Monday, September 21, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 हाइड्रोले जथाभावी पानी छाड्दा  लिखुपिके सल्लेरी सडक खण्ड अवरुद्ध 

Radio Everest by Radio Everest
July 19, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ४, सोलुखुम्बु  । सोलुखुम्बुको लिखुपिके गाउँपालिका लाई सदरमुकाम सँग जोड्ने मुख्य सडक लिखु खोलामा एक्कासि बढेको पानीको उच्च बहावले बगाइदिएको छ । स्थानीय हाइड्रो पावर हिमालयन इनर्जीले ड्याम खोल्दा लिखु खोलामा बढेको उच्च बहावले सडक बगेको हो ।  

गाउँपालिकालाई सिदा सदरमुकामसँग जोड्ने किन्जा भकान्जे लामाजुरा सल्लेरी सडक खण्ड अन्तर्गतको तुलाम सडक खण्डमा लिखु खोलामा आएको अत्याधिक पानीको बहावले बाटो बगाइदिएको बताइएको छ  ।  हाइड्रोको लापरवाहीका कारण पटक पटक पालिकाको सार्वजनिक सम्पत्तिमा क्षति हुनका साथै अन्य विभिन्न खालका समस्या आउने गरेको गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले बताउनुभएको छ ।

उहाँले यस पटक पनि हाइड्रो पावरले सुरुङमा छाड्नु पर्ने पानी नछाडी ड्याम खोलामा फर्काइदिँदा गाउँपालिकालाई सदरमुकाम सँग जोड्ने एक मात्र सडक खण्ड बगाइदिएको बताउनुभयो । जानकारी सम्म नगराइृ मनोमानी ढंगले हाइड्रोले पानी छाडिदिँदा अहिले लिखुपिके गाउँपालिकाबाट सदरमुकाम विभिन्न कामका लागी आउने नागरिकहरू विचमै अड्किनुपरेकाे उहाँको भनाई छ  । यस अघि पनि हाइड्रोले मनोमानी ढङ्गले पानी छाड्दा जलाउँदै गरेको लास समेत बगाएको थियो ।

चरम लापरवाही पुर्ण काम गर्दै आएको हाइड्रोका कारण सार्वजनिक सम्पत्तिमा पुगेको क्षतिको जिम्मेवारी हाइड्रो अाफैले लिनुपर्नेमा अध्यक्ष बस्नेतको अडान छ ।  बाढीले सडकको करिव १ सय मिटर खण्ड बगाइदिएको छ भने सवारी साधन चल्ने त परै जावस मानिस सम्म हिड्‌न सक्ने अवस्था नभएको अध्यक्ष बस्नेतको भनाई छ ।  

Previous Post

वर्षासँगै खसेको लेदोले भरियो फक्ताङलुङ गाउँपालिका कार्यालय

Next Post

समाज डेण्टलमा अब बिहानी सेवा

Related Posts

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
0
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
0
दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

September 20, 2026
0
सोलुखुम्बुका ६ वटा पालिका सभापतिले जनाए विशेष महाधिबेशनमा ऐक्यबद्धता

काङ्ग्रेस वडा अधिवेशन ः सोलुदुधकुण्डका ६ वडामा को को भए सभापति ?

September 20, 2026
0
Next Post
समाज डेण्टलमा अब बिहानी सेवा

समाज डेण्टलमा अब बिहानी सेवा

Discussion about this post

Everest Highlights

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

September 20, 2026
सोलुखुम्बुका ६ वटा पालिका सभापतिले जनाए विशेष महाधिबेशनमा ऐक्यबद्धता

काङ्ग्रेस वडा अधिवेशन ः सोलुदुधकुण्डका ६ वडामा को को भए सभापति ?

September 20, 2026
आज दिनभर देशभर बदली, विभिन्न स्थानमा वर्षा हुने

कस्तो रहनेछ आजको मौसम ?

September 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

September 20, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly