Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

तत्काल विद्युत समस्या समाधान गरिदिन सोताङ एमालेले गर्यो, पालिकाको ध्यानकर्षण

Radio Everest by Radio Everest
September 26, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज १०, सोलुखुम्बु । तत्काल विद्युत समस्या समाधान गरिदिन नेकपा एमाले सोताङ गाउँपालिकाले पालिकाको ध्यानकर्षण गराएको छ । बिहिवार गाउँ कमिटी अध्यक्ष धनकुमार विश्वकर्माको अगुवाईमा रोक खोला सामुदायिक लघु जलविद्युत आयोजना तत्काल मर्मत गर्न गाउँपालिको ध्यानकर्षण गराएको हो ।

गत भदौ ३० गतेबाट विद्युतमा समस्या आउँदा ८ सय ४६ घरधुरी अन्धाकारमा बस्न बाध्य भएको भन्दै गाउँ कमिटी अध्यक्ष विश्वकर्माद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख गरिएको छ । उक्त ज्ञापन पत्रमा राष्ट्रिय प्रसारण लाईनको विद्युत मासिक ३० रुपैया तिरेर बाल्न पाउनुपर्ने, रोक खोला सामुदायिक लघु जलविद्युत आयोजना सोताङको पर्ण स्वामित्व उपभोक्ताहरुमा निहित हुन पर्ने छ ।

रोक खोला सामुदायिक लघु जलविद्युत आयोजना अथाशिघ्र मर्मत गरी सञ्चालन गर्नु पर्ने, राष्ट्रिय प्रसारण लाईन आफ्नो संरचना निर्माण गरि लाईन जडान गर्नुपर्ने, तर राकखोला सामुदायिक लघु जलविद्युत आयोजनाको संरचनामा राष्ट्रिय प्रसारण लाईन जडान गर्न पाईने छैन् ।

यही असोज २ गते दिइएको ध्यानाकर्षण पत्र मार्फत कुनै आधिकारिक जवाफ र कार्यान्वयन नभएकोले पुनः आज दोस्रो पटक नेकपा एमाले जिल्ला कमिटी नेताहरुको उपस्तिथि र सोताङ गाउँ पालिका कमिटी अध्यक्ष लगायत पदाधिकारीको उपस्तिथिमा नेकपा एमाले सोताङ गाउँपालिका कमिटी द्वारा सोताङ गाउँपालिका अध्यक्ष समक्ष दोस्रो पटक केही माग सहित ज्ञापन पत्र पेश गरिएको जनाईएको छ ।

यता गाउँपालिका अध्यक्ष खिलाराज बस्नेतले १० दिन देखि नागरिकहरु अन्धकारमा बस्नुपरेको समस्यालाई मध्यनजर गर्दै यसको समाधान तत्काल गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Previous Post

एसईई मौका परीक्षामा ओखलढुङ्गामा नौ सयभन्दा बढी उत्तीर्ण

Next Post

दसैँ नजिकएसँगै गाईघाटमा मनपरी मूल्य वृद्धि, उपभोक्ता मारमा

Related Posts

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
0
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
0
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
Next Post
दसैँ नजिकएसँगै गाईघाटमा मनपरी मूल्य वृद्धि, उपभोक्ता मारमा

दसैँ नजिकएसँगै गाईघाटमा मनपरी मूल्य वृद्धि, उपभोक्ता मारमा

Discussion about this post

Everest Highlights

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly