Tuesday, June 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

विभिन्न पार्टि परित्याग गर्दै सोताङ्गमा नेताहरु काङ्ग्रेसमा प्रबेश

Radio Everest by Radio Everest
November 30, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १४, सोलुखुम्बु ।  मोआवादी, एमाले लगायत पर्टी परित्याग गर्दै सोताङका लोकप्रीय नेताहरु काङ्ग्रेसमा समाहित भएका छन् । शुक्रबार सोलुखुम्बुको सोताङ गाउँपालिकामा कृयासिल माओवदाीका नृताहरु काङ्ग्रेस प्रबेश गरेका हुन् ।

माओवादी परित्याग गरि सोताङ गाउँपालिका ५ का नेकपा एमालेका नेता नेता डिल्ली तामाङ, सोताङ गाउँपालिका ४ दिम्बुका मावोबादी नेता ल्हाक्पा कितार शेर्पा लगायत नेताहरु पेम्बा छिरी शेर्पा, दाल्हमु शेर्पा, ङिमातेम्बा शेर्पा लगायत माओवादी पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेको अध्यक्ष बस्नेतले ताउनुभयो ।

नवप्रबेशी उनिहरुलाई सोताङ गाउँपालिका अध्यक्ष एवं नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि खिलराज बस्नेतले सदस्यता हस्तारण गर्दै स्वागत गर्नुभएको बस्नेतको सचिवालयले जनाएको छ । बस्नेत सहित सोताङ गाउँपालिका काङ्ग्रेस पार्टी सभापति कृष्ण बहादुर कार्की, वडा ३ सभापति तिलक बस्नेत, नेविसंघ नेता बिशाल नाछिरिङ लगायतले स्वागत गर्नुभएको छ ।

Previous Post

सोलुखुम्बुमा भव्यताका साथ मनाईयो, अन्तराष्ट्रिय महिला मानव अधिकार रक्षक दिवस

Next Post

खुम्बु पासाङल्हामु गाउँपालिकाको दुई वडामा अग्नी नियन्त्रण सम्बन्धी तालिम

Related Posts

बालमैत्री वडा निर्माणतर्फ ताप्ली–४ को अग्रसरता, ककनीश्वर माविमा सचेतनामूलक कार्यक्रम

बालमैत्री वडा निर्माणतर्फ ताप्ली–४ को अग्रसरता, ककनीश्वर माविमा सचेतनामूलक कार्यक्रम

June 9, 2026
0
फाप्लुमा शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई तालिम

फाप्लुमा शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई तालिम

June 9, 2026
0
सोलुबाट सुत्केरी र नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार

सोलुबाट सुत्केरी र नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार

June 8, 2026
0
थुलुङ दुधकाेशी ८ रणेममा सार्वजनिक सुनुवाइ सम्पन्न

Discussion about this post

Everest Highlights

तिङ्लाका खड्का काठमाडौंबाट पक्राउ, कैद तथा जरिवाना भुक्तानीका लागि कारागार पठाइयो

तिङ्लाका खड्का काठमाडौंबाट पक्राउ, कैद तथा जरिवाना भुक्तानीका लागि कारागार पठाइयो

June 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बालमैत्री वडा निर्माणतर्फ ताप्ली–४ को अग्रसरता, ककनीश्वर माविमा सचेतनामूलक कार्यक्रम

बालमैत्री वडा निर्माणतर्फ ताप्ली–४ को अग्रसरता, ककनीश्वर माविमा सचेतनामूलक कार्यक्रम

June 9, 2026
फाप्लुमा शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई तालिम

फाप्लुमा शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई तालिम

June 9, 2026
सोलुबाट सुत्केरी र नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार

सोलुबाट सुत्केरी र नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार

June 8, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly