Thursday, August 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

काँगेलमा सुरु भयो अचार बनाउने तालिम 

Radio Everest by Radio Everest
December 11, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर २६, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर २ काँगेलमा अचार बनाउने तालिम सुरु भएको छ ।  घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुको आयोजना तथा वडा कार्यालय काँगेलको समन्वयमा एक हप्ते अचार बनाउने तालिम सुरु भएको हो ।

 बुधबार बाट एक हप्ता सम्म चल्ने तालिममा कृषिजन्य कच्चा पदार्थमा आधारित अचार बनाउने तालिममा स्थानीय स्तरमा पाइने कच्चा पदार्थ प्रयोग गरि अचार बनाउन सिकाइने जनाइएको छ । घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुका प्रमुख नारायण प्रसाद खतिवडाको प्रमुख आतिथ्यता एवं वडा अध्यक्ष यूजन बस्नेतको अध्यक्षतामा सम्पन्न एक कार्यक्रमका बीच अचार बनाउने तालिमको उद्‌घाटन गरिएको छ ।  तालिमले सहभागीहरूलाइ स्थानीय सामाग्रीहरू जस्तै अाँप, मुला, गुन्द्रुक, सिन्की लगायत घरायसी सामाग्री प्रयाेग गरि अचार बनाउन सक्ने सिप प्रदान गर्ने अध्यक्ष बस्नेतले बताउनुभयाे । 

अचार बनाउने तालिमले स्थानीय नागरिकलाई आयआर्जन सँगै स्थानीय सामाग्रीको सदुपयोगका सहयोग पुग्ने वडा अध्यक्ष बस्नेतले बताउनुभयो । उहाँले महिलाहरूको उद्यमशीलता बढाउँदै आत्मनिर्भरताको लागी याे कार्यक्रम प्रभावकारी हुने दावी गर्नुभयो ।  

यस्तै कार्यालय प्रमुख तथा प्रमुख अतिथि खतिवडाले कार्यालयको वार्षिक स्वीकृत कार्यक्रम अनुसार यस्तो तालिम आयोजना गरिएको बताउँदै जिल्लामा सबै ठाउँमा स्वरोजगारी बढाउन कार्यालयले बजेट व्यवस्थापन गरि काम गरिरहेको उल्लेख गर्नुभयो । तालिम उद्घाटनमा वडाका जनप्रतिनिधि, स्थानीय उद्यमी लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो । 
 
Previous Post

फाप्लु स्थित सानो दूधकुण्ड प्रहरीले गर्यो सरसफाइ 

Next Post

होराइजन एडभेन्चर्सले टाक्सीन्धु माविमा वितरण ग¥यो शैक्षिक सामाग्री 

Related Posts

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026
0
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

नुनथला छिर्दि सडक मर्मतका लागी बनाइयो सहजिकरण समिति 

August 5, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुखुम्बुबाट गत वर्ष ५ गर्भवती महिलाको उद्धार 

August 5, 2026
0
सोलुखुम्बुमा ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

सोलुखुम्बुमा ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

August 5, 2026
0
Next Post
होराइजन एडभेन्चर्सले टाक्सीन्धु माविमा वितरण ग¥यो शैक्षिक सामाग्री 

होराइजन एडभेन्चर्सले टाक्सीन्धु माविमा वितरण ग¥यो शैक्षिक सामाग्री 

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

नुनथला छिर्दि सडक मर्मतका लागी बनाइयो सहजिकरण समिति 

August 5, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुखुम्बुबाट गत वर्ष ५ गर्भवती महिलाको उद्धार 

August 5, 2026
सोलुखुम्बुमा ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

सोलुखुम्बुमा ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

August 5, 2026
सोलुखुम्बुमा सम्बन्ध विच्छेदका मुद्दा बढे, पारिवारिक विवाद चुनौती बन्दै

सोलुखुम्बुमा सम्बन्ध विच्छेदका मुद्दा बढे, पारिवारिक विवाद चुनौती बन्दै

August 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

नुनथला छिर्दि सडक मर्मतका लागी बनाइयो सहजिकरण समिति 

August 5, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुखुम्बुबाट गत वर्ष ५ गर्भवती महिलाको उद्धार 

August 5, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly