Tuesday, July 21, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

एसईई मौका परीक्षामा ओखलढुङ्गामा नौ सयभन्दा बढी उत्तीर्ण

Radio Everest by Radio Everest
September 26, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज १०, सोलुखुम्बु । ओखलढुङ्गामा माध्यमिक शिक्षा परिक्षा (एसईई) को मौका परीक्षामा ८९.६८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । मौका परीक्षाको नतिजा अनुसार सहभागी एक हजार ९५ परीक्षार्थीमध्ये ९८२ उत्तिर्ण भएका हुन् ।

एक सय १३ जना अनुत्तीर्ण भएका छन् । अनुत्तिर्ण भएका ११३ मध्ये ७५ जनालाई एक विषय, नौ जनालाई दुई विषय, १६ जनालाई तीन विषय, तीन जनालाई चार विषय, छ जनालाई पाँच विषय र तीन जनालाई छ विषय र एक जना सबै विषयमा अनुत्तीर्ण भएका छन् ।

प्राविधिक धारका ३३ मध्ये ३१ जना उत्तीर्ण भएका छन् भने दुई जना अनुत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय एकाइ ओखलढुङ्गाका सूचना अधिकारी विष्णुप्रसाद कँडेलले बताउनुभयो । मौका परीक्षामा अुनत्तीर्ण भएका विद्यार्थीले कक्षा ११ मा भर्ना हुन नपाउने कँडेलले बताउनुभयो ।

ओखलढुङ्गा बाट २०८० को एसईई परीक्षामा साधारण धार र प्राविधिक धारतर्फ गरी दुई हजार ४४४ जना विद्यार्थीमध्ये ११ सय ८४ विद्यार्थी फेल भएका थिए ।

Tags: Everest Update#News#Solukhumbu
Previous Post

मनसुन सक्रिय भएपछि खोटाङ र ओखलढुङ्गा सहित ५६ जिल्लामा ‘रेड अलर्ट’

Next Post

तत्काल विद्युत समस्या समाधान गरिदिन सोताङ एमालेले गर्यो, पालिकाको ध्यानकर्षण

Related Posts

चालु आर्थिक वर्षको २ महिनामा २४ सय बढी पर्यटकले गरे सगरमाथा भ्रमण

जलवायु संकटबीच सगरमाथा रा.नि क्षेत्रमा पूर्वसूचना प्रणाली, संरक्षणमा योगदान गर्ने सम्मानित

July 20, 2026
0
नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

पशुको कृतिम गर्भधान कार्यक्रम चलाउँदै नेचासल्यान, लाभ लिन किसानलाई आह्वान

July 20, 2026
0
चरिचरण हुने बाँझो डाँडाबाट गाउँपालिकाले फलायो साढे तीन टन आलु

चरिचरण हुने बाँझो डाँडाबाट गाउँपालिकाले फलायो साढे तीन टन आलु

July 19, 2026
0
कमेडी च्याम्पियन–४ को टप २४ मा ओखलढुंगाका दुई प्रतिभा, विपिनलाई गोल्डेन कि सहित बेस्ट पर्फर्मरको सम्मान

Discussion about this post

Everest Highlights

चालु आर्थिक वर्षको २ महिनामा २४ सय बढी पर्यटकले गरे सगरमाथा भ्रमण

जलवायु संकटबीच सगरमाथा रा.नि क्षेत्रमा पूर्वसूचना प्रणाली, संरक्षणमा योगदान गर्ने सम्मानित

July 20, 2026
नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

पशुको कृतिम गर्भधान कार्यक्रम चलाउँदै नेचासल्यान, लाभ लिन किसानलाई आह्वान

July 20, 2026
चरिचरण हुने बाँझो डाँडाबाट गाउँपालिकाले फलायो साढे तीन टन आलु

चरिचरण हुने बाँझो डाँडाबाट गाउँपालिकाले फलायो साढे तीन टन आलु

July 19, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

ठुलाे वर्षात हुने भन्दै अनावश्यक यात्रा नगर्न सोलुदुधकुण्डको आग्रह, पर्यटकलाई उच्च सतर्कता अपनाउन खुम्बुको अपिल

July 19, 2026
कमेडी च्याम्पियन–४ को टप २४ मा ओखलढुंगाका दुई प्रतिभा, विपिनलाई गोल्डेन कि सहित बेस्ट पर्फर्मरको सम्मान

कमेडी च्याम्पियन–४ को टप २४ मा ओखलढुंगाका दुई प्रतिभा, विपिनलाई गोल्डेन कि सहित बेस्ट पर्फर्मरको सम्मान

July 19, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
चालु आर्थिक वर्षको २ महिनामा २४ सय बढी पर्यटकले गरे सगरमाथा भ्रमण

जलवायु संकटबीच सगरमाथा रा.नि क्षेत्रमा पूर्वसूचना प्रणाली, संरक्षणमा योगदान गर्ने सम्मानित

July 20, 2026
नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

पशुको कृतिम गर्भधान कार्यक्रम चलाउँदै नेचासल्यान, लाभ लिन किसानलाई आह्वान

July 20, 2026
चरिचरण हुने बाँझो डाँडाबाट गाउँपालिकाले फलायो साढे तीन टन आलु

चरिचरण हुने बाँझो डाँडाबाट गाउँपालिकाले फलायो साढे तीन टन आलु

July 19, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly