Monday, November 3, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ओखलढुंगामा चट्याङ लागेर ४ जना घाइते

Radio Everest by Radio Everest
May 12, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख ३०, साेलुखुम्बु । ओखलढुंगाको लिखु गाउँपालिका ३ को जोगी गाउँमा आज विहान ६:३० बजेको समयमा चट्याङ लागेर ४ जना घाइते भएका छन् । स्थानीय कृष्णबहादुर जोगीको घरमा चट्याङ लाग्दा उनकी श्रीमती अन्दाजी ३८ वर्षीया कल्पना जोगी, छोरा अन्दाजी १६ वर्षीय आशिष जोगी, १३ र १० वर्षीया छोरीहरु पुजा जोगी र आरती जोगी घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । उनीहरु चट्याङ लागेर बेहोस भएको तर अहिले होसमा आएको प्रहरीको भनाई छ । उनीहरुको अवस्था सामान्य रहेको र हाल हातखुट्टाहरु झम-झमाउने समस्या भइरहेकोले उपचारको लागि अस्पताल पठाउने तयारी भइरहेको छ । चट्याङको कारण उक्त घरको बिद्युतको मिटर बक्समा समेत क्षती भएको प्रहरी भनाई छ ।

Previous Post

विश्वकै सर्वोच्च शिखरको २९ औँ पटक सफल आरोहण ,आफ्नै रेकर्ड तोड्दै कामीरिता

Next Post

पञ्चन अग्निपीडितका लागी सहयोगार्थ अभियानले संकलन ग¥यो ३ लाख सहयोग 

Related Posts

पश्चिमी वायूको प्रभाव कायमै, भोलि बदली र वर्षाको सम्भावना बढी

पश्चिमी वायूको प्रभाव कायमै, भोलि बदली र वर्षाको सम्भावना बढी

November 3, 2025
0
सोलुखुम्बुमा मौसमी जोखिमबारे स्थानीय प्रशासनको सतर्कता

सोलुखुम्बुका जेनजी आन्दोलनमा घाइते युवालाई परिचयपत्र वितरण गरिँदै

November 2, 2025
0
सोलु दुधकुण्डमा फोहोर छुट्याउने संस्कृति विस्तार गरिने

सोलु दुधकुण्डमा फोहोर छुट्याउने संस्कृति विस्तार गरिने

November 2, 2025
0
सोलुखुम्बु सहित देशभरका मौसममा आजदेखि थप सुधार हुने

Discussion about this post

Everest Highlights

माप्यमा व्यतेप्कु ख्याल म्योलतम समाजको सामुदायिक भवन उद्घाटन

माप्यमा व्यतेप्कु ख्याल म्योलतम समाजको सामुदायिक भवन उद्घाटन

November 1, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
पश्चिमी वायूको प्रभाव कायमै, भोलि बदली र वर्षाको सम्भावना बढी

पश्चिमी वायूको प्रभाव कायमै, भोलि बदली र वर्षाको सम्भावना बढी

November 3, 2025
सोलुखुम्बुमा मौसमी जोखिमबारे स्थानीय प्रशासनको सतर्कता

सोलुखुम्बुका जेनजी आन्दोलनमा घाइते युवालाई परिचयपत्र वितरण गरिँदै

November 2, 2025
सोलु दुधकुण्डमा फोहोर छुट्याउने संस्कृति विस्तार गरिने

सोलु दुधकुण्डमा फोहोर छुट्याउने संस्कृति विस्तार गरिने

November 2, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly