Saturday, May 16, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङमा स्थानीय सरकार र नेपाल प्रज्ञा प्रतिष्ठानबीच विमर्श कार्यक्रम

Radio Everest by Radio Everest
December 8, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर २२, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा स्थानीय सरकार र नेपाल प्रज्ञा प्रतिष्ठानबीच आयोजित विमर्श कार्यक्रम सम्पन्न भएको छ । थुलुङ दुधकोशी प्रज्ञा प्रतिष्ठान र बृहत ओगानेम दरबार क्षेत्र विकास समिति, मुक्लीको समन्वय, नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंको सहकार्य तथा थुलुङ दुधकोशी गाउँपालिकाको आयोजनामा सोमबार कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको विशेष उपस्थिती रहेको गाउँपालिकाले जनाएको छ । विमर्शलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष असिम राईले भौतिक पूर्वाधारलाई मात्र विकासको आधार मान्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँका अनुसार सामाजिक, मानवीय र आर्थिक क्षेत्रमा समेत गाउँपालिकाले सन्तुलित विकासका लागि निरन्तर पहल गर्दै आएको छ ।

स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले उल्लेखनीय प्रगति हासिल गर्दै आएको बताउँदै अध्यक्ष राईले स्थानीय तहले जनताको जीवनस्तर उकास्न बहुआयामिक विकासका कार्यक्रमहरू अघि बढाइरहेको जानकारी दिनुभयो । कार्यक्रममा भोजपुरको रामप्रसाद राईगाउँपालिका अध्यक्ष थाम बहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई लगायत स्थानीय बुद्धिजीवी, जनप्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको थियो ।

Previous Post

ओखलढुंगा र धनकुटामा नेकपा एमालेको महाधिवेशन प्रतिनिधि छनौटको विवाद समाधान

Next Post

सिर्जनशील युवा समाजद्वारा १०० घरधुरीलाई किचन सामग्री वितरण

Related Posts

माप्यमा सुरु भयो राष्ट्रपति रनिङ शिल्ड, कोर्कु रङ्गशालामा खेलको प्रदर्शन 

माप्यमा सुरु भयो राष्ट्रपति रनिङ शिल्ड, कोर्कु रङ्गशालामा खेलको प्रदर्शन 

May 16, 2026
0
थर्पुडाँडा माविमा वार्षिक परीक्षा तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

थर्पुडाँडा माविमा वार्षिक परीक्षा तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

May 15, 2026
0
एआई पत्रकारिता सिकाउँदै पत्रकार महासंघ साेलुखुम्बु

एआई पत्रकारिता सिकाउँदै पत्रकार महासंघ साेलुखुम्बु

May 15, 2026
0
 प्रविधि मैत्री बन्दै सोलु प्रहरी, ड्रोन क्यामराबाट निगरानी गरिने

Discussion about this post

Everest Highlights

चुलु फार ईष्टमा सशस्त्र प्रहरीको झण्डा फहरियो, ६०३८ मिटर उचाइमा सफल आरोहण

चुलु फार ईष्टमा सशस्त्र प्रहरीको झण्डा फहरियो, ६०३८ मिटर उचाइमा सफल आरोहण

May 13, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
माप्यमा सुरु भयो राष्ट्रपति रनिङ शिल्ड, कोर्कु रङ्गशालामा खेलको प्रदर्शन 

माप्यमा सुरु भयो राष्ट्रपति रनिङ शिल्ड, कोर्कु रङ्गशालामा खेलको प्रदर्शन 

May 16, 2026
थर्पुडाँडा माविमा वार्षिक परीक्षा तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

थर्पुडाँडा माविमा वार्षिक परीक्षा तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

May 15, 2026
एआई पत्रकारिता सिकाउँदै पत्रकार महासंघ साेलुखुम्बु

एआई पत्रकारिता सिकाउँदै पत्रकार महासंघ साेलुखुम्बु

May 15, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly