Saturday, October 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

वर्षासँगै खसेको लेदोले भरियो फक्ताङलुङ गाउँपालिका कार्यालय

Radio Everest by Radio Everest
July 19, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ४, सोलुखुम्बु । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको आवासीय क्षेत्रमा पहिराले क्षति भएको छ । गएराति वर्षासँगै खसेको पहिराले गाउँपालिकाको सभाकक्षसहित आवासीय क्षेत्रमा क्षति भएको हो। अविरल वर्षासँगै राति २ बजे गएको पहिराले फक्ताङलुङ गाउँपालिका भवनसँगै रहेका घरमा क्षति भएको फक्ताङलुङका अध्यक्ष राजन लिम्बूले जानकारी दिनुभयो ।

गाउँपालिका कार्यालयसँगैको सुवास लिम्बूको घर तथा होटल पूर्ण रूपमा क्षति भएको छ। पार्किङ गरिएका गाउँपालिकाका गाडी र मोटरसाइकल पुरिएका गाउँपालिका अध्यक्ष लिम्बूले बताउनुभयो । गएराति सामान्य पहिरो राति १२ बजेदेखि सुरु भए पनि ठूलो पहिरो २ बजे गएको थियो ।

बाढीले बिजुलीको पोल बगाएको, पशुचौपाया पहिरामा परेका तथा क्षतिको विवरण सङ्कलन हुन बाँकी रहेको तापेथोक प्रहरी चौकी प्रमुख सुरेश सिंजालीले जानकारी दिनुभयो ।

Previous Post

कसैको दबाब र प्रलोभनमा नपरी काम गर्ने रक्षामन्त्री राईकोे भनाई

Next Post

 हाइड्रोले जथाभावी पानी छाड्दा  लिखुपिके सल्लेरी सडक खण्ड अवरुद्ध 

Related Posts

सोलुखुम्बुमा दशैँ–तिहार विशेष ब्याडमिन्टन प्रतियोगिता सुरु, विजेतालाई ५ हजार पुरस्कार

सोलुखुम्बुमा दशैँ–तिहार विशेष ब्याडमिन्टन प्रतियोगिता सुरु, विजेतालाई ५ हजार पुरस्कार

October 10, 2026
0
लुक्ला विमानस्थलमा पर्यटकको चहलपहल बढ्यो, दैनिक २५० वटासम्म उडान

लुक्ला विमानस्थलमा पर्यटकको चहलपहल बढ्यो, दैनिक २५० वटासम्म उडान

October 10, 2026
0
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित

गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित

October 10, 2026
0
विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

October 9, 2026
0
Next Post
 हाइड्रोले जथाभावी पानी छाड्दा  लिखुपिके सल्लेरी सडक खण्ड अवरुद्ध 

 हाइड्रोले जथाभावी पानी छाड्दा  लिखुपिके सल्लेरी सडक खण्ड अवरुद्ध 

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा दशैँ–तिहार विशेष ब्याडमिन्टन प्रतियोगिता सुरु, विजेतालाई ५ हजार पुरस्कार

सोलुखुम्बुमा दशैँ–तिहार विशेष ब्याडमिन्टन प्रतियोगिता सुरु, विजेतालाई ५ हजार पुरस्कार

October 10, 2026
लुक्ला विमानस्थलमा पर्यटकको चहलपहल बढ्यो, दैनिक २५० वटासम्म उडान

लुक्ला विमानस्थलमा पर्यटकको चहलपहल बढ्यो, दैनिक २५० वटासम्म उडान

October 10, 2026
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित

गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित

October 10, 2026
विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

October 9, 2026
सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

October 9, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा दशैँ–तिहार विशेष ब्याडमिन्टन प्रतियोगिता सुरु, विजेतालाई ५ हजार पुरस्कार

सोलुखुम्बुमा दशैँ–तिहार विशेष ब्याडमिन्टन प्रतियोगिता सुरु, विजेतालाई ५ हजार पुरस्कार

October 10, 2026
लुक्ला विमानस्थलमा पर्यटकको चहलपहल बढ्यो, दैनिक २५० वटासम्म उडान

लुक्ला विमानस्थलमा पर्यटकको चहलपहल बढ्यो, दैनिक २५० वटासम्म उडान

October 10, 2026
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित

गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित

October 10, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly