Friday, October 17, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

बराहपोखरीको चेकेथुम गाउँ पहिरोको उच्च जोखिममा

Radio Everest by Radio Everest
August 29, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ १३, सोलुखुम्बु । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित चेकेथुम पहिरोको उच्च जोखिममा परेको छ । गाउँभन्दा करिब एक किलोमिटर तल पर्ने मस्टपुखोलाबाट पहिरो बर्सेनि माथिल्लो भेगमा सर्दै गएपछि चेकेथुमका स्थानीय बासिन्दा जोखिममा परेका हुन् ।

पच्चीस वर्षअघि सुरु भएको पहिरो निरन्तर माथिल्लो भेगमा सर्दै गएपछि त्यसभन्दा माथि पर्ने चेकेथुम गाउँमा बसोबास गर्ने स्थानीय बासिन्दा दिनरात त्रासमा बस्नुपरेको बराहपोखरी–२ का वडाध्यक्ष पदम मगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार चेकेथुमभन्दा मुनिका क्षेत्रमा प्रायः हरेक वर्षको भदौ र असोजमा पहिरो खस्ने गरेको छ । पहिरोभन्दा माथि पर्ने गाउँमा ६१ घर स्थानीय बासिन्दाको बसोबास छ । उहाँका अनुसार पहिरो निरन्तर सर्दै गाउँतर्फ आएपछि यस वर्ष स्थानीय खड्गबहादुर थापामगर, पर्शुराम मगर र गोपाल मगरको घर उच्च जोखिममा परिसकेको छ ।

हिउँद, बर्खा निरन्तर पानी बगिरहने मस्टपुखोलाबाट सुरु भएको पहिरो क्रमशः गाउँतिर सरेपछि २०७२ सालमा चेकेथुमको तल्लो भेगमा बसोबास गर्ने २८ घर स्थानीय बासिन्दा विस्थापित भएका थिए । पहिरोबाट विस्थापित भएकामध्ये स्थानीय दण्डबहादुर तामाङ र डम्बरबहादुर तामाङ छिमेकी जिल्ला उदयपुरको राजाबास भन्ने ठाउँमा बसाइँ सरिसकेका छन् ।

Previous Post

कोशी प्रदेश सहित ४ वटा प्रदेशमा भारी वर्षाको सम्भावना

Next Post

 नेविसङ्घ सोलुखुम्बुले विद्यार्थी भेला, प्रशिक्षण तथा निबन्ध लेखन प्रतियोगिता गर्दै 

Related Posts

रुपारानी बहुउद्देशीय सहकारी संस्था लिमिटेड उदयपुरद्वारा दूध डेरी सञ्चालन सुरू

रुपारानी बहुउद्देशीय सहकारी संस्था लिमिटेड उदयपुरद्वारा दूध डेरी सञ्चालन सुरू

October 17, 2025
0
श्री मावि कटहरेमा अन्तर सदनात्मक नृत्य प्रतियोगिता तथा देउसी–भैलो कार्यक्रम सम्पन्न

श्री मावि कटहरेमा अन्तर सदनात्मक नृत्य प्रतियोगिता तथा देउसी–भैलो कार्यक्रम सम्पन्न

October 17, 2025
0
पाथिभरा साउथ ईस्ट हिमालको पहिलो सफल आरोहण

पाथिभरा साउथ ईस्ट हिमालको पहिलो सफल आरोहण

October 17, 2025
0
ओखलढुङ्गाका राईको गाँजा किन्ने क्रममा विवाद हुँदा हत्या गरिएको पुष्टि

घरबाट हिँडेको ५ दिन पछि मृत फेला परे प्रेम दोर्जे

October 17, 2025
0
Next Post
 नेविसङ्घ सोलुखुम्बुले विद्यार्थी भेला, प्रशिक्षण तथा निबन्ध लेखन प्रतियोगिता गर्दै 

 नेविसङ्घ सोलुखुम्बुले विद्यार्थी भेला, प्रशिक्षण तथा निबन्ध लेखन प्रतियोगिता गर्दै 

Discussion about this post

Everest Highlights

रुपारानी बहुउद्देशीय सहकारी संस्था लिमिटेड उदयपुरद्वारा दूध डेरी सञ्चालन सुरू

रुपारानी बहुउद्देशीय सहकारी संस्था लिमिटेड उदयपुरद्वारा दूध डेरी सञ्चालन सुरू

October 17, 2025
श्री मावि कटहरेमा अन्तर सदनात्मक नृत्य प्रतियोगिता तथा देउसी–भैलो कार्यक्रम सम्पन्न

श्री मावि कटहरेमा अन्तर सदनात्मक नृत्य प्रतियोगिता तथा देउसी–भैलो कार्यक्रम सम्पन्न

October 17, 2025
पाथिभरा साउथ ईस्ट हिमालको पहिलो सफल आरोहण

पाथिभरा साउथ ईस्ट हिमालको पहिलो सफल आरोहण

October 17, 2025
ओखलढुङ्गाका राईको गाँजा किन्ने क्रममा विवाद हुँदा हत्या गरिएको पुष्टि

घरबाट हिँडेको ५ दिन पछि मृत फेला परे प्रेम दोर्जे

October 17, 2025
राईज वीक इभेन्ट २०२५ मा सहभागी हुन अध्यक्ष राई चीन प्रस्थान

राईज वीक इभेन्ट २०२५ मा सहभागी हुन अध्यक्ष राई चीन प्रस्थान

October 17, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रुपारानी बहुउद्देशीय सहकारी संस्था लिमिटेड उदयपुरद्वारा दूध डेरी सञ्चालन सुरू

रुपारानी बहुउद्देशीय सहकारी संस्था लिमिटेड उदयपुरद्वारा दूध डेरी सञ्चालन सुरू

October 17, 2025
श्री मावि कटहरेमा अन्तर सदनात्मक नृत्य प्रतियोगिता तथा देउसी–भैलो कार्यक्रम सम्पन्न

श्री मावि कटहरेमा अन्तर सदनात्मक नृत्य प्रतियोगिता तथा देउसी–भैलो कार्यक्रम सम्पन्न

October 17, 2025
पाथिभरा साउथ ईस्ट हिमालको पहिलो सफल आरोहण

पाथिभरा साउथ ईस्ट हिमालको पहिलो सफल आरोहण

October 17, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly