Friday, October 16, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

हिमालमा बढ्यो अलैँची उत्पादन, उत्साहित छन् किसान तर रोग किराकै डर

Radio Everest by Radio Everest
November 29, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १४, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा अलैँचीको उत्पादन बढको छ । गत आर्थिक वर्ष २०७९÷८० को तुलनामा आर्थिक वर्ष २०८०÷८१ मा जिल्लाको अलैँची उत्पादनमा बृद्धि भएका हो । कृषि ज्ञान केन्द्र सोलुखुम्बुका अनुसार आर्थिक वर्ष २०७९÷८० तुलनामा आर्थिक वर्ष २०८०÷८१ को अलैँची उत्पादन ४४ मेट्रिक टनले बृद्धि भएको हो ।

जिल्लामा आर्थिक वर्ष २०८०/८१ मा उत्पादन हुने क्षेत्र समेत बढेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गएको आर्थिक वर्ष १ सय ५० हेक्टर क्षेत्रफलमा अलैँची लगाइएकोमा आर्थिक वर्ष २०८०÷८१ मा ८ हेक्टर क्षेत्रफल बढेर १ सय ५८ हेक्टर क्षेत्रफलमा अलैँची लगाइएको थियो । अलैँचीको बजार मुल्य घटबढ भइरहने अवस्था र रोगकिराका कारण उत्पादन घट्ने वा खेतीनै मासिने डरले किसानमा अलेँची खेतितर्फ विकर्षण बढीरहेको अवस्थाका बाबजुद उत्पादन बढ्दै जानु सकारात्मक भएको ज्ञान केन्द्र प्रमुख दुर्गा बहादुर तिरुवाले बताउनुभयो ।

जिल्लामा आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धरै अलैँची खेति लिखुपिके गाउँपालिकामा भएको थियो । उक्त पालिकामा यस वर्ष ५३ हेक्टर क्षेत्रफलमा अलँैची लगाइएको थियो । यस्तै दोश्रो धेरै अलैँची खेती महाकुलुङमा गरिएको थियो । महाकुलुङमा ४१ हेक्टर क्षेत्रफलमा अलैँची खेति लगाइएको जनाइएको छ ।

यस्तै माप्य दुधकोशी गाउँपालिकामा १० हेक्टर, नेचासल्यान गाउँपालिकामा ७ हेक्टर, सोताङमा ३७ हेक्टर, सोलुदुधकुण्डमा २ हेक्टर, थुलुङमा ६ हेक्टर र खुम्बु पासाङ ल्हमु गाउँपालिकाको २ हेक्टर क्षेत्रफलमा अलैँची खेति गरिएको केन्द्रका प्रमुख तिरुवाले बताउनुभयो । जिल्लामा अलैँचीको प्रतिहेक्टर ० दशमलव ८५ मेट्रिक टन उत्पादकत्व रहेको केन्द्रले जनाएको छ । चालू आ/व किसानले अलैँची प्रति केजी २ हजार ५ सय प्रति केजिले विक्री गरिरहेका छन भने प्रति मन अर्थात ४० केजिको १ लाखमा विक्री गरिरहेको लिखुपिकेका किसान गोविन्द कार्कीले बताउनुभयो ।

Previous Post

नेचासल्यानमा आयोजित निशुल्क स्वास्थ्य शिविरको चौथो दिन १ सय बढीलाई सेवा

Next Post

नेपाल स्काउट केदार स्काउट दलको प्रथम दिक्षान्त समारोह सम्पन्न

Related Posts

खुर्कोटमा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

खुर्कोटमा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

October 16, 2026
0
दसैँमा नियमित विद्युत् आपूर्तिका लागि सोलुखुम्बु वितरण केन्द्र तयारी अवस्थामा

दसैँमा नियमित विद्युत् आपूर्तिका लागि सोलुखुम्बु वितरण केन्द्र तयारी अवस्थामा

October 16, 2026
0
काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस खुर्कोटमा दुर्घटनाग्रस्त, केही यात्रु घाइते

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस खुर्कोटमा दुर्घटनाग्रस्त, केही यात्रु घाइते

October 16, 2026
0
कांग्रेसको सहमहामन्त्रीमा आङगेलु शेर्पा निर्वाचित

कांग्रेसको सहमहामन्त्रीमा आङगेलु शेर्पा निर्वाचित

October 16, 2026
0
Next Post
नेपाल स्काउट केदार स्काउट दलको प्रथम दिक्षान्त समारोह सम्पन्न

नेपाल स्काउट केदार स्काउट दलको प्रथम दिक्षान्त समारोह सम्पन्न

Discussion about this post

Everest Highlights

खुर्कोटमा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

खुर्कोटमा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

October 16, 2026
दसैँमा नियमित विद्युत् आपूर्तिका लागि सोलुखुम्बु वितरण केन्द्र तयारी अवस्थामा

दसैँमा नियमित विद्युत् आपूर्तिका लागि सोलुखुम्बु वितरण केन्द्र तयारी अवस्थामा

October 16, 2026
काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस खुर्कोटमा दुर्घटनाग्रस्त, केही यात्रु घाइते

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस खुर्कोटमा दुर्घटनाग्रस्त, केही यात्रु घाइते

October 16, 2026
कांग्रेसको सहमहामन्त्रीमा आङगेलु शेर्पा निर्वाचित

कांग्रेसको सहमहामन्त्रीमा आङगेलु शेर्पा निर्वाचित

October 16, 2026
जनविश्वास जित्ने गरी सेवा प्रवाह गर्न प्रहरीलाई प्रजिअ थापामगरको निर्देशन

जनविश्वास जित्ने गरी सेवा प्रवाह गर्न प्रहरीलाई प्रजिअ थापामगरको निर्देशन

October 16, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खुर्कोटमा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

खुर्कोटमा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

October 16, 2026
दसैँमा नियमित विद्युत् आपूर्तिका लागि सोलुखुम्बु वितरण केन्द्र तयारी अवस्थामा

दसैँमा नियमित विद्युत् आपूर्तिका लागि सोलुखुम्बु वितरण केन्द्र तयारी अवस्थामा

October 16, 2026
काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस खुर्कोटमा दुर्घटनाग्रस्त, केही यात्रु घाइते

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस खुर्कोटमा दुर्घटनाग्रस्त, केही यात्रु घाइते

October 16, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly