Wednesday, January 14, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेचासल्यानमा आयोजित निशुल्क स्वास्थ्य शिविरको चौथो दिन १ सय बढीलाई सेवा

Radio Everest by Radio Everest
November 29, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १४, सोलुखुम्बु । गत मंसिर १० गतेबाट सुरु भएको आँखा, मुख तथा दाँत स्वास्थ्य परीक्षण एवं उपचार शिविरको आज चौथो दिन सम्ममा नेचासल्यानका १७ वटा विद्यालयमा सम्पन्न भएको छ । प्राथमिक स्वास्थ्य केन्द्र सल्यानको आयोजनामा सुरु भएको निःशुल्क स्वास्थ्य शिविरमा हाल सम्म गाउँपालिकाको वडा नम्बर १ र २ का १७ वटा विद्यालयका विद्यार्थीहरुले सेवा

चौथो दिन आज गाउँपालिकाको वडा नम्बर २ स्थित विष्णु छायाँ आधारभूत विद्यालय र विपी संस्कृत माध्यमिक विद्यालय सल्यानमा शिविरको आयोजना गर्दै तहाँका जम्मा १ सय ९ जना विद्यार्थीको मुख, आँखा तथा दाँत सम्बन्धी समस्याको परिक्षण तथा उपचार गरिएको जनाइएको छ । प्राथमिक स्वास्थ्य केन्द्र सल्यानको स्वीकृत कार्यक्रम अनुसार गाउँपालिका भरिका

आज यि दुइओटा विद्यालयमा आयोजित शिविरमा ९९ जना विद्यार्थीका दन्त परिक्षण गरिएको छ । यस्तै दाँत परिक्षणका क्रममा दाँतमा किरा लागेको समस्या भएका ४९ जना विद्यार्थीको दाँतको उपचार गरिएको छ यस्तै दाँतको जरै देखी उपचार गर्नुपर्ने २ जना विद्यार्थी रहेको जनाइएको छ । शिविरमा ११ जनाको दाँत झिकिएको छ । शिविरको क्रममा अधिकांस विद्यार्थीहरुको आँखामा समस्या भएको पाइएको, ७ जना बालबालिकाको चस्मा लगाइनुपर्ने समसस्या देखीएको प्राथमिक स्वास्थ्य केन्द्रका सस्थ्यकर्मी चित्र कुमार श्रेष्ठले बताउनुभयो ।

विपी संस्कृत माविका प्रधानाध्यापक उमाकान्त काफ्लेले शिविरको आयाजकलाई धन्यवाद व्यक्त गर्दै गाउँपालिकामै पहिलो पटक यस्तो कार्यक्रमको आयोजना भएको भन्दै पैशा हराए केही हराउने तर स्वास्थ्य नै नभए सबैथोक हराउने उल्लेख गर्नुभएको छ ।

यस्तै विपी सँस्कृत माविका शिक्षक अभिभावक संघ अध्यक्ष तारा बहादुर खत्री (मिलन)ले रोग लाग्नु भन्दा पनि लाग्न नदिनु प्राथमिक कुरा भएता पनि लागेको रोगलाई समयमै निदान गर्नु महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

Previous Post

खुम्बु पासाङल्हामु गाउँपालिकाको दुई वडामा अग्नी नियन्त्रण सम्बन्धी तालिम

Next Post

हिमालमा बढ्यो अलैँची उत्पादन, उत्साहित छन् किसान तर रोग किराकै डर

Related Posts

सोताङमै मालपोत र नापीको कार्यालय, पालिका अध्यक्ष बस्नेतको पहल सार्थक

सोताङमै मालपोत र नापीको कार्यालय, पालिका अध्यक्ष बस्नेतको पहल सार्थक

January 14, 2026
0
नेपाली नागरिकता र पासपोर्ट हराएको सूचना

नेपाली नागरिकता र पासपोर्ट हराएको सूचना

January 13, 2026
0
सोलुखुम्बुमा बैंक सुरक्षामाथि चुनौती, एनआइसी एशिया बैंकमा चोरी प्रयास

सोलुखुम्बुमा बैंक सुरक्षामाथि चुनौती, एनआइसी एशिया बैंकमा चोरी प्रयास

January 13, 2026
0
नेपाल निर्माण व्यवसायी संघ, खोटाङको ११ औँ साधारण सभा सम्पन्न

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा बोलेरो दुर्घटनाः दुईको मृत्यु, सात घाइतेको उद्धार

सोलुखुम्बुमा बोलेरो दुर्घटनाः दुईको मृत्यु, सात घाइतेको उद्धार

January 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङमै मालपोत र नापीको कार्यालय, पालिका अध्यक्ष बस्नेतको पहल सार्थक

सोताङमै मालपोत र नापीको कार्यालय, पालिका अध्यक्ष बस्नेतको पहल सार्थक

January 14, 2026
नेपाली नागरिकता र पासपोर्ट हराएको सूचना

नेपाली नागरिकता र पासपोर्ट हराएको सूचना

January 13, 2026
सोलुखुम्बुमा बैंक सुरक्षामाथि चुनौती, एनआइसी एशिया बैंकमा चोरी प्रयास

सोलुखुम्बुमा बैंक सुरक्षामाथि चुनौती, एनआइसी एशिया बैंकमा चोरी प्रयास

January 13, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly