Wednesday, February 11, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

दिप्रुङ चुइचुम्माका ७ वटै वडामा मनाईयो विश्व अपाङ्गता दिवस

Radio Everest by Radio Everest
December 3, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १८, सोलुखुम्बु । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका ७ वटै वडामा विश्व अपाङ्गता दिवस मनाईएको छ । ‘समावेशी तथा दिगो भविष्यको पूर्वधार अपांगता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार’ मूल नारासहित यस वर्षको अपाङ्गता दिवस मनाइएको हो ।

करुणा फाउण्डेशन नेपाल र गाउँपालिकाको आयोजनामा दिवस मनाइएको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पिएस्पी चाम्लिङले जानकारी दिनुभयो ।

नेपालको संविधान, मौलिक हक, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन लगायतको प्रभावकारी कार्यान्वयनबाट मात्रै अपाङ्गता भएका व्यक्तिको जीवनस्तर सुधार हुनसक्ने कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घले सन् १९८१ देखि अपाङ्गता भएका व्यक्तिहरूको हक, हित र अधिकार प्राप्तिका लागि अन्तर्राष्ट्रिय रूपमै अपाङ्ग दिवस मनाउँदै आइरहेको सन्दर्भमा ३ डिसेम्बर १९९२ देखि नेपालले पनि उक्त दिवस मनाउँदै आएको छ ।

Previous Post

तामाखानीमा पनि मनाईयो अन्तराष्ट्रिय अपाङ्गता दिवस

Next Post

 थुलुङका ९ वटै वडामा माओवादीले वडा सम्मेलन गर्दै 

Related Posts

निःशुल्क स्वास्थ्य शिविरबाट ठुलाछापका १५० भन्दा बढी नागरिक लाभान्वित

निःशुल्क स्वास्थ्य शिविरबाट ठुलाछापका १५० भन्दा बढी नागरिक लाभान्वित

February 11, 2026
0
सोलुखुम्बुका उम्मेदवार घरदैलोमा व्यस्त

सोलुखुम्बुका उम्मेदवार घरदैलोमा व्यस्त

February 11, 2026
0
खोटाङमा माघ २८ गते नेशनल भोलिन्टियर फोर्सको जिल्ला तथा पालिका कमाण्ड घोषणा

खोटाङमा माघ २८ गते नेशनल भोलिन्टियर फोर्सको जिल्ला तथा पालिका कमाण्ड घोषणा

February 10, 2026
0
ताप्ली गाउँपालिकामा एचपिभी खोप अभियान सुरु, पहिलो दिन ५५ किशोरीलाई खोप

ताप्ली गाउँपालिकामा एचपिभी खोप अभियान सुरु, पहिलो दिन ५५ किशोरीलाई खोप

February 10, 2026
0
Next Post
 थुलुङका ९ वटै वडामा माओवादीले वडा सम्मेलन गर्दै 

 थुलुङका ९ वटै वडामा माओवादीले वडा सम्मेलन गर्दै 

Discussion about this post

Everest Highlights

निःशुल्क स्वास्थ्य शिविरबाट ठुलाछापका १५० भन्दा बढी नागरिक लाभान्वित

निःशुल्क स्वास्थ्य शिविरबाट ठुलाछापका १५० भन्दा बढी नागरिक लाभान्वित

February 11, 2026
सोलुखुम्बुका उम्मेदवार घरदैलोमा व्यस्त

सोलुखुम्बुका उम्मेदवार घरदैलोमा व्यस्त

February 11, 2026
खोटाङमा माघ २८ गते नेशनल भोलिन्टियर फोर्सको जिल्ला तथा पालिका कमाण्ड घोषणा

खोटाङमा माघ २८ गते नेशनल भोलिन्टियर फोर्सको जिल्ला तथा पालिका कमाण्ड घोषणा

February 10, 2026
ताप्ली गाउँपालिकामा एचपिभी खोप अभियान सुरु, पहिलो दिन ५५ किशोरीलाई खोप

ताप्ली गाउँपालिकामा एचपिभी खोप अभियान सुरु, पहिलो दिन ५५ किशोरीलाई खोप

February 10, 2026
ओखलढुङ्गाका लागि छुटेको बस तामाकोशीमा खस्दा ९ जनाको मृत्यु

ओखलढुङ्गाका लागि छुटेको बस तामाकोशीमा खस्दा ९ जनाको मृत्यु

February 10, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
निःशुल्क स्वास्थ्य शिविरबाट ठुलाछापका १५० भन्दा बढी नागरिक लाभान्वित

निःशुल्क स्वास्थ्य शिविरबाट ठुलाछापका १५० भन्दा बढी नागरिक लाभान्वित

February 11, 2026
सोलुखुम्बुका उम्मेदवार घरदैलोमा व्यस्त

सोलुखुम्बुका उम्मेदवार घरदैलोमा व्यस्त

February 11, 2026
खोटाङमा माघ २८ गते नेशनल भोलिन्टियर फोर्सको जिल्ला तथा पालिका कमाण्ड घोषणा

खोटाङमा माघ २८ गते नेशनल भोलिन्टियर फोर्सको जिल्ला तथा पालिका कमाण्ड घोषणा

February 10, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly