मंसिर २७, सोलुखुम्बु । होराइजन हिमालय एडभेन्चर्स फाउण्डेसनले सोलुखुम्बुको एक विद्यालयमा शैक्षिक तथा खेल सामाग्री बितरण गरेको छ । फाउण्डेसनले जिल्लाको सोलुसदुधकुण्ड नगरपालिका वडा नम्बर १ स्थित टाक्सीन्दु मावि मा विभिन्न शैक्षिक तथा खेलकुदका सामाग्री वितरण गरेको हो । फाउण्डेसनले विद्यालय पुगेर विद्यार्थीका लागी स्टेसनरी विभिन्न सामाग्री सहित खेलकुदका सामाग्री वितरण गरेको जनाइएको छ । कपी, कलम, ब्याग लगायत खेलकुदका सामाग्रीहरू भलिबल, फुटबल व्याडमिन्टन सहित अन्य विभिन्न सामाग्री वितरण गरिएको फाउण्डेसनले जनाएको छ । विद्यालयमा शैक्षिक सामाग्री वितरण गर्दै फाउण्डेसनले शैक्षिक क्षेत्रमा विद्यार्थीहरूलाई सहयोग गर्दै उनीहरूका समस्या समाधान गरि प्रोत्साहन गरिरहेको फाउण्डेसनले जनाएको छ ।
डा. मिङ्मार शेर्पाको पहलमा सल्लेरीमा पुस्तकालय
माघ २२, सोलुखुम्बु । डाक्टर मिङ्मार शेर्पाले गृहजिल्ला सोलुखुम्बुमा लाइब्रेरी स्थापना गर्नुभएको छ । अध्ययन र अनुसन्धानका लागी अमेरिकामा रहँदै...
Discussion about this post