Thursday, August 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

उदयपुरमा उपनिर्वाचनको तयारी पूरा, मतगणना स्थल तयार

Radio Everest by Radio Everest
November 30, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १५, सोलुखुम्बु । उदयपुरको दुईबटा वडामा मंसिर १६ गते आईतवार हुने उपनिर्वाचनको सम्पुर्ण तयारी पुरा भएको छ । २०७९ सालको स्थानीय तह निर्वाचनमा बेलका नगरपालिका वडा नम्बर ९ मा नेपाली कांग्रेसबाट निर्वाचित पदम खड्का र त्रियुगा नगरपालिका वडा नम्बर १२ मा नेपाली कांग्रेसबाटै निर्वाचित चुडाराज काफ्लेको छुट्टाछुट्टै स्थानमा गत बर्ष मृत्यु भएपछि रिक्त वडा अध्यक्ष पदमा भोली उप निर्वाचन हुदैछ ।

जिल्ला निर्वाचन कार्यालय उदयपुरले दुवै केन्द्रमा मतदानस्थल निर्माण कार्य सकिएकोे जनाएको छ । कार्यालयका सूचना अधिकारी दिलिप थापा मगरका अनुसार आज विहानदेखि आवश्यक जनशक्ति परिचालन गरेर मतदान केन्द्रको सबै तयारी पूरा गरिएको हो ।

बेलका ९ को मतदान केन्द्र बरपिपल मावि कमलाबारी र त्रियुगा १२ को मतदान केन्द्र जनप्रेमी आधारभुत विद्यालय पुरानो गाईघाटमा तोकिएको छ । त्रियुगा १२ मा ४ र बेलमा ९ मा ३ वटा मतदान उपकेन्द्र निर्धारण गरिएको छ ।

जसका लागि मतदान अधिकृत, सहायक अधिकृत र आवश्यक कर्मचारीसमेत तोकेर जिम्मेवारी सुम्पिईसकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । बेलका ९ मा नवराज खड्का (क), भवानी कट्टेल (ख) र विकास भट्टराई (ग) उपकेन्द्रको अधिकृत तोकिएको निर्वाचन अधिकृत मनोज प्रसाद गुप्ताले बताएका छन् ।

Previous Post

जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा ‘क्यु आर’ कोड मार्फत प्रशासनमा गुनासो राख्न सकिने

Next Post

थुलुङ दुधकोशी देउसाका तीन सय बढी नागरिक एकिकृत घुम्ती शिविरबाट लाभान्वित

Related Posts

रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १७७ पुग्यो

रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १७७ पुग्यो

August 27, 2026
0
फाप्लु आँखा अस्पतालमा एक वर्षमा ३ हजार ९३३ जनाको आँखा परीक्षण

फाप्लु आँखा अस्पतालमा एक वर्षमा ३ हजार ९३३ जनाको आँखा परीक्षण

August 27, 2026
0
भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

August 27, 2026
0
भोटेकोशी बाढीको जोखिम अझै कायमै, सतर्क रहन आग्रह

रसुवा बाढीमा परेकामध्ये १६२ जनाको शव फेला

August 27, 2026
0
Next Post
थुलुङ दुधकोशी देउसाका तीन सय बढी नागरिक एकिकृत घुम्ती शिविरबाट लाभान्वित

थुलुङ दुधकोशी देउसाका तीन सय बढी नागरिक एकिकृत घुम्ती शिविरबाट लाभान्वित

Discussion about this post

Everest Highlights

रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १७७ पुग्यो

रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १७७ पुग्यो

August 27, 2026
फाप्लु आँखा अस्पतालमा एक वर्षमा ३ हजार ९३३ जनाको आँखा परीक्षण

फाप्लु आँखा अस्पतालमा एक वर्षमा ३ हजार ९३३ जनाको आँखा परीक्षण

August 27, 2026
भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

August 27, 2026
भोटेकोशी बाढीको जोखिम अझै कायमै, सतर्क रहन आग्रह

रसुवा बाढीमा परेकामध्ये १६२ जनाको शव फेला

August 27, 2026
भोटेकोशी बाढीपछि सोलुखुम्बुका २० जना सम्पर्कविहीन, खोजीमा सहयोग गर्न अपिल

भोटेकोशी बाढीपछि सोलुखुम्बुका २० जना सम्पर्कविहीन, खोजीमा सहयोग गर्न अपिल

August 27, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १७७ पुग्यो

रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १७७ पुग्यो

August 27, 2026
फाप्लु आँखा अस्पतालमा एक वर्षमा ३ हजार ९३३ जनाको आँखा परीक्षण

फाप्लु आँखा अस्पतालमा एक वर्षमा ३ हजार ९३३ जनाको आँखा परीक्षण

August 27, 2026
भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

August 27, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly