Sunday, May 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 ब्रोइलर बोकेर सोलुखुम्बु आउँदै गरेको बोलेरो दुर्घटना, मानवीय क्षति भएन 

Radio Everest by Radio Everest
August 9, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २५, सोलुखुम्बु  । ओखलढुङ्गाबाट सोलुखुम्बु तर्फ आउँदै गरेको ब्रोइलर कुखुरा बोकेको गाडी दुर्घटना भएको छ ।  शुक्रबार विहान ओखलढुंगाबाट सोलुखुम्बु तर्फ आँउदै गरेको कुखुरा सहितको गाडी सिद्धिचरण राजमार्गमा अन्तरगत पर्ने तागादिनमा दुर्घटनामा परेको हो ।

कुखुरा बोकेको प्रदेश १ ०४ ०००१ च ०२६५ नम्बरकाे बोलेरो पिकअप दुर्घटना हँदा चालक उदयपुर कटारीका २४ वर्षीय धर्म बहादुर मगर र सहचालक १८ वर्षीय प्रशान्त कार्की दुबै सकुशल रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

 कुखुरा बोकेर आउँदै गरेको पिकअप अचानक ब्रेक फेल भई सडको भित्तामा पल्टिएको प्रहरीले जनाएको छ ।  दुर्घटनाबाट केही कुखुरा मरेका छन भने गाडीमा सामान्य क्षति भएको छ । 

Previous Post

८ जान सगरमाथा आरोहीलाई ओखलढुंगाको मोलुङ गाउँपालिकाद्वारा सम्मान

Next Post

सिन्धुलीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाईते

Related Posts

लिखुपिके–३ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २३० जनाले लिए सेवा

लिखुपिके–३ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २३० जनाले लिए सेवा

May 10, 2026
0
दलित समुदायका पहिलो सगरमाथा आरोही विजय घिमिरेको निधन

दलित समुदायका पहिलो सगरमाथा आरोही विजय घिमिरेको निधन

May 10, 2026
0
सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

May 8, 2026
0
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

सगरमाथा आरोहणको इतिहासमा रेकर्ड, सबैभन्दा बढीले यो वर्ष लिए अनुमती

May 8, 2026
0
Next Post
सिन्धुलीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाईते

सिन्धुलीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाईते

Discussion about this post

Everest Highlights

लिखुपिके–३ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २३० जनाले लिए सेवा

लिखुपिके–३ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २३० जनाले लिए सेवा

May 10, 2026
दलित समुदायका पहिलो सगरमाथा आरोही विजय घिमिरेको निधन

दलित समुदायका पहिलो सगरमाथा आरोही विजय घिमिरेको निधन

May 10, 2026
सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

May 8, 2026
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

सगरमाथा आरोहणको इतिहासमा रेकर्ड, सबैभन्दा बढीले यो वर्ष लिए अनुमती

May 8, 2026
 चट्याङ लागेर चौपाया मरे 

 चट्याङ लागेर चौपाया मरे 

May 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
लिखुपिके–३ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २३० जनाले लिए सेवा

लिखुपिके–३ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २३० जनाले लिए सेवा

May 10, 2026
दलित समुदायका पहिलो सगरमाथा आरोही विजय घिमिरेको निधन

दलित समुदायका पहिलो सगरमाथा आरोही विजय घिमिरेको निधन

May 10, 2026
सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

May 8, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly