Friday, September 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

वृहत महोत्सवमा कविता विधा तर्फ १६ कविता छनौट, यि हुन छनौट भएका कविता …..

Radio Everest by Radio Everest
May 15, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २, सोलुखुम्बु ।  प्रथम वृहत खोटाङ खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सवको राष्ट्र व्यापी कविता प्रतियोगिताका लागी १६ वटा कविता छनौट भएका छन ।  दर्ता हुन आएका ५५ कविताहरुबाट सर्टलिस्ट गरि १६ वटा कवितालाई वाचन कालागी छनौट गरिएको खेलकुद विकास समिति खोटाङका अध्यक्ष सञ्जय राईले बताउनुभयो । कविता प्रतियोगितामा प्रथम द्वितीय, तृतीया, चौथो र पाँचौ स्थान हासिल गर्ने कविहरूले पुरस्कार राशि क्रमशः ४० हजार, २५ हजार, १७ हजार, ११ हजार, र ७ हजारको साथमा पदक र प्रमाणपत्र प्राप्त गर्ने आयोजक खेलकुद प्रतिष्ठानले जनाएको छ ।  

       प्रतियोगितामा अग्रज कवि जसराज किराँतीलाई सम्मान गरिने समेत आयोजकले जनाएको छ । उहाँलाई ११ हजार १ सय ११ रुपैयाँ सहित सम्मान गरिने भएको अध्यक्ष राईले जानकारी दिनुभयो । खुल्ला राष्ट्रव्यापी कविता प्रतियोगिताका लागी छनौट भएका कविताहरूमा अनिल अदृश्यको इन्द्रेणीको अनुहार, किरण सुवाको बिर्खे दमाइको आवाज, चेतन न्यौपानेको युवाको खाँचो, जीवन चाम्लिङ राईको भरिया दाइ, ज्ञानदीप चाम्लिङ राईको मातृभूमि आमाको आँशु छन । यस्तै नानुमैया दाहालको मलाई रगत मन पर्छ, प्रकाश आचार्य भावुकको यो देश लम्काउन,  प्यासीको यो देश, बाबुराम श्रेष्ठ यात्रीको छम्कली रोकाया, मौसम आचार्यको संस्कृतिको समाधि, रणबहादुर रानाको असन्तोषको पर्खाल वाचन हुने छन ।  

        यस्तै रमिला राईको तिमी गएपछि, सकिला राईको म यात्री मनको, संग्राम किराँतीको बाध्यता की रहर, सोनाम सज्जन किराँतीको विनिमय र हेम बास्तोला भावुकको नेपाली पन शीर्षकमा कविता वचनका लागी छनौट भएका छन ।  नेपाल खेलकुद प्रतिष्ठानको आयोजना, टेम्के तुवाचुङ प्रतिष्ठान समाज र रावासावा प्राज्ञिक समाजको सह आयोजनामा हुन लागेको कविता प्रतियोगिता  विहीवार हलेसी तुवाचुङ नगरपालिका ७ महादेवस्थान स्थित जाम्वाला रिसोर्टमा हुने छ ।

प्रतियोगिताको प्रमुख आतिथ्यता  नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको रहने छ भने विशेष आतिथ्यता प्रतिष्ठानका सदस्य सचिव धनप्रसाद सुवेदीको रहने जनाइएको छ । 

         यो समाचार पढेर तपाँइलाई कस्तो लाग्यो ?

Previous Post

मौसमी प्रतिकूल भएपछि २ दिनलाई रोकीयो सगरमाथा आरोहण

Next Post

बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ

Related Posts

सगरमाथाबाट ९० हजार किलो फोहोर उठ्यो, व्यवस्थापनमा अझै चुनौती

सगरमाथाबाट ९० हजार किलो फोहोर उठ्यो, व्यवस्थापनमा अझै चुनौती

September 4, 2026
0
फाप्लु विमानस्थलबाट ६ लाख १४ हजार किलो सामग्री कार्गोमार्फत ढुवानी

फाप्लु विमानस्थलबाट ६ लाख १४ हजार किलो सामग्री कार्गोमार्फत ढुवानी

September 4, 2026
0
९ दिन पछी त्रिशूली–३ ‘ए’को सुरुङबाट शाहकाे जीवितै उद्धार

९ दिन पछी त्रिशूली–३ ‘ए’को सुरुङबाट शाहकाे जीवितै उद्धार

September 4, 2026
0
आज कृष्णजन्माष्टमी, साेलुका कृष्ण मन्दिरमा कृष्णभक्तको भिड

आज कृष्णजन्माष्टमी, साेलुका कृष्ण मन्दिरमा कृष्णभक्तको भिड

September 4, 2026
0
Next Post
बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ

बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ

Discussion about this post

Everest Highlights

सगरमाथाबाट ९० हजार किलो फोहोर उठ्यो, व्यवस्थापनमा अझै चुनौती

सगरमाथाबाट ९० हजार किलो फोहोर उठ्यो, व्यवस्थापनमा अझै चुनौती

September 4, 2026
फाप्लु विमानस्थलबाट ६ लाख १४ हजार किलो सामग्री कार्गोमार्फत ढुवानी

फाप्लु विमानस्थलबाट ६ लाख १४ हजार किलो सामग्री कार्गोमार्फत ढुवानी

September 4, 2026
९ दिन पछी त्रिशूली–३ ‘ए’को सुरुङबाट शाहकाे जीवितै उद्धार

९ दिन पछी त्रिशूली–३ ‘ए’को सुरुङबाट शाहकाे जीवितै उद्धार

September 4, 2026
आज कृष्णजन्माष्टमी, साेलुका कृष्ण मन्दिरमा कृष्णभक्तको भिड

आज कृष्णजन्माष्टमी, साेलुका कृष्ण मन्दिरमा कृष्णभक्तको भिड

September 4, 2026
बाढीका कारण ३ खर्ब ८७ अर्ब रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान

बाढीका कारण ३ खर्ब ८७ अर्ब रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान

September 4, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सगरमाथाबाट ९० हजार किलो फोहोर उठ्यो, व्यवस्थापनमा अझै चुनौती

सगरमाथाबाट ९० हजार किलो फोहोर उठ्यो, व्यवस्थापनमा अझै चुनौती

September 4, 2026
फाप्लु विमानस्थलबाट ६ लाख १४ हजार किलो सामग्री कार्गोमार्फत ढुवानी

फाप्लु विमानस्थलबाट ६ लाख १४ हजार किलो सामग्री कार्गोमार्फत ढुवानी

September 4, 2026
९ दिन पछी त्रिशूली–३ ‘ए’को सुरुङबाट शाहकाे जीवितै उद्धार

९ दिन पछी त्रिशूली–३ ‘ए’को सुरुङबाट शाहकाे जीवितै उद्धार

September 4, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly