Sunday, October 18, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 थुलुङका ९ वटै वडामा माओवादीले वडा सम्मेलन गर्दै 

Radio Everest by Radio Everest
December 3, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १८, सोलुखुम्बु । नेकपा माओवादी केन्द्र थुलुङ दुधकोशीले गाउँपालिका भरिका वडामा सम्मेलन गर्ने जनाएको छ ।  ९ वटा वडा रहेको गाउँपालिका गाउँपालिका कमिटीले आगामी २१ मंसिर देखी ३० मंसिर सम्म वडा सम्मेलन गर्ने तयारी गरिएको हो । सम्मेलन गाउँपालिकाको वडा नम्बर ६ मुक्लिबाट २१ गते सुरु हुने र वडा नम्बर ८ देउसामा ३० गते सकिने माओवादी केन्द्र थुलुङ दुधकोशी कमिटी सचीव राम किरण राईले बताउनुभयो ।

उहाँका अनुसार २१ गते वडा नम्बर ६ मुक्लिमा वडा सम्मेलन हुने छ । यस्तै २२ गते वडा नम्बर ७ देउसा, २३ गते वडा नम्बर २ काँगेल, २४ गते  वडा नम्बर ३ पञ्चन, २५ गते वडा नम्बर १ नेले, २६ गते वडा नम्बर ४ जुबु, २७ गते वडा नम्बर ५ जुबु, २८ गते वडा नम्बर ९ लाेखिम र ३० गते वडा नम्बर ८ देउसामा वडा सम्मेलनको तयारी भएको  छ ।  सम्मेलनमा वडा तहको सङ्गठनको अवस्था बुझ्दै सङ्गठन सुदृढीकरण तथा विस्तार गरिने गाउँ कमिटी अध्यक्ष राम सङ्घर्ष किराँतीले बताउनुभयो ।  

Previous Post

दिप्रुङ चुइचुम्माका ७ वटै वडामा मनाईयो विश्व अपाङ्गता दिवस

Next Post

ऐसेलुखर्कमा विभिन्न कार्यक्रम गरी ३३ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

Related Posts

सिन्धुली सुमो दुर्घटनामा मृत्यु भएका तीनै जनाको पहिचान खुल्यो

सिन्धुली सुमो दुर्घटनामा मृत्यु भएका तीनै जनाको पहिचान खुल्यो

October 18, 2026
0
सोलुखुम्बुमा एक वर्षमा ७२ लाखभन्दा बढीको नुन बिक्री, सोलुदूधकुण्डमा उच्च माग

सोलुखुम्बुमा एक वर्षमा ७२ लाखभन्दा बढीको नुन बिक्री, सोलुदूधकुण्डमा उच्च माग

October 18, 2026
0
दसैँमा खानपानमा ध्यान दिन र नियमित औषधि सेवन गर्न चिकित्सकको सुझाव

दसैँमा खानपानमा ध्यान दिन र नियमित औषधि सेवन गर्न चिकित्सकको सुझाव

October 18, 2026
0
नवरात्रको आठौँ दिन आज महागौरी देवीको पूजा आराधना गरिँदै

Discussion about this post

Everest Highlights

दिक्तेलतर्फ आउँदै गरेको सुमो सुनकोसीमा खस्यो, ३ जनाको मृत्यु, ३ जना बेपत्ता, ४ घाइते

दिक्तेलतर्फ आउँदै गरेको सुमो सुनकोसीमा खस्यो, ३ जनाको मृत्यु, ३ जना बेपत्ता, ४ घाइते

October 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सिन्धुली सुमो दुर्घटनामा मृत्यु भएका तीनै जनाको पहिचान खुल्यो

सिन्धुली सुमो दुर्घटनामा मृत्यु भएका तीनै जनाको पहिचान खुल्यो

October 18, 2026
सोलुखुम्बुमा एक वर्षमा ७२ लाखभन्दा बढीको नुन बिक्री, सोलुदूधकुण्डमा उच्च माग

सोलुखुम्बुमा एक वर्षमा ७२ लाखभन्दा बढीको नुन बिक्री, सोलुदूधकुण्डमा उच्च माग

October 18, 2026
दसैँमा खानपानमा ध्यान दिन र नियमित औषधि सेवन गर्न चिकित्सकको सुझाव

दसैँमा खानपानमा ध्यान दिन र नियमित औषधि सेवन गर्न चिकित्सकको सुझाव

October 18, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly