Friday, September 18, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा भव्यताका साथ मनाईयो, अन्तराष्ट्रिय महिला मानव अधिकार रक्षक दिवस

Radio Everest by Radio Everest
November 29, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १४, सोेलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा अन्तराष्ट्रिय महिला मानव अधिकार रक्षक दिवस भव्यताका साथ मनाईएको छ । शुक्रबार सोलुदुधकुण्ड नगरपालिका, रीड नेपाल, सामुदायिक वन उपभोक्ता महासंघ र जिल्ला अस्पताल फाप्लुको सहकार्य तथा महिला मानव अधिकार रक्षकहरुको जिल्ला सञ्जाल सोलुखुम्बुको आयोजनामा भव्यताका साथ दिवस मनाइएको हो ।

महिला मानव अधिकार रक्षकहरुको जिल्ला सञ्जाल सोलुखुम्बुका अध्यक्ष राधीका श्रेष्ठको अध्यक्षता तथा जिल्ला समन्वय समितीका प्रमुख कृष्ण प्रसाद निरौलाको प्रमुख आतिथ्यतामा मानव अधिकार रक्षकहरुको पहिचान : महिला हिंसा विरुद्धको अभियान भन्ने मुल नाराका साथ दिवस मनाईएको जनाइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिती सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाले शारीरिक, मानसिक, सामाजिक साँस्कृतिक, आर्थिक तथा यौनिक रुपमा असर पर्ने गरि हुने हिंसालाई लैङ्गिक हिंसा भन्ने गरिएको भन्दै समाज परिवर्तन गर्नका लागि स्वयम आफू परिवर्तन हुन जरुरी रहेको बताउनुभयो । यस्तै महिला मानव अधिकार रक्षकहरुको जिल्ला सञ्जाल सोलुखुम्बुका अध्यक्ष राधीका श्रेष्ठले पिडितहरुको समस्यालाई न्याय दिन नसकेपनि सम्बन्धित निकाय सम्म पुयाउने काम गरिरहेको बताउनुभयो ।

यस्तै सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर गान्धी माया तामाङले लैंगिक हिंसा अन्त्य गर्नका लागि विभिन्न वडामा कार्यक्रम सञ्चालन गरिने बताउनुभएको छ । यता जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख एवंम प्रहरी नायव उपरीक्षक द्धारिका प्रसाद घिमिरेले जिल्लामा आर्थिक बर्ष २०८०/०८१ मा ७ वटा लैंगिक हिंंसा सम्बन्धि उजुरी दर्ता भएको बताउनुभयो । उक्त उजुरीहरु समाधान गरिसकिएको उहाँको भनाई छ ।

रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले लैंगिक हिंसा भने लिंगका आधारमा गरिने हिंसा भएकाले महिला, पुरुष दुवैलाई सम्मान गर्न आवश्यक रहेको बताउनुभयो । साथै रिड नेपालले विभिन्न स्थानीय तहमा शिक्षक, विद्यार्थीहरुलाई दिदै आएको तालिमहरुमा समेत लैंगिक हिंसा न्युनिकरण सम्बन्धी विषय वस्तु समावेश गर्दै आएको बताउनुभयो ।

Previous Post

तिङ्ला सारेमा सुख्ख पहिरो, पहिरो माथिको बस्ती सम्भावित जोखीममा

Next Post

विभिन्न पार्टि परित्याग गर्दै सोताङ्गमा नेताहरु काङ्ग्रेसमा प्रबेश

Related Posts

विपदमा मल्हम ः भोटेकोसी पीडितका लागि मिङ्ग्युर रिम्पोछेको डेढ करोड सहयोग

विपदमा मल्हम ः भोटेकोसी पीडितका लागि मिङ्ग्युर रिम्पोछेको डेढ करोड सहयोग

September 18, 2026
0
सोलुखुम्बुमा कृषि कार्यक्रमको समीक्षा, कार्यक्रम कार्यान्वयनमा तीन तहबीच समन्वय आवश्यक

सोलुखुम्बुमा कृषि कार्यक्रमको समीक्षा, कार्यक्रम कार्यान्वयनमा तीन तहबीच समन्वय आवश्यक

September 18, 2026
0
सोलु कांग्रेसको १५औँ महाधिवेशन सहमति र एकतामै सम्पन्न गर्ने निर्णय

सोलु कांग्रेसको १५औँ महाधिवेशन सहमति र एकतामै सम्पन्न गर्ने निर्णय

September 18, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

सोलुमा चाडपर्व लक्षित बजार अनुगमन सुरु, करिव ३५ हजारका सामान बरामद

September 17, 2026
0
Next Post
विभिन्न पार्टि परित्याग गर्दै सोताङ्गमा नेताहरु काङ्ग्रेसमा प्रबेश

विभिन्न पार्टि परित्याग गर्दै सोताङ्गमा नेताहरु काङ्ग्रेसमा प्रबेश

Discussion about this post

Everest Highlights

विपदमा मल्हम ः भोटेकोसी पीडितका लागि मिङ्ग्युर रिम्पोछेको डेढ करोड सहयोग

विपदमा मल्हम ः भोटेकोसी पीडितका लागि मिङ्ग्युर रिम्पोछेको डेढ करोड सहयोग

September 18, 2026
सोलुखुम्बुमा कृषि कार्यक्रमको समीक्षा, कार्यक्रम कार्यान्वयनमा तीन तहबीच समन्वय आवश्यक

सोलुखुम्बुमा कृषि कार्यक्रमको समीक्षा, कार्यक्रम कार्यान्वयनमा तीन तहबीच समन्वय आवश्यक

September 18, 2026
सोलु कांग्रेसको १५औँ महाधिवेशन सहमति र एकतामै सम्पन्न गर्ने निर्णय

सोलु कांग्रेसको १५औँ महाधिवेशन सहमति र एकतामै सम्पन्न गर्ने निर्णय

September 18, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

सोलुमा चाडपर्व लक्षित बजार अनुगमन सुरु, करिव ३५ हजारका सामान बरामद

September 17, 2026
ब्याडमिन्टनमार्फत जोडिँदै खोटाङ, संविधान दिवसमा मैत्रीपूर्ण प्रतियोगिता हुँदै

ब्याडमिन्टनमार्फत जोडिँदै खोटाङ, संविधान दिवसमा मैत्रीपूर्ण प्रतियोगिता हुँदै

September 17, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
विपदमा मल्हम ः भोटेकोसी पीडितका लागि मिङ्ग्युर रिम्पोछेको डेढ करोड सहयोग

विपदमा मल्हम ः भोटेकोसी पीडितका लागि मिङ्ग्युर रिम्पोछेको डेढ करोड सहयोग

September 18, 2026
सोलुखुम्बुमा कृषि कार्यक्रमको समीक्षा, कार्यक्रम कार्यान्वयनमा तीन तहबीच समन्वय आवश्यक

सोलुखुम्बुमा कृषि कार्यक्रमको समीक्षा, कार्यक्रम कार्यान्वयनमा तीन तहबीच समन्वय आवश्यक

September 18, 2026
सोलु कांग्रेसको १५औँ महाधिवेशन सहमति र एकतामै सम्पन्न गर्ने निर्णय

सोलु कांग्रेसको १५औँ महाधिवेशन सहमति र एकतामै सम्पन्न गर्ने निर्णय

September 18, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly