Monday, May 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेपाल स्काउट केदार स्काउट दलको प्रथम दिक्षान्त समारोह सम्पन्न

Radio Everest by Radio Everest
November 30, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १५, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ४ स्थित केदार माध्यमिक विद्यालयमा नेपाल स्काउट केदार स्काउट दलको प्रथम दिक्षान्त समारोह २०८१ सम्पन्न भएको छ । शुक्रबार नेपाल स्काउट केदार स्काउट दलको दिक्षान्त समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमराज कटेलको अध्यक्षता, नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राइको प्रमुख आतिथ्य र उपाध्यक्ष बिना राइको विशेष आतिथ्यतामा दिक्षान्त समारोह सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष धनजन राईले आफ्नो लक्ष्य प्राप्तिका लागि स्काउटको पोशाकमा रहेका विद्यार्थीहरुलाई अनुसाहित,  इमान्तारी र नियम पालना गर्न आग्रह गर्नुभयो । यस्तै नेचासल्यान गाउँपालिकाकी उपप्रमुख विना राईले पालिका भित्रका ६ वटा माविमा यस कार्यक्रम सञ्चालन गरिने भन्दै २ वटा विद्यालयमा सुचारु गरिसकिएको र बाकीँ ४ वटा विद्यालयमा चाडैँ सुचारु गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उक्त कार्यक्रमा नेपाल स्काउट कोशी प्रदेशका स्काउट आयुक्त हेमन्त भण्डारी, नेचासल्यान गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष इन्द्रबहादुर राई, प्रमुख प्रसासकिय अधिकृत विशाल घिमिरे, शिक्षा शाखा प्रमुख मधबमणि ढुंगाना लगायत अन्य विद्यालय व्यवस्थापन समितीका पदाधिकारी सि.अ.सका पदाधिकारी शिक्षा प्रेमी समाजसेवि अभिभावक लगायतको साथै नेपाल स्काउट केदार स्काउट दलको दिक्षान्त समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमराज कटेलको अध्यक्षतामा प्रथम दिक्षान्त समारोह सम्पन्न भएको नेचाबाट सहकर्मी सोभित कुमार ढुङ्गेलले बताउनुभयो ।

Previous Post

हिमालमा बढ्यो अलैँची उत्पादन, उत्साहित छन् किसान तर रोग किराकै डर

Next Post

जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा ‘क्यु आर’ कोड मार्फत प्रशासनमा गुनासो राख्न सकिने

Related Posts

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

May 3, 2026
0
खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

May 3, 2026
0
सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

May 3, 2026
0
भूमीहीन तथा सुकुम्बासी वस्तीका बालबालिकाको विषयमा सरकार संवेदनशील हुन सरोकारवालाको माग

भूमीहीन तथा सुकुम्बासी वस्तीका बालबालिकाको विषयमा सरकार संवेदनशील हुन सरोकारवालाको माग

May 2, 2026
0
Next Post
जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा ‘क्यु आर’ कोड मार्फत प्रशासनमा गुनासो राख्न सकिने

जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा ‘क्यु आर’ कोड मार्फत प्रशासनमा गुनासो राख्न सकिने

Discussion about this post

Everest Highlights

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

May 3, 2026
खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

May 3, 2026
सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

May 3, 2026
भूमीहीन तथा सुकुम्बासी वस्तीका बालबालिकाको विषयमा सरकार संवेदनशील हुन सरोकारवालाको माग

भूमीहीन तथा सुकुम्बासी वस्तीका बालबालिकाको विषयमा सरकार संवेदनशील हुन सरोकारवालाको माग

May 2, 2026
उदयपुरको रौतामाईमा ४५ दिने एडभान्स सिलाई–कटिङ्ग तालिम सुरु

उदयपुरको रौतामाईमा ४५ दिने एडभान्स सिलाई–कटिङ्ग तालिम सुरु

May 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

May 3, 2026
खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

May 3, 2026
सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

May 3, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly