Sunday, September 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

अन्तर मावि स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी फूलमती माविलाई

Radio Everest by Radio Everest
December 14, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर २९, सोलुखुम्बु । ओखलढुगांमा खिजिदेम्बा गाउँपालिका अन्तर मावि स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी फूलमती माविले जितेको छ । खिजिदेम्बा गाउँपालिका वडा नम्बर ५ को बोजेटार खेलमैदानमा भएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितमा फुलमती माध्यमिक विद्यालय प्रथम भएको हो ।

फुलमती माध्यमिक विद्यालयले ११ स्वर्ण, २ रजत र ७ कास्य प्राप्त गर्दै प्रथम भएको खिजिदेम्बा गाउँपालिकाका प्रवक्ता पासाङ निमा शेर्पाले जानकारी दिनुभयो । त्यस्तै १० स्वर्ण, २ रजत र ७ कास्य प्राप्त गर्दै चण्डेश्वरी माध्यमिक विद्यालय द्धितिय भएको छ ।

३ स्वर्ण ५ रजत र ३ कास्य सहित चण्डेश्वरी माध्यमिक विद्यालय तेस्रो भएको छ । प्रतियोगितामा प्रथम, द्धितिय र त्रितिय हुनेले क्रमशः नगत ४० हजार, ३० हजार, २० हजारको साथमा शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा पालिकाभित्रका ७ वटै माध्यमिक विद्यालयको सहभागिता रहेको थियो ।

Previous Post

पर्यटन सिजन सकिए सगैँ धमाधम फर्किदैँ पर्यटकहरु

Next Post

प्रतिनिधिसभा सदस्य वजिमयद्वारा हाटडाँडादेखि मझुवागढी जाने सडक ढलानको शिलान्यास

Related Posts

हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

September 27, 2026
0
सोह्र श्राद्ध आजदेखि सुरु

सोह्र श्राद्ध आजदेखि सुरु

September 27, 2026
0
सिद्धिचरण लोकमार्ग अवरुद्ध भए वैकल्पिक सडक प्रयोग गर्न सकिने

सिद्धिचरण लोकमार्ग अवरुद्ध भए वैकल्पिक सडक प्रयोग गर्न सकिने

September 27, 2026
0
सोलुखुम्बुमा वर्षाको वितण्डा ः विद्यालय  सहितका दर्जनाैँ  घरमा क्षति

सोलुखुम्बुमा वर्षाको वितण्डा ः विद्यालय सहितका दर्जनाैँ घरमा क्षति

September 26, 2026
0
Next Post
प्रतिनिधिसभा सदस्य वजिमयद्वारा हाटडाँडादेखि मझुवागढी जाने सडक ढलानको शिलान्यास

प्रतिनिधिसभा सदस्य वजिमयद्वारा हाटडाँडादेखि मझुवागढी जाने सडक ढलानको शिलान्यास

Discussion about this post

Everest Highlights

हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

September 27, 2026
सोह्र श्राद्ध आजदेखि सुरु

सोह्र श्राद्ध आजदेखि सुरु

September 27, 2026
सिद्धिचरण लोकमार्ग अवरुद्ध भए वैकल्पिक सडक प्रयोग गर्न सकिने

सिद्धिचरण लोकमार्ग अवरुद्ध भए वैकल्पिक सडक प्रयोग गर्न सकिने

September 27, 2026
सोलुखुम्बुमा वर्षाको वितण्डा ः विद्यालय  सहितका दर्जनाैँ  घरमा क्षति

सोलुखुम्बुमा वर्षाको वितण्डा ः विद्यालय सहितका दर्जनाैँ घरमा क्षति

September 26, 2026
सोलुदूधकुण्डका तीन वडामा विद्युत् अवरुद्ध, मर्मतमा पहिरो बाधक

सोलुदूधकुण्डका तीन वडामा विद्युत् अवरुद्ध, मर्मतमा पहिरो बाधक

September 26, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

September 27, 2026
सोह्र श्राद्ध आजदेखि सुरु

सोह्र श्राद्ध आजदेखि सुरु

September 27, 2026
सिद्धिचरण लोकमार्ग अवरुद्ध भए वैकल्पिक सडक प्रयोग गर्न सकिने

सिद्धिचरण लोकमार्ग अवरुद्ध भए वैकल्पिक सडक प्रयोग गर्न सकिने

September 27, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly