Thursday, July 3, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेचासल्यानका २ विद्यालयमा अखिल क्रान्तिकारीको इकाई समिति गठन 

Radio Everest by Radio Everest
September 5, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २०, सोलुखुम्बु  । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाका २ वटा विद्यालयमा अनेरास्ववियु क्रान्तिकारीको इकाई समिति गठन गरिएको छ ।  भदौ २१ र २२ गते हुन लागेको त्रान्तीकारीको जिल्ला सम्मेलनलाई केन्द्रमा राख्दै गाउँपालिकाको वडा नम्बर ३ र ४ का २ वटा विद्यालयमा इकाई समिति गठन गरेको जनाइएको हो ।

क्रान्तिकारीले  वडा नम्बर ३ को हिमाल दर्शन र वडा नम्बर ४ को  केदार माविमा इकाई समिति गठन गरेको छ । सङ्गठन विस्तारका लागी अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य मोहन बस्नेतको नेतृत्वमा पुगेको टोलीले हिमाल दर्शन माध्यमिक विद्यालयका छात्रा गीता राउतको अध्यक्षतामा ३१ सदस्यीय इकाई समिति गठन गरेको छ ।

 यस्तै केदार माध्यमिक विद्यालयमा विशाल फुँयालको अध्यक्षतामा ६१ सदस्यीय इकाई समिति गठन गरेको केन्द्रिय सदस्य बस्नेतको भनाई छ ।  इकाई समिति गठनका लागी अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य बस्नेत सहित जिल्लाका नेताहरू  बेनी बहादुर खड्का र असन बाबू कटेल विद्यालय पुग्नु भएको थियो । 

Previous Post

महिला लिगमा कोशीको लगातार दोस्रो जित

Next Post

 चिशंखुगढीका अध्यक्ष र प्रशासकीय अधिकृत बीच कार्य सम्पादन सम्झौता 

Related Posts

आजको मौसम

कोशी सहित ६ प्रदेशमा आज भारी वर्षातको सम्भावना, सतर्कता अपनाउन आग्रह

July 3, 2025
0
सानेपामा उकुसमुकुस  पेरीसडाँडालाइ अवसर, प्रवक्ता सापकाेटाकाे यस्ताे खुलासा

सानेपामा उकुसमुकुस पेरीसडाँडालाइ अवसर, प्रवक्ता सापकाेटाकाे यस्ताे खुलासा

July 2, 2025
0

अनेरास्ववियु पूर्व जिल्ला अध्यक्ष सहित एक दर्जन एमाले कार्यकर्ता काङ्ग्रेस प्रवेश 

July 2, 2025
0

साेलुका यातायात व्यवसायी र प्रशासन बीच अन्तरकृया, 

July 2, 2025
0
Next Post
 चिशंखुगढीका अध्यक्ष र प्रशासकीय अधिकृत बीच कार्य सम्पादन सम्झौता 

 चिशंखुगढीका अध्यक्ष र प्रशासकीय अधिकृत बीच कार्य सम्पादन सम्झौता 

Discussion about this post

Everest Highlights

आजको मौसम

कोशी सहित ६ प्रदेशमा आज भारी वर्षातको सम्भावना, सतर्कता अपनाउन आग्रह

July 3, 2025
सानेपामा उकुसमुकुस  पेरीसडाँडालाइ अवसर, प्रवक्ता सापकाेटाकाे यस्ताे खुलासा

सानेपामा उकुसमुकुस पेरीसडाँडालाइ अवसर, प्रवक्ता सापकाेटाकाे यस्ताे खुलासा

July 2, 2025

अनेरास्ववियु पूर्व जिल्ला अध्यक्ष सहित एक दर्जन एमाले कार्यकर्ता काङ्ग्रेस प्रवेश 

July 2, 2025

साेलुका यातायात व्यवसायी र प्रशासन बीच अन्तरकृया, 

July 2, 2025
सोताङको सार्वजनिक सुनवाई सम्पन्न, शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिइएको अध्यक्ष बस्नेतको भनाई 

सोताङको सार्वजनिक सुनवाई सम्पन्न, शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिइएको अध्यक्ष बस्नेतको भनाई 

June 30, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आजको मौसम

कोशी सहित ६ प्रदेशमा आज भारी वर्षातको सम्भावना, सतर्कता अपनाउन आग्रह

July 3, 2025
सानेपामा उकुसमुकुस  पेरीसडाँडालाइ अवसर, प्रवक्ता सापकाेटाकाे यस्ताे खुलासा

सानेपामा उकुसमुकुस पेरीसडाँडालाइ अवसर, प्रवक्ता सापकाेटाकाे यस्ताे खुलासा

July 2, 2025

अनेरास्ववियु पूर्व जिल्ला अध्यक्ष सहित एक दर्जन एमाले कार्यकर्ता काङ्ग्रेस प्रवेश 

July 2, 2025
No Result
View All Result

July 2025
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly