Wednesday, September 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कसैको दबाब र प्रलोभनमा नपरी काम गर्ने रक्षामन्त्री राईकोे भनाई

Radio Everest by Radio Everest
July 19, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ४, सोलुखुम्बु । रक्षामन्त्री मानवीर राईले कसैको दबाब र प्रलोभनमा नपरी काम गर्ने बताउनुभएको छ । शुक्रवार एक भेटघाट कार्यक्रममा कसैको दबाब र प्रलोभनमा नपरी काम गर्ने बताउनुभएको हो । उहाँले कसैले फसाउँछन् कि भन्ने चिन्ता व्यक्त गर्दै कुनै पनि प्रलोभनमा नपरी काम गर्नेमा जोड दिनुभयो ।

नियम, कानून अनुसार काम गर्न पनि मातहतका निकायलाई निर्देशन दिनुभएको छ । मन्त्री राईले आफु पनि विवादित काम गर्न नचाहेको र नगरी मन्त्रालय संवेदशील मन्त्रालय भएको भन्दै कसैबाट फस्छु कि भन्ने चिन्ता रहेको तर त्यस्तो काम कहिल्यै पनि नगर्ने उल्लेख गनुभयो । उहाँले असार ३१ गतेदेखि रक्षा मन्त्रालयको बागडोर सम्हाल्दै आउनु भएको छ ।

Previous Post

दोर्पूमा माटोको ढिस्कोले पुरिएका व्यक्तिको सशस्त्र प्रहरीद्वारा उद्धार

Next Post

वर्षासँगै खसेको लेदोले भरियो फक्ताङलुङ गाउँपालिका कार्यालय

Related Posts

सोलुदुधकुण्ड नगरको काँग्रेस सभापतिमा छोङ्बा लामा निर्विरोध

सोलुदुधकुण्ड नगरको काँग्रेस सभापतिमा छोङ्बा लामा निर्विरोध

September 23, 2026
0
सोलुखुम्बुमा गुम्बा र घरबाट चोरी गर्ने तीन जना पक्राउ

सोलुखुम्बुमा गुम्बा र घरबाट चोरी गर्ने तीन जना पक्राउ

September 23, 2026
0
भारी वर्षाको पूर्वअनुमानपछि सोलुखुम्बुमा उच्च सतर्कता, सुरक्षा निकाय र स्थानीय तह तयारी अवस्थामा

भारी वर्षाको पूर्वअनुमानपछि सोलुखुम्बुमा उच्च सतर्कता, सुरक्षा निकाय र स्थानीय तह तयारी अवस्थामा

September 23, 2026
0
बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
0
Next Post
वर्षासँगै खसेको लेदोले भरियो फक्ताङलुङ गाउँपालिका कार्यालय

वर्षासँगै खसेको लेदोले भरियो फक्ताङलुङ गाउँपालिका कार्यालय

Discussion about this post

Everest Highlights

सोलुदुधकुण्ड नगरको काँग्रेस सभापतिमा छोङ्बा लामा निर्विरोध

सोलुदुधकुण्ड नगरको काँग्रेस सभापतिमा छोङ्बा लामा निर्विरोध

September 23, 2026
सोलुखुम्बुमा गुम्बा र घरबाट चोरी गर्ने तीन जना पक्राउ

सोलुखुम्बुमा गुम्बा र घरबाट चोरी गर्ने तीन जना पक्राउ

September 23, 2026
भारी वर्षाको पूर्वअनुमानपछि सोलुखुम्बुमा उच्च सतर्कता, सुरक्षा निकाय र स्थानीय तह तयारी अवस्थामा

भारी वर्षाको पूर्वअनुमानपछि सोलुखुम्बुमा उच्च सतर्कता, सुरक्षा निकाय र स्थानीय तह तयारी अवस्थामा

September 23, 2026
बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुदुधकुण्ड नगरको काँग्रेस सभापतिमा छोङ्बा लामा निर्विरोध

सोलुदुधकुण्ड नगरको काँग्रेस सभापतिमा छोङ्बा लामा निर्विरोध

September 23, 2026
सोलुखुम्बुमा गुम्बा र घरबाट चोरी गर्ने तीन जना पक्राउ

सोलुखुम्बुमा गुम्बा र घरबाट चोरी गर्ने तीन जना पक्राउ

September 23, 2026
भारी वर्षाको पूर्वअनुमानपछि सोलुखुम्बुमा उच्च सतर्कता, सुरक्षा निकाय र स्थानीय तह तयारी अवस्थामा

भारी वर्षाको पूर्वअनुमानपछि सोलुखुम्बुमा उच्च सतर्कता, सुरक्षा निकाय र स्थानीय तह तयारी अवस्थामा

September 23, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly