Friday, July 24, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

मौसमी प्रतिकूल भएपछि २ दिनलाई रोकीयो सगरमाथा आरोहण

Radio Everest by Radio Everest
May 15, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २, सोलुखुम्बु । सगरमाथा आरोहण २ दिनलाई रोकीएको छ । सर्वोच्च शिखर सगरमाथाको चौथो क्याम्पभन्दा माथि मौसम प्रतिकूल भएपछि दुई दिन आरोहण रोकिएको हो । पर्यटन विभागको फिल्ड कार्यालय, सगरमाथा बेसक्याम्पका अनुसार सगरमाथाको चौथो क्याम्पभन्दा माथिको मौसमी प्रतिकूलताका कारण मंगलबार कुनै पनि आरोहण दल शिखर पुग्न सकेनन् भने आज बुधबार पनि कुनै आरोहण हुने छैन ।

सगरमाथा आरोहण क्रममा हराइरहेका दुई जना मंगोलियन आरोहीको खोज तथा उद्धारका ‘८के एक्सपिडिसन्स प्रालि’ बाट मंगलबार दुई शेर्पा पठाइएकोमा मौसमी प्रतिकूलताका कारण चौथो क्याम्पमा नै रोकिएको र उद्धारका लागि थप दुई शेर्पा हाल तेस्रो क्याम्प नजिक पुगेको पर्यटन विभाग निर्देशक राकेश गुरुङले जानकारी दिए ।

यसपालि वसन्त ऋतुमा सगरमाथा शिखर पुग्ने लक्ष्यसाथ हाल ४१ दलका ४ सय १४ आरोहीले अनुमति लिएका छन् । तीमध्ये ७५ महिला छन् । यसपालि कुल ३० हिमालका लागि १ सय १२ दलका ९ सय ७१ जनाले आरोहण अनुमति लिएका छन् । यो वर्ष सगरमाथा चुलीसम्म बाटो बनाउने काम २८ वैशाखमा सकिएको थियो । त्यसपछि आरोहण खुलेको थियो ।

यो समाचार पढेर तपाँइलाई कस्तो लाग्यो ?

Previous Post

सगरमाथा आरोहण गर्ने क्रममा दुई आरोही बेपत्ता

Next Post

वृहत महोत्सवमा कविता विधा तर्फ १६ कविता छनौट, यि हुन छनौट भएका कविता …..

Related Posts

आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

July 24, 2026
0
सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा दिन दिप्रुङ चुइचुम्मा पुग्यो घरदैलोमै

सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा दिन दिप्रुङ चुइचुम्मा पुग्यो घरदैलोमै

July 23, 2026
0
 जिल्लामा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागी जिम्मेवार काम गर्छु ः सीडीओ मगर 

 जिल्लामा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागी जिम्मेवार काम गर्छु ः सीडीओ मगर 

July 23, 2026
0
सोलुखुम्बुका तीन स्थानीय तहमा शतप्रतिशत धान रोपाइँ सम्पन्न

सोलुखुम्बुका तीन स्थानीय तहमा शतप्रतिशत धान रोपाइँ सम्पन्न

July 23, 2026
0
Next Post
वृहत महोत्सवमा कविता विधा तर्फ १६ कविता छनौट, यि हुन छनौट भएका कविता …..

वृहत महोत्सवमा कविता विधा तर्फ १६ कविता छनौट, यि हुन छनौट भएका कविता .....

Discussion about this post

Everest Highlights

आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

July 24, 2026
सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा दिन दिप्रुङ चुइचुम्मा पुग्यो घरदैलोमै

सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा दिन दिप्रुङ चुइचुम्मा पुग्यो घरदैलोमै

July 23, 2026
 जिल्लामा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागी जिम्मेवार काम गर्छु ः सीडीओ मगर 

 जिल्लामा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागी जिम्मेवार काम गर्छु ः सीडीओ मगर 

July 23, 2026
सोलुखुम्बुका तीन स्थानीय तहमा शतप्रतिशत धान रोपाइँ सम्पन्न

सोलुखुम्बुका तीन स्थानीय तहमा शतप्रतिशत धान रोपाइँ सम्पन्न

July 23, 2026
जनकपुर घटनालाई लिएर श्रम संस्कृति पार्टी सोलुखुम्बुको कडा आपत्ति

जनकपुर घटनालाई लिएर श्रम संस्कृति पार्टी सोलुखुम्बुको कडा आपत्ति

July 23, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

July 24, 2026
सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा दिन दिप्रुङ चुइचुम्मा पुग्यो घरदैलोमै

सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा दिन दिप्रुङ चुइचुम्मा पुग्यो घरदैलोमै

July 23, 2026
 जिल्लामा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागी जिम्मेवार काम गर्छु ः सीडीओ मगर 

 जिल्लामा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागी जिम्मेवार काम गर्छु ः सीडीओ मगर 

July 23, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly