Sunday, October 11, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

तिङ्ला सारेमा सुख्ख पहिरो, पहिरो माथिको बस्ती सम्भावित जोखीममा

Radio Everest by Radio Everest
November 29, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १४, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको तिङलामा सुख्खा पहिरो जाँदा पहिरो माथिको बस्ती संम्भावित जोखीममा परेको छ । बिहिबार सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्ला स्थित सारे बस्ती मुनिको क्षेत्रमा सुख्खा पहिरो जाँदा माथिल्लो क्षेत्रको बस्ती जोखिममा परेको जनाइएको छ ।

सोलुखोलाको कटानका कारण पहिरो झरेको हुनसक्ने प्रारम्भीक आँकलन गरिएको भएपनि पहिरोको जोखिम के कती भन्ने विषयमा सम्बन्धीत निकायको प्रतिबेदन आएपछी मात्र यकिन हुने जनाइएको छ । पहिरो जाने वित्तिकै जिल्ला विपद व्यवस्थापन समिती सोलुखुम्बुका संयोजक एवं प्रमुख जिलला अधिकारी अनोज कुमार घिमिरेको टोलीले अनुगमन गरि थप अनुसन्धानका लागी सम्बनधीत माथिल्लो निकायमा पठाएका जानकारी दिनुभएको छ ।

प्रजिअ घिमिरेका अनुसार तत्काल बस्ती जोखीममा पर्ने सम्भावना नरहेपनि बर्षायामको समयमा यसको जोखि बढ्न सक्ने सम्भावना प्रति सचेत रहँदै भू तथा जलाधार संरक्षण कार्यालय ओखलढुंगामा रिपोर्र्टिङ गरिसकिएको र केही समयमा त्यसको प्रतिबेदन पश्चात थप प्रकृया अगाढी बढाइने छ । तिङलाका वडा अध्यक्ष टंक बहादुर कार्की जिल्लाकै दुःखको रुपमा रहेको साल्मे पहरो भन्दा ठुलो पहिरो भएकाले चिन्ता थपिएको बताउनुभयो ।

Previous Post

खाली मावि माप्यमा नेविसंघको ५१ सदस्यीय इकाई समिति

Next Post

सोलुखुम्बुमा भव्यताका साथ मनाईयो, अन्तराष्ट्रिय महिला मानव अधिकार रक्षक दिवस

Related Posts

बूढीगण्डकीमा आकस्मिक बाढी, जगत क्षेत्रमा घर बगायो

बूढीगण्डकीमा आकस्मिक बाढी, जगत क्षेत्रमा घर बगायो

October 11, 2026
0
नेपालीको महान् पर्व बडादशैं सुरु, आज घटस्थापना

नेपालीको महान् पर्व बडादशैं सुरु, आज घटस्थापना

October 11, 2026
0
सोलुखुम्बुमा दशैँ–तिहार विशेष ब्याडमिन्टन प्रतियोगिता सुरु, विजेतालाई ५ हजार पुरस्कार

सोलुखुम्बुमा दशैँ–तिहार विशेष ब्याडमिन्टन प्रतियोगिता सुरु, विजेतालाई ५ हजार पुरस्कार

October 10, 2026
0
लुक्ला विमानस्थलमा पर्यटकको चहलपहल बढ्यो, दैनिक २५० वटासम्म उडान

Discussion about this post

Everest Highlights

गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित

गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित

October 10, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बूढीगण्डकीमा आकस्मिक बाढी, जगत क्षेत्रमा घर बगायो

बूढीगण्डकीमा आकस्मिक बाढी, जगत क्षेत्रमा घर बगायो

October 11, 2026
नेपालीको महान् पर्व बडादशैं सुरु, आज घटस्थापना

नेपालीको महान् पर्व बडादशैं सुरु, आज घटस्थापना

October 11, 2026
सोलुखुम्बुमा दशैँ–तिहार विशेष ब्याडमिन्टन प्रतियोगिता सुरु, विजेतालाई ५ हजार पुरस्कार

सोलुखुम्बुमा दशैँ–तिहार विशेष ब्याडमिन्टन प्रतियोगिता सुरु, विजेतालाई ५ हजार पुरस्कार

October 10, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly