Friday, October 16, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सर्वोत्तम सिमेन्टको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

admin by admin
February 11, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सर्वोत्तम सिमेन्टले उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि बुक बिल्डिंग विधिबाट निष्काशन तथा बिक्री खुल्ला गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

कम्पनीले उद्योग प्रभावित क्षेत्र नवरपारासी जिल्लाको सुनवल नगरपालिका वडा नं ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं १ र २, रिब्दीकोट गाउँपालिकाको वडा नं २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं १, २ र ३, माथागढी गाउँपालिकाको वडा नं ७ र ८ र निस्दी गाउँपालिकाको वडा नं ७ मा बसोबास गर्ने स्थानिय बासिन्दाहरुका लागि ९ लाख ३० हजार कित्ता निष्काशन खुल्ला गरिरहेको छ।

कम्पनीको आइपीओमा आवेदकले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले न्यूनतम ५० कित्ता र अधिकतममा १० हजार कित्तासम्मका लागि आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ।

उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुले नवलपरासी जिल्लाको ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् भने खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुले पाल्पा जिल्लाको ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र कृषि विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

Previous Post

सुन प्रकरण : पूर्वसभामुख महरा बयान दिन सिंहदरबारमा

Next Post

तिक्ष्णाको समाजसेवी भावना, जन्मदिनको अवसरमा ‘आमा घर’लाई आर्थिक सहयोग

Related Posts

खुर्कोटमा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

खुर्कोटमा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

October 16, 2026
0
दसैँमा नियमित विद्युत् आपूर्तिका लागि सोलुखुम्बु वितरण केन्द्र तयारी अवस्थामा

दसैँमा नियमित विद्युत् आपूर्तिका लागि सोलुखुम्बु वितरण केन्द्र तयारी अवस्थामा

October 16, 2026
0
काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस खुर्कोटमा दुर्घटनाग्रस्त, केही यात्रु घाइते

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस खुर्कोटमा दुर्घटनाग्रस्त, केही यात्रु घाइते

October 16, 2026
0
कांग्रेसको सहमहामन्त्रीमा आङगेलु शेर्पा निर्वाचित

Discussion about this post

Everest Highlights

जनविश्वास जित्ने गरी सेवा प्रवाह गर्न प्रहरीलाई प्रजिअ थापामगरको निर्देशन

जनविश्वास जित्ने गरी सेवा प्रवाह गर्न प्रहरीलाई प्रजिअ थापामगरको निर्देशन

October 16, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खुर्कोटमा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

खुर्कोटमा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

October 16, 2026
दसैँमा नियमित विद्युत् आपूर्तिका लागि सोलुखुम्बु वितरण केन्द्र तयारी अवस्थामा

दसैँमा नियमित विद्युत् आपूर्तिका लागि सोलुखुम्बु वितरण केन्द्र तयारी अवस्थामा

October 16, 2026
काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस खुर्कोटमा दुर्घटनाग्रस्त, केही यात्रु घाइते

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस खुर्कोटमा दुर्घटनाग्रस्त, केही यात्रु घाइते

October 16, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly