Saturday, August 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

घरबास विहीन बनेका सल्ले अग्निपीडितलाई विजयखर्कमैत्री समाजको राहत

Radio Everest by Radio Everest
May 13, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख ३० सोलुखुम्बु । खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ९ सल्ले मगर गाउँ र रावाबेसीकाे तिर्पाका अग्निपीडितलाई विजयखर्क मैत्री समाजले राहत वितरण गरेको छ ।  गत बैशाख १४ गते भएको आगलागीबाट घरबास गुमाएका ९ घरलाई समाजले १ लाख २० हजार बराबरको राहत सामाग्री वितरण गरेको हो ।

अग्निपीडित परिवारलाई बिजयखर्कमैत्री समाजका संरक्षक भाेला नाथ पाेखरेल र काेषाध्यक्ष पशुपति पोखरेलले उपलब्ध गराएको राहत सामाग्री उनिहरूकै  हातमा पुर्याइएकाे हाे । अग्निपीडितलाई खाद्यान्न, लत्ताकपडा, सावुन र घर जल्दा स्कुल झोला समेत जलेका  ११ जना विद्यार्थीलाई झोला लगायत स्टेशनरीका सामग्री समेत वितरण गरिएको विजयखर्क मैत्री समाजका संस्थापक उपाध्यक्ष तथा  जनता मावि सल्लेका अंग्रेजी शिक्षक लक्ष्मी प्रसाद खनालले बताउनुभयो । उहाँले अग्निपीडित  मदन ब. थापा, इन्द्र बहादुर थापा, गोपाल ब. थापा, झन ब. मगर, भेष ब. राना, खगेन्द्र बिक, योग ब. रानालाई राहत वितरण गरिएको बताउनुभएको छ ।

उक्त आगलागीबाट  मगरगाउँका ७ र तिर्पाका २ गरी ९ वटा घर र ६ वटा मतान सहित पशुचौपाया समेत जल्दा १ करोड ५० लाख बढी क्षती भएको थियो ।  समाजले विभिन्न समयमा विपदमा परेकाहरूलाई राहत तथा पुनर्स्थापनाको काम गर्दै आएको    अभियन्ता खनालले बताउनुभयाे ।

 [jeg_weather location=”” auto_location=”true” count=”4″ item=”show”]

Previous Post

नेपाल शिक्षक संघ सोलुखुम्बुले ग¥यो पूर्व अध्यक्षहरूको सम्मान 

Next Post

“ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप“ को प्रथम उपाधि पुरुष तर्फ दमक र महिला तर्फ आमचोक भोजपुरले उठायो 

Related Posts

सोलुखुम्बुमा भालुको आतंक : मकैबाली सखाप, गाउँले रातभर जाग्राम

सोलुखुम्बुमा भालुको आतंक : मकैबाली सखाप, गाउँले रातभर जाग्राम

August 21, 2026
0
सोलुखुम्बुमा सम्बन्ध विच्छेदको ग्राफ उकालो लाग्दैः बुझाइ र सहकार्य अभावले धरापमा दम्पती

सोलुखुम्बुमा सम्बन्ध विच्छेदको ग्राफ उकालो लाग्दैः बुझाइ र सहकार्य अभावले धरापमा दम्पती

August 21, 2026
0
सोलुखुम्बुमा सवारी कारबाहीबाट १४ लाख बढी राजस्व संकलन

सोलुखुम्बुमा सवारी कारबाहीबाट १४ लाख बढी राजस्व संकलन

August 21, 2026
0
सोलुखुम्बुसहित विभिन्न जिल्लामा गएराति ठूलो वर्षा

आउँदो तीन दिन देशका विभिन्न ठाउँमा ठूलो वर्षाको सम्भावना

Discussion about this post

Everest Highlights

 रास्वपा तिङ्लाले स्थापना ग¥यो वडा पार्टी अफिस 

 रास्वपा तिङ्लाले स्थापना ग¥यो वडा पार्टी अफिस 

August 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा भालुको आतंक : मकैबाली सखाप, गाउँले रातभर जाग्राम

सोलुखुम्बुमा भालुको आतंक : मकैबाली सखाप, गाउँले रातभर जाग्राम

August 21, 2026
सोलुखुम्बुमा सम्बन्ध विच्छेदको ग्राफ उकालो लाग्दैः बुझाइ र सहकार्य अभावले धरापमा दम्पती

सोलुखुम्बुमा सम्बन्ध विच्छेदको ग्राफ उकालो लाग्दैः बुझाइ र सहकार्य अभावले धरापमा दम्पती

August 21, 2026
सोलुखुम्बुमा सवारी कारबाहीबाट १४ लाख बढी राजस्व संकलन

सोलुखुम्बुमा सवारी कारबाहीबाट १४ लाख बढी राजस्व संकलन

August 21, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly