Thursday, November 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

पर्यटन प्रवद्र्धन गर्न माप्य दुधकोशीमा ‘साङ्गीतिक साँझ’ र जिल्लाव्यापी खेलकुद प्रतियोगिता हुने

Radio Everest by Radio Everest
November 12, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सबिना राई, कातिक २६, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले प्रकृति, पर्यटन, खेलकुद र युवा एकतालाई प्रवद्र्धन गर्ने उद्देश्यले वृहत् ‘साङ्गीतिक साँझ–२०८३’ तथा जिल्लाव्यापी खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । गाउँपालिकाको आयोजनामा मङ्सिर १८ गतेदेखि कोर्कु रङ्गशालामा उक्त विशेष सांस्कृतिक तथा खेलकुद महोत्सव सञ्चालन हुन लागेको हो ।

‘गन्तव्य : माप्य दुधकोशी– प्रकृति, पर्यटन, खेलकुद र युवा एकता’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको साङ्गीतिक साँझमा राष्ट्रिय तथा स्थानीय स्तरका चर्चित कलाकारहरूको बेजोड प्रस्तुति रहने जनाइएको छ । बेलुकी ५ बजेपछि सुरु हुने साङ्गीतिक साँझमा लोकप्रिय लोक–रक ब्यान्ड ‘कर्मा ब्यान्ड’ का संस्थापक तथा मुख्य गायक सुरेन्द्रमान सिंह, चर्चित लोकदोहोरी गायक बद्री पंगेनी र ‘द भ्वाइस अफ नेपाल सिजन–५’ का सेकेन्ड रनरअप तथा स्थानीय प्रतिभा कुमार प्रयास राईको विशेष प्रस्तुति रहने छ ।

साथै, गाउँपालिकाभित्रका विभिन्न जातजातिका मौलिक लोकनृत्य र स्थानीय कलाकारहरूको गायन तथा सांस्कृतिक प्रस्तुतिसमेत समावेश गरिने गाउँपालिकाका उपाध्यक्ष गौरव राईले जानकारी दिनुभयो । स्थानीय कला, संस्कृतिको संरक्षण गर्दै स्थानीय कलाकारलाई राष्ट्रिय कलाकारसँग एउटै मञ्चमा जोड्ने र मनोरञ्जनसँगै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।

यसै अवसरमा गाउँपालिकाले मङ्सिर १८ गतेदेखि नै सोलुखुम्बु जिल्लाव्यापी खुल्ला महिला तथा पुरुष टेबल टेनिस (सिंगल) र चेस प्रतियोगितासमेत सञ्चालन गर्ने भएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र कुमार यादवका अनुसार दुवै प्रतियोगिता अन्तर्राष्ट्रिय महासङ्घ (आइटिटिएफ र फिडे) को प्रचलित नियमअनुसार सञ्चालन गरिने छ ।

नकआउट प्रणालीमा खेलाइने टेबल टेनिसको महिला र पुरुष सिंगल विधा तथा खुल्ला चेस प्रतियोगिताका विजेताहरूलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ । दुवै प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः १० हजार, सात हजार र पाँच हजार रुपियाँ नगदसहित प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाले जनाएको छ । खेलकुद र पर्यटनलाई सांस्कृतिक गतिविधिसँग जोड्दै माप्य दुधकोशीलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न यो कार्यक्रम कोसेढुङ्गा साबित हुने विश्वास लिइएको छ ।

Previous Post

सुनकोसी नदी किनारमा मृत फेला परे सम्पर्कविहीन प्रख्यात राई

Related Posts

सुनकोसी नदी किनारमा मृत फेला परे सम्पर्कविहीन प्रख्यात राई

सुनकोसी नदी किनारमा मृत फेला परे सम्पर्कविहीन प्रख्यात राई

November 11, 2026
0
आज भाइटीका पर्व मनाइँदै, उत्तम साइत बिहान ११ः७ बजे

आज भाइटीका पर्व मनाइँदै, उत्तम साइत बिहान ११ः७ बजे

November 11, 2026
0
सोलुखुम्बुको माप्य दुधकोशीमा सामुदायिक वनमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

सोलुखुम्बुको माप्य दुधकोशीमा सामुदायिक वनमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

November 10, 2026
0
आज गोवर्द्धन, बलि, गोरु र हलीको पूजा गरिँदै

आज गोवर्द्धन, बलि, गोरु र हलीको पूजा गरिँदै

November 10, 2026
0

Discussion about this post

Everest Highlights

पर्यटन प्रवद्र्धन गर्न माप्य दुधकोशीमा ‘साङ्गीतिक साँझ’ र जिल्लाव्यापी खेलकुद प्रतियोगिता हुने

पर्यटन प्रवद्र्धन गर्न माप्य दुधकोशीमा ‘साङ्गीतिक साँझ’ र जिल्लाव्यापी खेलकुद प्रतियोगिता हुने

November 12, 2026
सुनकोसी नदी किनारमा मृत फेला परे सम्पर्कविहीन प्रख्यात राई

सुनकोसी नदी किनारमा मृत फेला परे सम्पर्कविहीन प्रख्यात राई

November 11, 2026
आज भाइटीका पर्व मनाइँदै, उत्तम साइत बिहान ११ः७ बजे

आज भाइटीका पर्व मनाइँदै, उत्तम साइत बिहान ११ः७ बजे

November 11, 2026
सोलुखुम्बुको माप्य दुधकोशीमा सामुदायिक वनमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

सोलुखुम्बुको माप्य दुधकोशीमा सामुदायिक वनमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

November 10, 2026
आज गोवर्द्धन, बलि, गोरु र हलीको पूजा गरिँदै

आज गोवर्द्धन, बलि, गोरु र हलीको पूजा गरिँदै

November 10, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
पर्यटन प्रवद्र्धन गर्न माप्य दुधकोशीमा ‘साङ्गीतिक साँझ’ र जिल्लाव्यापी खेलकुद प्रतियोगिता हुने

पर्यटन प्रवद्र्धन गर्न माप्य दुधकोशीमा ‘साङ्गीतिक साँझ’ र जिल्लाव्यापी खेलकुद प्रतियोगिता हुने

November 12, 2026
सुनकोसी नदी किनारमा मृत फेला परे सम्पर्कविहीन प्रख्यात राई

सुनकोसी नदी किनारमा मृत फेला परे सम्पर्कविहीन प्रख्यात राई

November 11, 2026
आज भाइटीका पर्व मनाइँदै, उत्तम साइत बिहान ११ः७ बजे

आज भाइटीका पर्व मनाइँदै, उत्तम साइत बिहान ११ः७ बजे

November 11, 2026
No Result
View All Result

November 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly