Sunday, October 11, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

उद्योग तथा वाणिज्य कार्यालयले झण्डै ८० लाख राजस्व संकलन गर्यो

Radio Everest by Radio Everest
August 24, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ८, सोलुखुम्बु । उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीले गत आर्थिक बर्ष २०८०/८१ मा झण्डै ८० लाख राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार जिल्लामा सञ्चालन भएका उद्योग तथा व्यवसाय बाट आर्थिक बर्ष २०८०/८१ मा ७९ लाख ९४ हजार १० रुपैयाँ राजस्व संकलन गरेको हो ।

जसमा वाणिज्य तर्फ ४२ लाख ५३ हजार १५० रुपैयाँ र उद्योग तर्फ ३७ लाख ४० हजार ८ सय ६० रुपैया राजस्व संकलन गरिएको उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीका प्रमुख धुव्रप्रसाद ढकालले जानकारी दिनुभयो । जिल्लामा आर्थिक वर्ष २०८०/८१ को असार मसान्त सम्ममा उद्योग र वाणिज्य गरी १० हजार ३ सय ३१ उद्योग तथा व्यवसाय सञ्चालनमा रहेका छन् ।

पछिल्लो समय साना तथा घरेलु उद्योग र व्यापार व्यवसायको संख्या बढेको प्रमुख ढकालको भनाई छ । उत्पादनजन्य, कृषी तथा बनजन्य खनिजजन्य, निर्माण, पर्यटन, सेवामूलक, सूचना प्रविधी सम्वन्धी उद्योग तथा अन्य व्यापार व्यवसाय सञ्चालनमा आएकोे जनाएको छ ।

कार्यालयको तथ्यांक अनुसार जिल्लामा गत आर्थिक वर्ष २०८०/८१ मा उद्योग तर्फ ६ सय ८९ उद्योग दर्ता हुदा ९६ उद्योगले लगत कट्टा गरेकाछन् । यस्तै वाणिज्य तर्फ १ सय ५९ व्यापार व्यवसाय दर्ता हुदा ७५ वटा व्यवसाय लगत कट्टा गर्नेमा परेका छन् । यसको तथ्यांक हेर्दा ४७ दशमलब १६ प्रतिशत व्यवसाय बन्द भएका छन् ।

Previous Post

मनसुनी वायुको प्रभाव कायमै, केही ठाउँमा भारी वर्षा हुने

Next Post

खुम्बुमा हिमताल विष्फोटबाट आएको बाढी सम्बन्धी प्रतिवेदन सार्वजनिक

Related Posts

सोलुदुधकुण्ड–४ फाप्लु जिल्लाकै तेस्रो बालमैत्री वडा घोषित

सोलुदुधकुण्ड–४ फाप्लु जिल्लाकै तेस्रो बालमैत्री वडा घोषित

October 11, 2026
0
प्रशासनद्वारा आयोजित खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

प्रशासनद्वारा आयोजित खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

October 11, 2026
0
बालबालिका र अभिभावकलाई खेलमार्फत जोड्दै ह्वाइट हिल्स स्कुल

बालबालिका र अभिभावकलाई खेलमार्फत जोड्दै ह्वाइट हिल्स स्कुल

October 11, 2026
0
‘म धर्मगुरु होइन, झाँक्री गुरु मात्र हुँ’ : प्रकाश भुजेल

Discussion about this post

Everest Highlights

भोटेकोशी बाढीपीडित सोलुखुम्बुका १४ परिवारलाई सात लाख रुपैयाँ सहयोग प्रदान

भोटेकोशी बाढीपीडित सोलुखुम्बुका १४ परिवारलाई सात लाख रुपैयाँ सहयोग प्रदान

October 11, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुदुधकुण्ड–४ फाप्लु जिल्लाकै तेस्रो बालमैत्री वडा घोषित

सोलुदुधकुण्ड–४ फाप्लु जिल्लाकै तेस्रो बालमैत्री वडा घोषित

October 11, 2026
प्रशासनद्वारा आयोजित खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

प्रशासनद्वारा आयोजित खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

October 11, 2026
बालबालिका र अभिभावकलाई खेलमार्फत जोड्दै ह्वाइट हिल्स स्कुल

बालबालिका र अभिभावकलाई खेलमार्फत जोड्दै ह्वाइट हिल्स स्कुल

October 11, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly