Monday, October 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

तीज आजदेखि : व्रत बस्न आडका लागि दर खाने दिन

Radio Everest by Radio Everest
September 5, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २०, सोलुखुम्बु । आज भाद्र शुक्ल द्वितीया अर्थात् दर खाने दिन । हरितालिका तीज व्रतको अघिल्लो दिन सनातन हिन्दू धर्मावलम्बी महिलाहरुले आज साँझ दर खाने गर्दछन् । तीजको दिन निराहार व्रत बस्ने हुनाले अघिल्लो दिन बेलुकी पौष्टिक तत्व भएको दर खाने प्रचलन छ ।

भोलिपल्ट तीजको व्रत बस्नुपर्ने भएकाले यस दिन सात्विक परिकारहरु खिर, ढकनी, सेल, पुरी, तरकारी–अचार, फलफूल, मीठाई खाने चलन छ । दर खुवाउन माइतीले आफ्ना चेलीबेटीलाई बोलाउने गर्दछन् ।

आजको दिन माइती आएका दिदीबहिनीहरु सुखदुख बाँड्दै मीठा परिकारहरु खाएर नाचगान गरि रमाइलो गर्दछन् । हिजोआज आफन्त, छिमेकी, साथीहरु, सहकर्मीलगायतले पनि नाचगान गर्दै दर खाने चलन बढेको छ ।

Previous Post

कोशी प्रदेशको निजामती सेवा ऐनको संशोधन विधेयक पारित

Next Post

कोशी प्रदेश सहित चार वटा प्रदेशमा ठूलो वर्षाको सम्भावना

Related Posts

सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

October 12, 2026
0
सोलुखुम्बुमा भालुको बिगबिगी, दुई दिनमै दुई जना घाइते

सोलुखुम्बुमा भालुको बिगबिगी, दुई दिनमै दुई जना घाइते

October 12, 2026
0
भालुको आक्रमणबाट सोलुखुम्बुमा २८ वर्षीया महिला घाइते

भालुको आक्रमणबाट सोलुखुम्बुमा २८ वर्षीया महिला घाइते

October 12, 2026
0
बडादशैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

बडादशैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

October 12, 2026
0
Next Post
कोशी प्रदेश सहित चार वटा प्रदेशमा ठूलो वर्षाको सम्भावना

कोशी प्रदेश सहित चार वटा प्रदेशमा ठूलो वर्षाको सम्भावना

Discussion about this post

Everest Highlights

सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

October 12, 2026
सोलुखुम्बुमा भालुको बिगबिगी, दुई दिनमै दुई जना घाइते

सोलुखुम्बुमा भालुको बिगबिगी, दुई दिनमै दुई जना घाइते

October 12, 2026
भालुको आक्रमणबाट सोलुखुम्बुमा २८ वर्षीया महिला घाइते

भालुको आक्रमणबाट सोलुखुम्बुमा २८ वर्षीया महिला घाइते

October 12, 2026
बडादशैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

बडादशैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

October 12, 2026
सोलुदुधकुण्ड–४ फाप्लु जिल्लाकै तेस्रो बालमैत्री वडा घोषित

सोलुदुधकुण्ड–४ फाप्लु जिल्लाकै तेस्रो बालमैत्री वडा घोषित

October 11, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

October 12, 2026
सोलुखुम्बुमा भालुको बिगबिगी, दुई दिनमै दुई जना घाइते

सोलुखुम्बुमा भालुको बिगबिगी, दुई दिनमै दुई जना घाइते

October 12, 2026
भालुको आक्रमणबाट सोलुखुम्बुमा २८ वर्षीया महिला घाइते

भालुको आक्रमणबाट सोलुखुम्बुमा २८ वर्षीया महिला घाइते

October 12, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly