Saturday, July 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 नेकपा एमालेले सोलुखुम्बुमा तोक्यो प्रदेश निर्वाचन क्षेत्र इन्चार्ज 

Radio Everest by Radio Everest
August 28, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ १२, सोलुखुम्बु  । नेकपा एमालेले सोलुखुम्बुमा प्रदेश निर्वाचन क्षेत्र इन्चार्ज तोकेको छ ।  पार्टीको केन्द्रिय सचिवालयको ३४ औँ बैठकले अपानी १० मार्फत कार्य विभाजनको निती जारी गरेपश्चात् महासचिव स्तरीय अनुमतिबाट सोलुखुम्बुका लागी प्रदेश निर्वाचन क्षेत्र इन्चार्ज तोकिएको एमालेले जनाएको छ ।  

एमालेले जिल्लाका ८ ओटा पालिकामा निर्वाचन क्षेत्र इन्चार्ज तथा एक वटा सभादलको कार्यविभाजन गरेको छ । एमालेले जिल्लाको एक मात्र नगरपालिका सोलुदुधकुण्डमा डाकबहादुर रणपाललाई इन्चार्ज तोकेको छ ।  यस्तै खुम्बु पासाङ ल्हामु गाउँपालिकाको इन्चार्जको जिम्मेवारी सोनाम ग्याल्जेन शेर्पालाई दिइएको छ । यस्तै थुलुङ दुधकोशी गाउँपालिकाको इन्चार्जको जिम्मेवारी उत्तम कुमार बस्नेतलाई,  लिखुपिके गाउँपालिकाको इन्चार्जको जिम्मेवारी चरित्र भुजेललाई, सोताङ गाउँपालिका इन्चार्जको जिम्मेवारी पार्वति राईलाई, महाकुलुङ गाउँपालिका प्रदेशसभा ख को इन्चार्जको जिम्मेवारी बुद्धि कुमार राजभण्डारीलाई, माप्य दुधकोशी गाउँपालिका इन्चार्जको जिम्मेवारी महेश किरातीलाई र  सुर्य कुमारी सुनुवारलाई नेचासल्यान गाउँपालिकाको निर्वाचन क्षेत्र इन्चार्ज तोकिएको जनाइएको छ ।

यस्तै एमालेले खुम्बु पासाङ ल्हामु गाउँपालिकाको पालिका सभादलको जिम्मेवारी टाशी ल्हामु शेर्पालाई दिएको छ  ।  

Previous Post

बालिकालाई यौन व्यवसाय आरोपमा सिन्धुलीका होटल सञ्चालक पक्राउ

Next Post

महाकुलुङका ४ सय बढी नागरिकले लिए काठमाडौंबाट प्रशासनिक सेवा

Related Posts

सोताङ गाउँपालिका–४ ले काठमाडौँमा सेवा शिविर सञ्चालन गर्ने

सोताङ गाउँपालिका–४ ले काठमाडौँमा सेवा शिविर सञ्चालन गर्ने

July 24, 2026
0
सोलुका प्रहरी निरीक्षक तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित

सोलुका प्रहरी निरीक्षक तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित

July 24, 2026
0
आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

July 24, 2026
0
सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा दिन दिप्रुङ चुइचुम्मा पुग्यो घरदैलोमै

सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा दिन दिप्रुङ चुइचुम्मा पुग्यो घरदैलोमै

July 23, 2026
0
Next Post
महाकुलुङका ४ सय बढी नागरिकले लिए काठमाडौंबाट प्रशासनिक सेवा

महाकुलुङका ४ सय बढी नागरिकले लिए काठमाडौंबाट प्रशासनिक सेवा

Discussion about this post

Everest Highlights

सोताङ गाउँपालिका–४ ले काठमाडौँमा सेवा शिविर सञ्चालन गर्ने

सोताङ गाउँपालिका–४ ले काठमाडौँमा सेवा शिविर सञ्चालन गर्ने

July 24, 2026
सोलुका प्रहरी निरीक्षक तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित

सोलुका प्रहरी निरीक्षक तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित

July 24, 2026
आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

July 24, 2026
सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा दिन दिप्रुङ चुइचुम्मा पुग्यो घरदैलोमै

सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा दिन दिप्रुङ चुइचुम्मा पुग्यो घरदैलोमै

July 23, 2026
 जिल्लामा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागी जिम्मेवार काम गर्छु ः सीडीओ मगर 

 जिल्लामा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागी जिम्मेवार काम गर्छु ः सीडीओ मगर 

July 23, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङ गाउँपालिका–४ ले काठमाडौँमा सेवा शिविर सञ्चालन गर्ने

सोताङ गाउँपालिका–४ ले काठमाडौँमा सेवा शिविर सञ्चालन गर्ने

July 24, 2026
सोलुका प्रहरी निरीक्षक तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित

सोलुका प्रहरी निरीक्षक तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित

July 24, 2026
आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

July 24, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly