Thursday, September 4, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सशस्त्र प्रहरीले गर्यो ज्वालामाई मन्दिर परिसर सरसफाई

Radio Everest by Radio Everest
August 8, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २४, सोलुखुम्बु । सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म सोलुखुम्बुले ज्वालामाई मन्दिरको सरसफाइ गरेको छ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ३ तामाखानी स्थित ज्वालामाई मन्दिर परिसरमा सशस्त्र प्रहरीको टोलीले विशेष सरसफाइ गरेको हो ।

बिहिवार सशस्त्र प्रहरी वल नेपाल आश्रित गुल्म सल्लेरीका गुल्मपति आई.डि. नम्बर १२३ का सशस्त्र प्रहरी नायव उपरीक्षक गोविन्द प्रसाद पोखरेलको कमाण्डमा ७ जना प्रहरीको टोलीले सरसफाई गरेको हो । मूल मन्दिर, मन्दिर वरिपरि वर्षातका कारण उम्रिका झारपातहरु, लेऊहरु व्यवस्थापन गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म सोलुखुम्बुले जिल्लामा भइपरी आउने विपत, आगलागी लगायत विभिन्न सामाजिक कार्यमा सक्रिय भूमिका निर्वाह गरी सहयोग गर्दै छ । धार्मिक सम्पदाहरूको संरक्षण तथा परिसरको वातावरण सफा सुग्घर राख्ने उद्देश्यले मन्दिर सरसफाइ गरिएको सशस्त्र प्रहरी वल नेपाल आश्रित गुल्म सल्लेरीका प्रहरी नायव उपरीक्षक पोखरेलको भनाई छ ।

उक्त मन्दिर सरसफाईमा सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर गान्धि माया तामाङ, वडा नम्बर ३ का वडा अध्यक्ष लाक्पा गेलु शेर्पा, वडा नम्बर ६ का वडा अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पा, गुल्मबाट आई. डि नं. ५२७३ का सशस्त्र प्रहरी नायव उपरीक्षक युवराज राउतको कमाण्डमा खटिएको ११ जना एलआरपि टोली, विभिन्न सघं संस्थाका प्रतिनिधी लगायत स्थानियबासीहरु गरी २०/२५ जनाको उपस्थिति रहेको थियो ।

Previous Post

खोटाङमा बाघ आतंक : दुई दर्जन पशुचौपाय खाइसक्याे

Next Post

जापानमा शक्तिशाली भूकम्प, सुनामी चेतावनी

Related Posts

सोलुखुम्बुमा एक कर्मचारीले गरे आत्महत्या

सोलुखुम्बुमा एक कर्मचारीले गरे आत्महत्या

September 4, 2025
0
मोरङमा करेन्ट लागेर किसान दम्पतीको मृत्यु

सोलुका हाइड्रोबाट पूर्ण क्षमतामा विद्युत उत्पादन हुँदै 

September 4, 2025
0
सामाजिक सञ्जाल बन्द गर्न डरायाे सरकार, सूचीकृत पनि भएनन्, बन्द पनी भएनन्

सामाजिक सञ्जाल बन्द गर्न डरायाे सरकार, सूचीकृत पनि भएनन्, बन्द पनी भएनन्

September 4, 2025
0
नेचासल्यान गाउँपालिकामा स्थानीय बाली र तेलहन खेती प्रवद्र्धनमा नयाँ पहल

नेचासल्यान गाउँपालिकामा स्थानीय बाली र तेलहन खेती प्रवद्र्धनमा नयाँ पहल

September 3, 2025
0
Next Post
जापानमा शक्तिशाली भूकम्प, सुनामी चेतावनी

जापानमा शक्तिशाली भूकम्प, सुनामी चेतावनी

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा एक कर्मचारीले गरे आत्महत्या

सोलुखुम्बुमा एक कर्मचारीले गरे आत्महत्या

September 4, 2025
मोरङमा करेन्ट लागेर किसान दम्पतीको मृत्यु

सोलुका हाइड्रोबाट पूर्ण क्षमतामा विद्युत उत्पादन हुँदै 

September 4, 2025
सामाजिक सञ्जाल बन्द गर्न डरायाे सरकार, सूचीकृत पनि भएनन्, बन्द पनी भएनन्

सामाजिक सञ्जाल बन्द गर्न डरायाे सरकार, सूचीकृत पनि भएनन्, बन्द पनी भएनन्

September 4, 2025
नेचासल्यान गाउँपालिकामा स्थानीय बाली र तेलहन खेती प्रवद्र्धनमा नयाँ पहल

नेचासल्यान गाउँपालिकामा स्थानीय बाली र तेलहन खेती प्रवद्र्धनमा नयाँ पहल

September 3, 2025
उदयपुरमा अनुदानको मल कालोबजार गर्न खोजेका व्यवसायी पक्राउ

उदयपुरमा अनुदानको मल कालोबजार गर्न खोजेका व्यवसायी पक्राउ

September 3, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा एक कर्मचारीले गरे आत्महत्या

सोलुखुम्बुमा एक कर्मचारीले गरे आत्महत्या

September 4, 2025
मोरङमा करेन्ट लागेर किसान दम्पतीको मृत्यु

सोलुका हाइड्रोबाट पूर्ण क्षमतामा विद्युत उत्पादन हुँदै 

September 4, 2025
सामाजिक सञ्जाल बन्द गर्न डरायाे सरकार, सूचीकृत पनि भएनन्, बन्द पनी भएनन्

सामाजिक सञ्जाल बन्द गर्न डरायाे सरकार, सूचीकृत पनि भएनन्, बन्द पनी भएनन्

September 4, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly