Thursday, August 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा ‘क्यु आर’ कोड मार्फत प्रशासनमा गुनासो राख्न सकिने

Radio Everest by Radio Everest
November 30, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंंसिर १५, सोलुखुम्बु । जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा ‘क्यु आर’ कोड स्क्यान गरेर गुनासो राख्न सकिने भएको छ । सेवाग्राहीका गुनासो सम्बोधनका लागि जिल्ला प्रशासन कार्यालयमा ३ वटा ‘क्यु आर कोड’ को व्यवस्था गरेको हो ।

सेवाग्राही तथा जिल्लाका नागरिकका गुनासो एवम् जिज्ञासा सिधै सम्बोधन गरि सेवा प्रवाहलाई थप प्रभावकारी र जवाफदेही बनाउन यो सुविधा ल्याइएको प्रशासकीय अधिकृत अनुप पौडेलले बताउनुभयो ।

सेवा प्रवाह र जिल्लाका समस्या तथा गुनासो प्रत्यक्ष प्रमुख जिल्ला अधिकारी र कार्यालयले सम्बोधन गर्न सकिने गरि ‘क्यु आर’ कोडको व्यवस्था गरिएको प्रशासकीय अधिकृत पौडेलले जानकारी दिनुभयो ।

यसले प्रशासनको सेवा प्रवाहलाई थप चुस्त दुरुस्त र सेवाप्रवाह जनमैत्री बनाउने कार्यालयको उद्देश्य रहेको छ । समग्र जिल्लाको शान्ति सुरक्षा, सुशासन र कार्यालयको सेवा प्रवाहका बिषयमा प्रत्यक्ष गुनासो सुन्ने गरि ‘क्यु आर कोड’ को व्यवस्था गरिएको जनार्ईएको छ ।

Previous Post

नेपाल स्काउट केदार स्काउट दलको प्रथम दिक्षान्त समारोह सम्पन्न

Next Post

उदयपुरमा उपनिर्वाचनको तयारी पूरा, मतगणना स्थल तयार

Related Posts

बाढी पीडितको सहयोगका लागि खिजीदेम्बाका कर्मचारीको तीन दिनको तलब कट्टा गरिने

खिजीदेम्बाका जनप्रतिनिधिले ३ दिनको तलबभत्ता बाढीपीडितलाई दिने

August 27, 2026
0
रसुवा बाढी क्षेत्रमा खोटाङका सात जना सम्पर्क विहीन

रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १७७ पुग्यो

रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १७७ पुग्यो

August 27, 2026
0
Next Post
उदयपुरमा उपनिर्वाचनको तयारी पूरा, मतगणना स्थल तयार

उदयपुरमा उपनिर्वाचनको तयारी पूरा, मतगणना स्थल तयार

Discussion about this post

Everest Highlights

बाढी पीडितको सहयोगका लागि खिजीदेम्बाका कर्मचारीको तीन दिनको तलब कट्टा गरिने

खिजीदेम्बाका जनप्रतिनिधिले ३ दिनको तलबभत्ता बाढीपीडितलाई दिने

August 27, 2026
रसुवा बाढी क्षेत्रमा खोटाङका सात जना सम्पर्क विहीन

रसुवा बाढी क्षेत्रमा खोटाङका सात जना सम्पर्क विहीन

August 27, 2026
बाढी पीडितको सहयोगका लागि खिजीदेम्बाका कर्मचारीको तीन दिनको तलब कट्टा गरिने

बाढी पीडितको सहयोगका लागि खिजीदेम्बाका कर्मचारीको तीन दिनको तलब कट्टा गरिने

August 27, 2026
रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १७७ पुग्यो

रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १७७ पुग्यो

August 27, 2026
फाप्लु आँखा अस्पतालमा एक वर्षमा ३ हजार ९३३ जनाको आँखा परीक्षण

फाप्लु आँखा अस्पतालमा एक वर्षमा ३ हजार ९३३ जनाको आँखा परीक्षण

August 27, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाढी पीडितको सहयोगका लागि खिजीदेम्बाका कर्मचारीको तीन दिनको तलब कट्टा गरिने

खिजीदेम्बाका जनप्रतिनिधिले ३ दिनको तलबभत्ता बाढीपीडितलाई दिने

August 27, 2026
रसुवा बाढी क्षेत्रमा खोटाङका सात जना सम्पर्क विहीन

रसुवा बाढी क्षेत्रमा खोटाङका सात जना सम्पर्क विहीन

August 27, 2026
बाढी पीडितको सहयोगका लागि खिजीदेम्बाका कर्मचारीको तीन दिनको तलब कट्टा गरिने

बाढी पीडितको सहयोगका लागि खिजीदेम्बाका कर्मचारीको तीन दिनको तलब कट्टा गरिने

August 27, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly