Thursday, July 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

“ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप“ को प्रथम उपाधि पुरुष तर्फ दमक र महिला तर्फ आमचोक भोजपुरले उठायो 

अल्ट्रा धाविका प्रिया राई र निर्मला राई सम्मानित

Radio Everest by Radio Everest
May 13, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख ३१, सोलुखुम्बु । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा आयोजित “ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप“ को प्रथम उपाधि पुरुष तर्फ दमक नगरपालिका झापा  र महिला तर्फ आमचोक गाउँपालिका भोजपुरले हात पारेका छन ।  आइतबार सम्पन्न अन्तर पालिका स्तरीय खुल्ला महिला तथा पुरुष तर्फको उपाधि पुरुष तर्फको षडानन्द गाउँपालिका भोजपुरलाई हराउँदै दमकले हात पारेको हो भने महिला तर्फ केपिलासगढी गाउँपालिका खोटाङलाई हराउँदै आमचोक गाउँपालिका भोजपुरले हात पारेको हो ।

खेलकुद विकास समिति ऐँसेलुखर्कको आयोजना तथा ऐसेलुखर्क गाउँपालिका खोटाङको प्रायोजनमा सम्पन्न प्रतियोगितामा पुरुष तर्फ १३ र महिला तर्फ ४ टिमको सहभागिता रहेको खेलकुद विकास समिति ऐसेलुखर्कले जनाएको छ । प्रतियोगिताको पुरुष तर्फको द्वितीय, तृतीय र सान्त्वना पुरस्कार क्रमशः षडानन्द गाउँपालिका भोजपुर, सोताङ गाउँपालिका सोलुखुम्बु र सिद्धिचरण नगरपालिका ओखलढुङ्गाले हात पारेका छन भने महिला तर्फको द्वितीय, तृतीय र सान्त्वना पुरस्कार क्रमशः केपिलासगढी गाउँपालिका खोटाङ, आयोजक खेलकुद विकास समिति ऐसेलुखर्क र ऐसेलुखर्क गाउँपालिका वडा नम्बर ३ ले हात पार्न सफल भएका छन ।

 प्रतियोगितामा विजेता सबै टिमले समान पुरस्कार क्रमशः २ लाख, १ लाख, ५० हजार र २५ हजारको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको खेलकुद विकास समिति ऐसेलुखर्कका अध्यक्ष रजिन राईले जानकारी दिनुभयो । यसैबीच खोटाङको ऐसेलुखर्क गाउँपालिकाले अल्ट्रा धाविका प्रिया राई र निर्मला राई सँगै गाउँपालिकाको तर्फबाट नेपाल पुलिस क्लबकी खेलाडी शान्तिकला तामाङलाई जनही २५ हजार रुपैयाँका साथ प्रमाणपत्र सहित सम्मानित गरेको छ ।

तस्वीर संयोजन :– ऐसेलुखर्क गाउँपालिकाको फेसबुक पेज ।
तस्वीर संयोजन :– ऐसेलुखर्क गाउँपालिकाको फेसबुक पेज ।

 विजेता टिम तथा धाविका हरुलाई ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष गिरेन्द्र बहादुर राई, उपाध्यक्ष राजेशराज भण्डारी र प्रमुख प्रशासकीय अधिकृत रेख बहादुर थापा तथा वडा अध्यक्षहरु र समितिका अध्यक्ष रजिन राईले संयुक्त रुपमा पुरस्कार वितरण गर्नुभएको जनाइएको छ । पहिलो पटक ठुलो पुरस्कार राशि सहित अध्यक्ष कपको आयोजना गरेको गाउँपालिकाले गाउँपालिकामा खेलाडी उत्पादनमा यो प्रतियोगिता कोशेढुङ्गा सावित भएको अध्यक्ष गिरेन्द्र बहादुर राईले बताउनुभयो । उहाँले खेल र खेलाडीको प्रवर्द्धनमा गाउँपालिका पछि नहट्ने पनि जिकिर गर्नुभएको छ ।  गत बैशाख २६ गतेबाट हुने भनिएको प्रतियोगिता पानी परेपछि एक दिन ढिला गरि सुरु भएको थियो भने निर्धारित समयभन्दा १ दिन ढिला गरि आइतबार ३० गते सम्पन्न भएको हो । 

तस्वीर संयोजन :– ऐसेलुखर्क गाउँपालिकाको फेसबुक पेज ।
  • यो समाचार पढेर तपाँईलाई कस्तो लाग्यो ?
Previous Post

घरबास विहीन बनेका सल्ले अग्निपीडितलाई विजयखर्कमैत्री समाजको राहत

Next Post

अपराधी ठोट्ने खोला, लियो सन्तोषको ज्यान

Related Posts

ठानागाउँ ताप्ली गाउँपालिकाको चौथो बालमैत्री वडा घोषणा

ठानागाउँ ताप्ली गाउँपालिकाको चौथो बालमैत्री वडा घोषणा

July 1, 2026
0
सोलुखुम्बुमा सुर्तीजन्य पदार्थ, लागू पदार्थ तथा मदिरा नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम

सोलुखुम्बुमा सुर्तीजन्य पदार्थ, लागू पदार्थ तथा मदिरा नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम

July 1, 2026
0
थुलुङमा सकियो आईटी स्रोत शिक्षकहरूको सूचना प्रविधि क्षमता विकास तालिम

थुलुङमा सकियो आईटी स्रोत शिक्षकहरूको सूचना प्रविधि क्षमता विकास तालिम

July 1, 2026
0
सोलुखुम्बुमा विश्वविद्यालय–अनुसन्धान केन्द्रको समन्वयमा प्रविधि प्रचार–प्रसार कार्यक्रम, कृषकलाई कृषि सामग्री वितरण

Discussion about this post

Everest Highlights

माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्तिलाई उपचार सहयोग, व्यवसाय अनुदान र शैक्षिक सामग्री वितरण

माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्तिलाई उपचार सहयोग, व्यवसाय अनुदान र शैक्षिक सामग्री वितरण

June 30, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
ठानागाउँ ताप्ली गाउँपालिकाको चौथो बालमैत्री वडा घोषणा

ठानागाउँ ताप्ली गाउँपालिकाको चौथो बालमैत्री वडा घोषणा

July 1, 2026
सोलुखुम्बुमा सुर्तीजन्य पदार्थ, लागू पदार्थ तथा मदिरा नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम

सोलुखुम्बुमा सुर्तीजन्य पदार्थ, लागू पदार्थ तथा मदिरा नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम

July 1, 2026
थुलुङमा सकियो आईटी स्रोत शिक्षकहरूको सूचना प्रविधि क्षमता विकास तालिम

थुलुङमा सकियो आईटी स्रोत शिक्षकहरूको सूचना प्रविधि क्षमता विकास तालिम

July 1, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly