Wednesday, August 19, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङमा बाघ आतंक : दुई दर्जन पशुचौपाय खाइसक्याे

Radio Everest by Radio Everest
August 8, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २४, साेलुखुम्बु ।  छिमेकी जिल्ला खाेटाङमा बाघले पशुचौपाया खान थालेपछि किसान आतंकित बनेका छन् । जिल्लाका विभिन्न ठाउँमा गरी दुई दर्जन पशुचौपाया खाएपछि किसान आतंकित बनेका हुन् । सोमबार राति बाराहापोखरी गाउँपालिका–१ का हाकिमध्वज राईको घर छेउको गोठमा एउटा खसी मार्नुका साथै गोठबाट लगेर करिब पाँच सय मिटर पश्चिममा लगेर आधा खाएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभयाे  ।

त्यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाडाँगाउँका कृष्ण कार्कीको दुई वटा बाख्रा र एउटा खसी सामेबार दिउँसो मारेको तथा एउटा खसी घाइते बनाएको कार्कीकाे गुनासाे छ ।

हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका भीममायाा चौहानको घर बाहिर बाँधेको कुकुर साउन १९ गते मारेको थियो । त्यसै दिन उक्त गाउँकै पशुपति भण्डारीको खोरमा बाँधिराखेको एउटा खसी मारेको र साउन १८ गते दिउँसो चराउन जङ्गल लगेको बेला त्यही गाउँका देवीबहादुर कार्कीको एउटा बोका खाएको प्रहरीले जनाएको छ । केपिलासगढी गाउँपालिका–२ खार्तम्छा मामतिममा सबैभन्दा बढी पशुचौपाया क्षति गरेको छ ।

वडाध्यक्ष मिलन राईका अनुसार समला राईको एउटा बाख्रा, रञ्जीत राईको दुई वटा बाख्रा, देवराज राईको दुई वटा बाख्रा, मिनालक्ष्मी राईको एउटा बाख्रा, भरत विष्टको एउटा बाख्रा, हर्काश खड्काको दुई वटा बाख्रा, कुमारी खड्काको दुई वटा बाख्रा, बुद्धिराज राईको चार वटा सुगुर खाएको छ । ‘निगाले चितुवाले एउटै टोलमा यत्ति धेरै पशुचौपाया नष्ट गरेको छ,’ वडाअध्यक्ष राईका अनुसार, ‘हिउँदमा पनि धनबहादुर राईको एउटा बलेग्रो (भेडाको बोका) खाएको थियो, बर्खामा त टोलकै सखाप पारिदियो । उक्त टोलमा मारेको पशुचौपाया गाउँपालिकाको राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत अनुदानबाट वितरण गरिएको वडाध्यक्ष राईको भनाई छ ।

जिल्लामा पशुचौपाया मार्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरीले डिभिजन वन कार्यालय खोटाङलाई पत्र मार्फत आग्रह गरेको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताउनु भयाे । डिभिजन वन कार्यालय खोटाङका प्रमुख पशुपति दाहालले पशुचौपाया क्षति नियन्त्रणका लागि मातहतका वन कार्यालयहरूलाई पत्राचार गरिएको र क्षतिपूर्तिका लागि पहल सुरु गरेको बताउनु भयाे ।

Previous Post

राष्ट्रिय भू–संरक्षण दिवस मनाइँदै

Next Post

सशस्त्र प्रहरीले गर्यो ज्वालामाई मन्दिर परिसर सरसफाई

Related Posts

सगरमाथा प्रदूषण नियन्त्रण समितिको कानुनी हैसियतबारे सांसद उप्रेतीको प्रश्न

सगरमाथा प्रदूषण नियन्त्रण समितिको कानुनी हैसियतबारे सांसद उप्रेतीको प्रश्न

August 19, 2026
0
सोलुखुम्बुमा मातृ मृत्यु शून्य, शिशु मृत्युदर घटाउन बर्थिङ सेन्टर सुदृढ गरिँदै

सोलुखुम्बुमा मातृ मृत्यु शून्य, शिशु मृत्युदर घटाउन बर्थिङ सेन्टर सुदृढ गरिँदै

August 19, 2026
0
सोलुखुम्बुका अधिकांश कार्यालयमा छन् सूचना अधिकारी

सोलुखुम्बुका अधिकांश कार्यालयमा छन् सूचना अधिकारी

August 19, 2026
0
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

August 19, 2026
0
Next Post
सशस्त्र प्रहरीले गर्यो ज्वालामाई मन्दिर परिसर सरसफाई

सशस्त्र प्रहरीले गर्यो ज्वालामाई मन्दिर परिसर सरसफाई

Discussion about this post

Everest Highlights

सगरमाथा प्रदूषण नियन्त्रण समितिको कानुनी हैसियतबारे सांसद उप्रेतीको प्रश्न

सगरमाथा प्रदूषण नियन्त्रण समितिको कानुनी हैसियतबारे सांसद उप्रेतीको प्रश्न

August 19, 2026
सोलुखुम्बुमा मातृ मृत्यु शून्य, शिशु मृत्युदर घटाउन बर्थिङ सेन्टर सुदृढ गरिँदै

सोलुखुम्बुमा मातृ मृत्यु शून्य, शिशु मृत्युदर घटाउन बर्थिङ सेन्टर सुदृढ गरिँदै

August 19, 2026
सोलुखुम्बुका अधिकांश कार्यालयमा छन् सूचना अधिकारी

सोलुखुम्बुका अधिकांश कार्यालयमा छन् सूचना अधिकारी

August 19, 2026
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

August 19, 2026
साहस नेपालको ३१औँ वार्षिकोत्सव : शिक्षाको गुणस्तर सुधारदेखि समावेशी समुदाय निर्माणसम्मको यात्रामा प्रतिबद्धता

साहस नेपालको ३१औँ वार्षिकोत्सव : शिक्षाको गुणस्तर सुधारदेखि समावेशी समुदाय निर्माणसम्मको यात्रामा प्रतिबद्धता

August 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सगरमाथा प्रदूषण नियन्त्रण समितिको कानुनी हैसियतबारे सांसद उप्रेतीको प्रश्न

सगरमाथा प्रदूषण नियन्त्रण समितिको कानुनी हैसियतबारे सांसद उप्रेतीको प्रश्न

August 19, 2026
सोलुखुम्बुमा मातृ मृत्यु शून्य, शिशु मृत्युदर घटाउन बर्थिङ सेन्टर सुदृढ गरिँदै

सोलुखुम्बुमा मातृ मृत्यु शून्य, शिशु मृत्युदर घटाउन बर्थिङ सेन्टर सुदृढ गरिँदै

August 19, 2026
सोलुखुम्बुका अधिकांश कार्यालयमा छन् सूचना अधिकारी

सोलुखुम्बुका अधिकांश कार्यालयमा छन् सूचना अधिकारी

August 19, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly