Saturday, December 13, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेपाल शिक्षक संघ सोलुखुम्बुले ग¥यो पूर्व अध्यक्षहरूको सम्मान 

Radio Everest by Radio Everest
June 10, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख ३० सोलुखुम्बु । नेपाल शिक्षक संघ जिल्ला कार्य समिति सोलुखुम्बुले आफ्नो ३५ औँ स्थापना दिवसको अवसर पारेर पूर्व जिल्ला अध्यक्षहरूलाई सम्मान गरेको छ । आइतबार स्थापना दिवसको अवसरमा आयोजित शिक्षक सम्मान एवं अन्तरकृया कार्यक्रमका बिच शिक्षक संघका पूर्व जिल्ला अध्यक्षहरूलाई उनीहरूले शिक्षक संघको नेतृत्व गर्दै पुर्‍याएको योगदानका लागी सम्मान गरिएको हो । नेपाल शिक्षक महासंघ कोशी प्रदेशका उपमहासचिव (अर्थ) लक्ष्मण कार्कीको प्रमुख आथतिथ्यतामा सम्पन्न सम्मान कार्यक्रमका बिच पूर्व अध्यक्षहरू उद्धव कुमार शर्मा, प्रेम कुमार राई, लाल कुमार बाँस्तोला, दावा शेर्पा, हुतराज बस्नेत लाई दोसल्ला र प्रमाण पत्र सहित सम्मान गरिएको नेपाल शिक्षक महासंघ सोलुखुम्बुका अध्यक्ष जनक कुमार थापाले बताउनुभयो । नेपाल शिक्षक संघ द्धारा आयोजित सम्मान तथा अन्तरकृया कार्यक्रम नेचासल्यान गाउँपालिका स्थित हिमाल दर्शन माध्यमिक विद्यालयमा सम्पन्न भएको थियो ।

Previous Post

महत्वपूर्ण निर्णय गर्दै जिल्ला विपद व्यवस्थापन समिति सोलुखुम्बुको बैठक सम्पन्न 

Next Post

घरबास विहीन बनेका सल्ले अग्निपीडितलाई विजयखर्कमैत्री समाजको राहत

Related Posts

बसाहामा मेयरकप ब्याडमिन्टन प्रतियोगिता सुरु

बसाहामा मेयरकप ब्याडमिन्टन प्रतियोगिता सुरु

December 12, 2025
0
माओवादि केन्द्र लगायतका दलबिच सोलुमा पनि एकता हुदैँ, अनिवार्य सहभागि हुन आग्रह

माओवादि केन्द्र लगायतका दलबिच सोलुमा पनि एकता हुदैँ, अनिवार्य सहभागि हुन आग्रह

December 12, 2025
0
मतदाता नामावली दर्ता खुलेपछि सोलुमा ६० जना नयाँ मतदाता थपिए 

सोलुखुम्बुमा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि १३५ मतदान केन्द्र निर्धारण

December 12, 2025
0
बहुक्षेत्रीय पोषण योजना अन्तर्गत कोशी प्रदेशस्तरीय समीक्षा सकियो

Discussion about this post

Everest Highlights

आधारभूत अस्पताल सञ्चालनमा आएसँगै महाकुलुङले ठूलो उपलब्धि पायो : नगरप्रमुख शेर्पा

आधारभूत अस्पताल सञ्चालनमा आएसँगै महाकुलुङले ठूलो उपलब्धि पायो : नगरप्रमुख शेर्पा

December 12, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बसाहामा मेयरकप ब्याडमिन्टन प्रतियोगिता सुरु

बसाहामा मेयरकप ब्याडमिन्टन प्रतियोगिता सुरु

December 12, 2025
माओवादि केन्द्र लगायतका दलबिच सोलुमा पनि एकता हुदैँ, अनिवार्य सहभागि हुन आग्रह

माओवादि केन्द्र लगायतका दलबिच सोलुमा पनि एकता हुदैँ, अनिवार्य सहभागि हुन आग्रह

December 12, 2025
मतदाता नामावली दर्ता खुलेपछि सोलुमा ६० जना नयाँ मतदाता थपिए 

सोलुखुम्बुमा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि १३५ मतदान केन्द्र निर्धारण

December 12, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly