Sunday, May 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

महाकुलुङमा ३३ जना विद्यार्थीलाई छात्रवृत्ति

Radio Everest by Radio Everest
August 7, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २३, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा ३३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । बुधबार जुलियाना डि मार्ची पर एल नेपालको सहयोग, महाकुलुङ ४ निवासी ट्रेकिङ गाइड तेन्जी शेर्पाको समन्वय तथा पहाडी विकास तथा संरक्षण समूह नेपालले विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको हो ।

गुदेल माध्यमिक विद्यालयका १८ जना र छेस्काम माध्यमिक विद्यालयका १५ जना गरि जम्मा ३३ जनालाई छात्रवृत्ति प्रदान गरेको संवाददाता उदव कुलुङले जानकारी दिनुभयो । कम आयस्रोतको कारण स्कुल छोड्न बाध्य हुने विद्यार्थीहरुलाई लक्षित गरी “स्कलरसिप इन महाकुलुङ“ कार्यक्रम अन्तर्गत छात्रबृत्ति हस्तान्तरण गरिएको जनाईएको छ ।

उनीहरुलाई स्कुल ड्रेस सट, पाइन्ट, स्वीटर, ट्र्याक सुट, जुत्ता, झोला वर्षमा एक पटक र मासिक रूपमा क्रमिक रूपमा प्रत्येक विद्यार्थीलाई कापी र कलम मसलन्द उपलब्ध गराउने पहाडी विकासका अध्यक्ष भलाकाजी कुलुङले बताउनुभएको छ ।

साथै स्कुलमा अध्ययनको क्रममा लाग्ने सम्पुर्ण शुल्क पनि उपलब्ध गराउने जानकारी दिनुभएको छ । आज उक्त सामाग्री तथा नगद वितरणसंगै छात्रवृत्ति पाउने विद्यार्थीहरुको अभिभावकसंगको छलफलमा पहाडी विकासले अभिभावकहरुसंग थप सल्लाह सुझाव पनि संकलन गरेको छ ।

जसमा यो छात्रवृत्ति उपलब्ध नभएको भए आर्थिक अभावको कारण कक्षा ६ मा अध्ययनरत छोरालाई स्कुल छोडाउन बाध्य भएको तर छात्रवृत्ति उपलब्ध भएकै कारण छोराले निरन्तर पढ्न पाएको छेस्कामका सुमि रानी कुलुङले बताउनुभयो ।

छात्रवृत्ति पाएसँगै ३।३ महिनामा पहाडी विकासबाट स्कुल तथा विद्यार्थीको घरमा प्रत्यक्ष अनुगमन समेत हुने भएकोले धेरै प्रभावकारी रहेको छेस्काम माविका प्रधानाध्यापक गुरु प्रसाद राईले बताउनुभएको छ ।

Previous Post

दुबेकोलमा सञ्चालित सोलार लिफ्टीङ आयोजनाको काम ९६ प्रतिशत सकियो 

Next Post

गुणराज निरौला पेशागत तथा बुद्धिजीवी विभागको सदस्यमा मनोनित 

Related Posts

लिखुपिके–३ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २३० जनाले लिए सेवा

लिखुपिके–३ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २३० जनाले लिए सेवा

May 10, 2026
0
दलित समुदायका पहिलो सगरमाथा आरोही विजय घिमिरेको निधन

दलित समुदायका पहिलो सगरमाथा आरोही विजय घिमिरेको निधन

May 10, 2026
0
सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

May 8, 2026
0
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

सगरमाथा आरोहणको इतिहासमा रेकर्ड, सबैभन्दा बढीले यो वर्ष लिए अनुमती

May 8, 2026
0
Next Post
गुणराज निरौला पेशागत तथा बुद्धिजीवी विभागको सदस्यमा मनोनित 

गुणराज निरौला पेशागत तथा बुद्धिजीवी विभागको सदस्यमा मनोनित 

Discussion about this post

Everest Highlights

लिखुपिके–३ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २३० जनाले लिए सेवा

लिखुपिके–३ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २३० जनाले लिए सेवा

May 10, 2026
दलित समुदायका पहिलो सगरमाथा आरोही विजय घिमिरेको निधन

दलित समुदायका पहिलो सगरमाथा आरोही विजय घिमिरेको निधन

May 10, 2026
सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

May 8, 2026
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

सगरमाथा आरोहणको इतिहासमा रेकर्ड, सबैभन्दा बढीले यो वर्ष लिए अनुमती

May 8, 2026
 चट्याङ लागेर चौपाया मरे 

 चट्याङ लागेर चौपाया मरे 

May 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
लिखुपिके–३ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २३० जनाले लिए सेवा

लिखुपिके–३ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २३० जनाले लिए सेवा

May 10, 2026
दलित समुदायका पहिलो सगरमाथा आरोही विजय घिमिरेको निधन

दलित समुदायका पहिलो सगरमाथा आरोही विजय घिमिरेको निधन

May 10, 2026
सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

May 8, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly