Wednesday, September 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

महत्वपूर्ण निर्णय गर्दै जिल्ला विपद व्यवस्थापन समिति सोलुखुम्बुको बैठक सम्पन्न 

Radio Everest by Radio Everest
May 13, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख ३०, सोलुखुम्बु । स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गर्ने लगायत अन्य विभिन्न १० निर्णय गर्दै जिल्ला विपद व्यवस्थापन समिति सोलुखुम्बुको बैठक सम्पन्न भएको छ ।  आइतबार जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको सभाहलमा सम्पन्न बैठकले स्थानीय तहमा स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रको स्थापना गर्ने निर्णय गरेको हो । यस्तै बैठकमा सरोकारवाला निकायले डढेलो नियन्त्रणका लागी गरेका कामको समीक्षा गर्दै धन्यवाद व्यक्त गरिएको छ ।  

जिल्लामा विपद पूर्व तयारी तथा प्रतिकार्य योजना २०८१ तर्जुमाका लागी सहायक प्रमुख जिल्ला अधिकारी सरोज अर्यालको संयोजकत्वमा सुरक्षा निकायका प्रतिनिधि, पालिकाका प्रमुख रेडक्रसका प्रतिनिधि सदस्य गर्नेगरी मस्यौदा कार्यदल गठन गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकमा नेकपा एमाले साेलुखुम्बुका अध्यक्ष डुफ कुमार बाँस्ताेलाले घना बस्ती रहेका क्षेत्रहरूमा पानी संकलन गरेर अागलागीजन्य विपद जाेखीमलाइ न्युनिकरणा गर्न सकिने सुझाव पेश गर्नु भएकाे छ ।  सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले विकास निर्माणको कामले गर्दा विपद व्यवस्थापनको सवाल ओझेलमा परेको भन्दै गाउँपालिकामा विपद व्यवस्थापनका लागी आवश्यक संयन्त्र तयारी राख्न आफु प्रतिवद्ध रहेको बताउनुभएको छ ।

यस्तै महाकुलुङ गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुलुङले गाउँपालिकामा भालु आतंक प्रमुख विपदको रुपमा रहेको बताउँदै यसको नियन्त्रणका लागी आवश्यक कदम चाल्न प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गर्नुभएको छ । यस्तै लिखुपिके गाउँपालिकाका अध्यक्ष मिना कार्की बस्नेतले सोताङ गाउँपालिका जिल्लामै हर तवरले एक्लो पालिका भएको भन्दै आगलागी तथा बाढी पहिरोका घटनामा पुनर्स्थापनाका लागी बजेट अभाव रहेको बताउँदै, विपद नियन्त्रणका लागी श्रोत साधनको कमी भएको उल्लेख गर्नुभयो ।

यता जिल्लाको थुलुङ दुधकोसी गाउँपालिकामा विपद व्यवस्थापनका लागी पर्याप्त श्रोत साधन रहेको गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले बताउनुभएको छ । उहाँले गत बैशाख १९ मा आगलागीको कारण घरबास गुमाएका परिवारका लागी गाउँपालिकाले नगद सहित जस्तापाता वितरण गरेको बताउँदै गाउँपालिकाले विपद जोखिम न्यूनिकरणमा ध्यान दिएको बताउनुभयो । बैठकमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिका घिमिरेले जिल्लामा यस वर्ष भएका हरेक विपदका घटनामा प्रहरी पुगेको भन्दै विपद नियन्त्रणमा जनसमुदाय देखी स्थानीय सरकार र प्रशासनले देखाएको तदारुकता प्रति उच्च सम्मान व्यक्त गर्नुभयो । नेपनली सेना दुर्गाबक्स गण सल्लेरी गुल्मका सेनानी नवराज बस्नेतले प्रस्तुतिकरण मार्फत विपद र यसकाे न्युनिकरणका बारेमा जानकारी गराउनुभएकाे थियाे । 

बैठकमा सोलुदुधकुण्ड नगरपालिकाका प्रतिनिधि, डिभिजन वन कार्यालय सोलुखुम्बुका सूचना अधिकारी मनराज राई, जिल्ला अस्पताल फाप्लुका प्रतिनिधि राष्ट्रिय अनुसन्धानका प्रमुख, नेपाली सेना, शसस्त्र प्रहरी वल तथा अन्य विभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो । बैठकको अध्यक्षता प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समितिका संयोजक देवी पाण्डे खत्रीको अध्यक्षतामा सम्पन्न भएको छ ।  उहाँले जिल्लाका सबै स्थानीय तह हरुलाई विपद जन्य घटनाहरूको रोकथाम नियन्त्रणका लागी पूर्वतयारी अवस्थामा रहन अनुरोध गर्नुभएको छ ।

Previous Post

पञ्चन अग्निपीडितका लागी सहयोगार्थ अभियानले संकलन ग¥यो ३ लाख सहयोग 

Next Post

नेपाल शिक्षक संघ सोलुखुम्बुले ग¥यो पूर्व अध्यक्षहरूको सम्मान 

Related Posts

नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

September 23, 2026
0
समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

September 23, 2026
0
किरात राई यायोक्खा सोलुखुम्बुको अध्यक्षमा किराती पुनः चयन

किरात राई यायोक्खा सोलुखुम्बुको अध्यक्षमा किराती पुनः चयन

September 23, 2026
0
सोलुदुधकुण्ड नगरको काँग्रेस सभापतिमा छोङ्बा लामा निर्विरोध

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा गुम्बा र घरबाट चोरी गर्ने तीन जना पक्राउ

सोलुखुम्बुमा गुम्बा र घरबाट चोरी गर्ने तीन जना पक्राउ

September 23, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

September 23, 2026
समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

September 23, 2026
किरात राई यायोक्खा सोलुखुम्बुको अध्यक्षमा किराती पुनः चयन

किरात राई यायोक्खा सोलुखुम्बुको अध्यक्षमा किराती पुनः चयन

September 23, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly