Sunday, October 18, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सिन्धुलीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाईते

Radio Everest by Radio Everest
August 9, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २५, सोलुखुम्बु । सिन्धुलीमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही चक्रघट्टा गाउँपालिका –५ का ३५ बर्षिय गणेश राय रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

बिहिबार साँझ रायले चलाएको सर्लाहीबाट काठमाडौँ जाँदै गरेको प्रदेश २–०३–००छ प –३७५५ नम्बरको मोटरसाइकललाई काठमाडौँबाट सिन्धुलीतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ च ०४८७ नम्बरको पिकअप गाडिले ठक्कर दिएको थियो ।

पिकअप गाडिले ठक्कर दिदा गम्भीर घाइते भएका मोटरसाइकल चालक र सोहि मोटरसाइकलमा सवार धिरेन्द्र कुमार ठाकुरको धुलिखेल अस्पतालमा अपचारको क्रममा शुक्रबार मोटरसाइकल चालक रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक केशव कुमार कटुवालले जानकारी दिनुभयो ।

अर्का घाइते ठाकुरको धुलिखेल अस्पतालमै उपचार भइरहेको छ । प्रहरीले मोटरसाइकललाई ठक्कर दिने पिकअप गाडि र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

Previous Post

 ब्रोइलर बोकेर सोलुखुम्बु आउँदै गरेको बोलेरो दुर्घटना, मानवीय क्षति भएन 

Next Post

समुदायमा आधारित बनाउनसके मात्रै वनको संरक्षण हुने रक्षामन्त्री राईको भनाई

Related Posts

सिन्धुली सुमो दुर्घटनामा मृत्यु भएका तीनै जनाको पहिचान खुल्यो

सिन्धुली सुमो दुर्घटनामा मृत्यु भएका तीनै जनाको पहिचान खुल्यो

October 18, 2026
0
सोलुखुम्बुमा एक वर्षमा ७२ लाखभन्दा बढीको नुन बिक्री, सोलुदूधकुण्डमा उच्च माग

सोलुखुम्बुमा एक वर्षमा ७२ लाखभन्दा बढीको नुन बिक्री, सोलुदूधकुण्डमा उच्च माग

October 18, 2026
0
दसैँमा खानपानमा ध्यान दिन र नियमित औषधि सेवन गर्न चिकित्सकको सुझाव

दसैँमा खानपानमा ध्यान दिन र नियमित औषधि सेवन गर्न चिकित्सकको सुझाव

October 18, 2026
0
नवरात्रको आठौँ दिन आज महागौरी देवीको पूजा आराधना गरिँदै

Discussion about this post

Everest Highlights

दिक्तेलतर्फ आउँदै गरेको सुमो सुनकोसीमा खस्यो, ३ जनाको मृत्यु, ३ जना बेपत्ता, ४ घाइते

दिक्तेलतर्फ आउँदै गरेको सुमो सुनकोसीमा खस्यो, ३ जनाको मृत्यु, ३ जना बेपत्ता, ४ घाइते

October 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सिन्धुली सुमो दुर्घटनामा मृत्यु भएका तीनै जनाको पहिचान खुल्यो

सिन्धुली सुमो दुर्घटनामा मृत्यु भएका तीनै जनाको पहिचान खुल्यो

October 18, 2026
सोलुखुम्बुमा एक वर्षमा ७२ लाखभन्दा बढीको नुन बिक्री, सोलुदूधकुण्डमा उच्च माग

सोलुखुम्बुमा एक वर्षमा ७२ लाखभन्दा बढीको नुन बिक्री, सोलुदूधकुण्डमा उच्च माग

October 18, 2026
दसैँमा खानपानमा ध्यान दिन र नियमित औषधि सेवन गर्न चिकित्सकको सुझाव

दसैँमा खानपानमा ध्यान दिन र नियमित औषधि सेवन गर्न चिकित्सकको सुझाव

October 18, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly