Tuesday, October 21, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 चिशंखुगढीका अध्यक्ष र प्रशासकीय अधिकृत बीच कार्य सम्पादन सम्झौता 

Radio Everest by Radio Everest
September 5, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २०, सोलुखुम्बु  । ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतविच कार्य सम्पादन सम्झौता भएको छ  । आर्थिक वर्ष २०८१/८२ का लागी गाउँपालिका अध्यक्ष निशान्त शर्मा र गाउँपालिकाका प्रमुख अधिकृत सिताराम राईसँग कार्य सम्पादन सम्झौता भएको हो ।

कार्यसम्पादनलाई प्रभावकारी बनाई सेवा प्रवाहलाई सहज र छरितो बनाउन गाउँपालिका र प्रशासकीय अधिकृत बीच कार्य सम्पादन सम्झौता गरिएको हो ।  गाउँपालिकामा सञ्चालन हुने सेवा प्रवाहलाई सुलभ र प्रभावकारी बनाउनक का लागी विभिन्न सुचक र त्यसमा हुनु पर्ने कृयाकलाप उल्लेख गरि कार्य सम्पादन सम्झौता गरिएको जनाइएको छ ।

यसले स्थानीय सरकारबाट हुने सेवा प्रबाहलाई जिम्मेवार ढंगले गर्न सकिने गाउँपालिका अध्यक्ष निशान्त शर्माले बताउनुभयो । गाउँपालिकाबाट विनियोजित बजेटको खर्च,  बेरुजु घटाउने, शाखा उपशाखाबाट हुने काम लगायतलाई व्यवस्थित बनाई सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन कार्य सम्पादन सम्झौता गरिएको अध्यक्ष शर्माको भनाई छ ।  

Previous Post

नेचासल्यानका २ विद्यालयमा अखिल क्रान्तिकारीको इकाई समिति गठन 

Next Post

आज हरितालिका तीज मनाइँदै, के छ धार्मिक विश्वास ?

Related Posts

कञ्चनपुरका विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

कञ्चनपुरका विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

October 21, 2025
0
सोलुखुम्बुमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना : सेना र प्रहरीको संयुक्त गस्ती

सोलुखुम्बुमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना : सेना र प्रहरीको संयुक्त गस्ती

October 21, 2025
0
सिन्धुलीमा घरेलु विवादका कारण श्रीमानको हत्या, श्रीमती पक्राउ

सिन्धुलीमा घरेलु विवादका कारण श्रीमानको हत्या, श्रीमती पक्राउ

October 21, 2025
0
लिखुपिकेमा सम्पन्न खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि प्रगतिशिल युवा क्लबलाई

Discussion about this post

Everest Highlights

हमास-इजरायल युद्धमा मृत्यु भएका विपिन जोशीको राष्ट्रिय सम्मानसहित आज अन्त्येष्टि गरिने

हमास-इजरायल युद्धमा मृत्यु भएका विपिन जोशीको राष्ट्रिय सम्मानसहित आज अन्त्येष्टि गरिने

October 21, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
कञ्चनपुरका विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

कञ्चनपुरका विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

October 21, 2025
सोलुखुम्बुमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना : सेना र प्रहरीको संयुक्त गस्ती

सोलुखुम्बुमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना : सेना र प्रहरीको संयुक्त गस्ती

October 21, 2025
सिन्धुलीमा घरेलु विवादका कारण श्रीमानको हत्या, श्रीमती पक्राउ

सिन्धुलीमा घरेलु विवादका कारण श्रीमानको हत्या, श्रीमती पक्राउ

October 21, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly