Wednesday, April 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खुम्बु पासाङल्हामु गाउँपालिकाको दुई वडामा अग्नी नियन्त्रण सम्बन्धी तालिम

Radio Everest by Radio Everest
November 29, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १४, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको दुई वटा वडामा अग्नि नियन्त्रण सम्बन्धी तालिम दिइएको छ । शुक्रबार गाउँपालिकाको आर्थिक सहयोग तथा एभरेस्ट फायर एन्ड रेस्क्युको समन्वय र स्कटीस फायर एन्ड रेस्क्युको प्राविधिक सहयोगमा वडा नम्बर २ र ३ मा अग्नि नियन्त्रण तथा उद्धार सम्बन्धी तालिम दिईएको हो ।

विपद् व्यवस्थापनका लागि पूर्व तयारी, जोखिम न्यूनीकरण, प्रतिकार्य र पुनः स्थापना जस्ता कार्यको व्यवस्थापन हुन नसक्दा आगलागीको जोखिम बढ्दै गएकाले अग्नि नियन्त्रण तथा उद्धार तालिम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । तालिममा आगलागी नियन्त्रण, आकस्मिक उद्धार, प्राथमिक तथा आकस्मिक उपचार, अग्नि नियन्त्रणमा प्रयोग हुने सामाग्रीको प्रयोग लगायतका तालिम प्रदान गरिएको छ ।

Previous Post

विभिन्न पार्टि परित्याग गर्दै सोताङ्गमा नेताहरु काङ्ग्रेसमा प्रबेश

Next Post

नेचासल्यानमा आयोजित निशुल्क स्वास्थ्य शिविरको चौथो दिन १ सय बढीलाई सेवा

Related Posts

सोलुदूधकुण्ड नगरपालिकामा ३ सय बढी कुकुर–विरालोलाई निःशुल्क रेविज खोप

सोलुदूधकुण्ड नगरपालिकामा ३ सय बढी कुकुर–विरालोलाई निःशुल्क रेविज खोप

April 1, 2026
0
साल्मे, सिस्नेरी पहिरोमा भासिएको सडक ट्राफिक प्रहरीको अगुवाईमा मर्मत

साल्मे, सिस्नेरी पहिरोमा भासिएको सडक ट्राफिक प्रहरीको अगुवाईमा मर्मत

April 1, 2026
0
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

 सोलुदुधकुण्डले योजना फरफारकको काम वडाबाटै गर्ने 

March 31, 2026
0
सोलुदुधकुण्डमा नयाँ प्रमुख प्रशासकीयको रुपमा उपसचिव थापा आउँदै

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा एसइईका केन्द्राध्यक्षलाई अभिमुखीकरण

सोलुखुम्बुमा एसइईका केन्द्राध्यक्षलाई अभिमुखीकरण

March 31, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुदूधकुण्ड नगरपालिकामा ३ सय बढी कुकुर–विरालोलाई निःशुल्क रेविज खोप

सोलुदूधकुण्ड नगरपालिकामा ३ सय बढी कुकुर–विरालोलाई निःशुल्क रेविज खोप

April 1, 2026
साल्मे, सिस्नेरी पहिरोमा भासिएको सडक ट्राफिक प्रहरीको अगुवाईमा मर्मत

साल्मे, सिस्नेरी पहिरोमा भासिएको सडक ट्राफिक प्रहरीको अगुवाईमा मर्मत

April 1, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

 सोलुदुधकुण्डले योजना फरफारकको काम वडाबाटै गर्ने 

March 31, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly