Thursday, September 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

पञ्चन अग्निपीडितका लागी सहयोगार्थ अभियानले संकलन ग¥यो ३ लाख सहयोग 

Radio Everest by Radio Everest
May 12, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख ३०, सोलुखुम्बु  ।  पञ्चन आगलागी पीडित सहयोगार्थ सुरु गरिएको अभियानले करिव ३ लाख रुपैयाँ आर्थिक सहयोग संकलन गरेको छ । नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि तथा तरुण दल केन्द्रिय सदस्य नवीन थापको अगुवाइमा सुरु भएको अभियानले हाल सम्म २ लाख ८८ हजार रुपैयाँ आर्थिक सहयोग संकलन गरेको अभियानका एक सदस्य कैलाश केसीले जानकारी दिनुभयो ।

बैशाख २० गतेबाट सुरु गरिएको अभियानमा देश तथा विदेशका सहयोगीहरूले आर्थिक सहयोग गरेका छन ।  गत १९ गते स्थानीय सामुदायिक वनबाट सुरु भएको डढेलोले थुलुङ दुधकोसी गाउँपालिका वडा नम्बर ३ पञ्चनका ९ घर सहित गोठ तथा मतान जलेका थिए ति मध्ये ३ परिवारको बिल्लबाठ भएको थियो ।

उनीहरूको सहयोगार्थ सुरु गरिएको अभियानमा झण्डै ३ लाख रुपैयाँ सहयोग रकम संकलन भइसकेको र चाँडै पीडितको हात सम्म पुर्‍याइने महाधिवेशन प्रतिनिधि थापाले बताउनुभयो । आर्थिक सहयोग सङ्कलनका लागी सुदेन थुलुङ, कैलाश केसी, आश्विन बाबु थापा, केदार सिंह गुरुङ, गीता गुरुङ लगायतको टिम सक्रिय रहेको बताइएको छ ।  अभियानले चाँडै ३ लाख रुपियाँ सहयोग पु¥याएर आगलागी पीडितको हातमा पु¥याउने थापाले बताउनुभयो । 

Previous Post

ओखलढुंगामा चट्याङ लागेर ४ जना घाइते

Next Post

महत्वपूर्ण निर्णय गर्दै जिल्ला विपद व्यवस्थापन समिति सोलुखुम्बुको बैठक सम्पन्न 

Related Posts

भोटेकोशी बाढी : सोलुखुम्बुका स्थानीय तहबाट राहत र खोजीमा पहल

भोटेकोशी बाढी : सोलुखुम्बुका स्थानीय तहबाट राहत र खोजीमा पहल

September 10, 2026
0
सोलुखुम्बुमा एक वर्षमा ६१ जनाले आत्महत्या गरे, जोखिममा रहेकालाई एक्लै नछोड्न चिकित्सकको सुझाव

सोलुखुम्बुमा एक वर्षमा ६१ जनाले आत्महत्या गरे, जोखिममा रहेकालाई एक्लै नछोड्न चिकित्सकको सुझाव

September 10, 2026
0
जिल्ला भलिबल संघ सोलुखुम्बुको अध्यक्षमा रश्विन मगर चयन

जिल्ला भलिबल संघ सोलुखुम्बुको अध्यक्षमा रश्विन मगर चयन

September 10, 2026
0
किराँत राई पत्रकार संघ सोलुखुम्बुमा अमृत थुलुङको नेतृत्व

Discussion about this post

Everest Highlights

चिशंखुगढीको एकीकृत सेवा शिविरबाट दुई सयभन्दा बढी लाभान्वित

चिशंखुगढीको एकीकृत सेवा शिविरबाट दुई सयभन्दा बढी लाभान्वित

September 10, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
भोटेकोशी बाढी : सोलुखुम्बुका स्थानीय तहबाट राहत र खोजीमा पहल

भोटेकोशी बाढी : सोलुखुम्बुका स्थानीय तहबाट राहत र खोजीमा पहल

September 10, 2026
सोलुखुम्बुमा एक वर्षमा ६१ जनाले आत्महत्या गरे, जोखिममा रहेकालाई एक्लै नछोड्न चिकित्सकको सुझाव

सोलुखुम्बुमा एक वर्षमा ६१ जनाले आत्महत्या गरे, जोखिममा रहेकालाई एक्लै नछोड्न चिकित्सकको सुझाव

September 10, 2026
जिल्ला भलिबल संघ सोलुखुम्बुको अध्यक्षमा रश्विन मगर चयन

जिल्ला भलिबल संघ सोलुखुम्बुको अध्यक्षमा रश्विन मगर चयन

September 10, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly