Sunday, October 18, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ओखलढुंगामा अत्याधिक मादकपर्दाथ सेवन गरी नाबालक छोरालाई कुट्पिट गर्ने बुबा पक्राउ

Radio Everest by Radio Everest
August 9, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २५, सोलुखुम्बु । ओखलढुंगामा नाबालक छोराहरुलाई शारीरिक याताना दिने गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । जिल्लाको खिजीदेम्बा गाउँपालिका वडा नम्बर ९ मा नाबालक छोराहरुलाई शारीरिक याताना दिने गरेको भन्दै बुवा पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा खिजीदेम्बा ९ का फुरीन्जी शेर्पा रहेका छन् । उनले लामो समयदेखि आफ्ना ६ वर्षिय र ४ वर्षिय दुई नाबालक छोराहरुलाई चरम शारीरिक यातना दिदैँ आएको थाहा पाएपछि प्रहरीलाई खबर गरिएको वडाअध्यक्ष ङ्वाङफुरी शेर्पाले जानकारी दिए ।

खबर पाएपश्चात आज रातीनै उनकै घरबाट शेर्पालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ । शेर्पाले अत्याधिक मादकपर्दाथ सेवन गरि बालकहरुलाई बाधेँर, झुन्ड्याएर, चुलोमा तातो पानीमा बसालेर समेत यातना दिने गरेको खुल्न आएको छ ।

केही वर्ष पहिलादेखि नै शेर्पाको एउटा बच्चा बेपत्ता रहेको समेत स्थानियले बताएका छन् । शेर्पाले उनकी श्रीमतीलाई समेत यस्तै चरम शारिरीक यातना दिँदै आएकाले हाल बालकहरुकी आमा अर्थात शेर्पाकी श्रीमती प्रदेश पलायन भएको समेत बुझिएको छ ।

वडाअध्यक्ष शेर्पाकाअनुसार आमा विदेश गएको एक वर्षदेखि बालकहरु हजुरआमासँग बस्दै आएकोमा गत जेठदेखि उनका बुवाले आफुसँग राखेर यातना दिन थालेको बुझिएको छ । बुबाको पक्राउपश्चात हाल बालकहरु हजुरआमाको साथमा रहेको र बाघटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका सुचना अधिकारी विजय कार्कीले जानकरी दिनुभयो ।

Previous Post

निः शुल्क कम्प्युटर तालिम दिने ब्राइट फ्युचर संस्थालाई आर्थिक सहयोग

Next Post

८ जान सगरमाथा आरोहीलाई ओखलढुंगाको मोलुङ गाउँपालिकाद्वारा सम्मान

Related Posts

सिन्धुली सुमो दुर्घटनामा मृत्यु भएका तीनै जनाको पहिचान खुल्यो

सिन्धुली सुमो दुर्घटनामा मृत्यु भएका तीनै जनाको पहिचान खुल्यो

October 18, 2026
0
सोलुखुम्बुमा एक वर्षमा ७२ लाखभन्दा बढीको नुन बिक्री, सोलुदूधकुण्डमा उच्च माग

सोलुखुम्बुमा एक वर्षमा ७२ लाखभन्दा बढीको नुन बिक्री, सोलुदूधकुण्डमा उच्च माग

October 18, 2026
0
दसैँमा खानपानमा ध्यान दिन र नियमित औषधि सेवन गर्न चिकित्सकको सुझाव

दसैँमा खानपानमा ध्यान दिन र नियमित औषधि सेवन गर्न चिकित्सकको सुझाव

October 18, 2026
0
नवरात्रको आठौँ दिन आज महागौरी देवीको पूजा आराधना गरिँदै

Discussion about this post

Everest Highlights

दिक्तेलतर्फ आउँदै गरेको सुमो सुनकोसीमा खस्यो, ३ जनाको मृत्यु, ३ जना बेपत्ता, ४ घाइते

दिक्तेलतर्फ आउँदै गरेको सुमो सुनकोसीमा खस्यो, ३ जनाको मृत्यु, ३ जना बेपत्ता, ४ घाइते

October 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सिन्धुली सुमो दुर्घटनामा मृत्यु भएका तीनै जनाको पहिचान खुल्यो

सिन्धुली सुमो दुर्घटनामा मृत्यु भएका तीनै जनाको पहिचान खुल्यो

October 18, 2026
सोलुखुम्बुमा एक वर्षमा ७२ लाखभन्दा बढीको नुन बिक्री, सोलुदूधकुण्डमा उच्च माग

सोलुखुम्बुमा एक वर्षमा ७२ लाखभन्दा बढीको नुन बिक्री, सोलुदूधकुण्डमा उच्च माग

October 18, 2026
दसैँमा खानपानमा ध्यान दिन र नियमित औषधि सेवन गर्न चिकित्सकको सुझाव

दसैँमा खानपानमा ध्यान दिन र नियमित औषधि सेवन गर्न चिकित्सकको सुझाव

October 18, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly