Wednesday, June 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

तिक्ष्णाको समाजसेवी भावना, जन्मदिनको अवसरमा ‘आमा घर’लाई आर्थिक सहयोग

admin by admin
February 17, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

काठमाडौं । बुढानिलकण्ठ स्कुलमा कक्षा १० मा अध्ययनरत तिक्ष्णा राईले आफ्नो जन्मदिनको अवसरमा ‘आमा घर’लाई आर्थिक सहयोग गरेका छन् । 

काठमाडौं महानगरपालिका २९ अनामनगरमा बस्दै आएकी राईले १४ औँ जन्मदिनको दिन ‘आमा घर’आश्रममा पुगेर नगद १२ हजार सहयोग हस्तान्तरण गरेकी हुन् । दिलशोभा श्रेष्ठले सञ्चालन गरेको ‘आमा घर’मा २३ जना सन्तानबाट अपहेलित बनेका आमाहरु बस्दै आएका छन् ।

तिक्ष्णाकी आमा देवीकला राई भन्छिन्, ‘छोरी सानै उमेरदेखि दिनदुखीहरुलाई आर्थिक तथा भौतिक सहयोग गर्नुपर्छ भन्ने भावनाबाट प्रेरित छिन् ।’

आश्रममा जन्मदिन, संघसंस्थाको स्थापना दिवस, वैवाहिक वर्षगाँठ, परिवारका दिवंगत सदस्यको स्मृति तथा अन्य कार्यहरूमा आर्थिक तथा भौतिक सहयोग आउने गरेको ‘आमा घर’सञ्चालिका श्रेष्ठ बताउछिन् । ७५ वर्षकी श्रेष्ठ ३ दशकदेखि समाजसेवामा सक्रिय छिन् ।

Previous Post

सर्वोत्तम सिमेन्टको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

Next Post

कोशीमा कांग्रेसले धोका दियो, गठबन्धनबारे सोच्ने ठाउँमा पुर्‍यायो : प्रचण्ड

Related Posts

सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

June 2, 2026
0
प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

June 2, 2026
0
सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

June 1, 2026
0
देउसामा सकियो ५ दिने साबुन, फिनेल, हार्पिक र सरफ बनाउने तालिम

देउसामा सकियो ५ दिने साबुन, फिनेल, हार्पिक र सरफ बनाउने तालिम

June 1, 2026
0
Next Post

कोशीमा कांग्रेसले धोका दियो, गठबन्धनबारे सोच्ने ठाउँमा पुर्‍यायो : प्रचण्ड

Discussion about this post

Everest Highlights

सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

June 2, 2026
प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

June 2, 2026
सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

June 1, 2026
देउसामा सकियो ५ दिने साबुन, फिनेल, हार्पिक र सरफ बनाउने तालिम

देउसामा सकियो ५ दिने साबुन, फिनेल, हार्पिक र सरफ बनाउने तालिम

June 1, 2026
रास्वपाको थुलुङ दुधकोशी गाउँपालिका प्रथम अधिवेशन सम्पन्न, युवराज बस्नेतको नेतृत्वमा नयाँ समिति गठन

रास्वपाको थुलुङ दुधकोशी गाउँपालिका प्रथम अधिवेशन सम्पन्न, युवराज बस्नेतको नेतृत्वमा नयाँ समिति गठन

June 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

June 2, 2026
प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

June 2, 2026
सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

June 1, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly