Tuesday, April 28, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

पर्यटन सिजन सकिए सगैँ धमाधम फर्किदैँ पर्यटकहरु

Radio Everest by Radio Everest
December 14, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर २९, सोलुखुम्बु । पर्यटकीय सिजन सकिँदै गएपछि सोलुखुम्बुको माथिल्लो क्षेत्रबाट विदेशी पर्यटकहरू धमाधम फर्कन थालेका छन् । तापक्रममा कमी आएसँगै विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत अन्य मनोरम दृश्यावलोकन गर्न आउने पर्यटक दिन प्रतिदिन फर्कन थालेपछि पर्यटकीय खुम्बु क्षेत्र रित्तिन थालेको हो ।

हवाई मार्ग प्रयोग गरी आउने पर्यटकहरूका कारण तेञ्जिङ हिलारी विमानस्थलमा फर्कनेको सङ्ख्या दिन प्रतिदिन बढिरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख एवंम प्रहरी नायव उपरीक्षक द्धारिका प्रसाद घिमिरेका अनुसार सबै भन्दा बढी पर्यटकिय सिजन असोज २१ गते ५४ हवाई मार्गबाट लुक्ला एरपोर्टमा विभिन्न निजि एयरलाइन्सले विदेशी ४ सय ४५ जना पुरुष र ३ सय २५ जना महिला गरी कुल ७ सय ७० जना विदेशी पर्यटक भित्रिएको जनाइएकाे छ ।
यस्तै, आज शनिबार मात्रै ८ वटा हवाई मार्गबाट १७ पुरुष, १० महिला गरी कुल २७ जना विदेशी पर्यटक भित्रिएको प्रहरीले जनाएको छ ।‘ट्रेकिङ सिजन सुरु भएसँगै लुक्ला पुगेका जिल्ला तथा अन्य विभिन्न भागका पर्यटन व्यवसायीहरू सबै फर्किएका छन् । कात्तिकको अन्त्यमा सिजन सकिएको भए पनि मङ्सिर भरि पनि पर्यटकको हल्का आवतजावत हुने गर्दछ ।

नेपालमा पर्यटन व्यवसाय उद्योगका रूपमा सन् १९५० को दशकमा सुरुआत भएको मानिन्छ । नेपालले विदेशी पर्यटकका लागि आवागमनको ढोका खोलेसँगै विदेशी पर्यटकहरूको चहलपहल सुरु भएको हो । सरकारले नेपालका उच्च हिमशृंखला आरोहणका लागि खुला गरेसँगै विदेशी पर्वतारोही सगरमाथासहित आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्न आउन थालेका हुन् ।

नेपालको पर्यटन क्षेत्रले पछिल्लो एक दशकमा दुई ठूला चुनौती र समस्यासँग जुध्नुपर्‍यो । २०७२ सालको भूकम्प र कोभिड–१९ का कारण पर्यटन क्षेत्रमा ठूलो धक्का पुग्यो ।तर पछिल्लो समय भने पर्यटन उद्योगले कोभिडबाट उत्पन्न चुनौती पन्छाउँदै सुधार र अनुकूलनको चरणमा प्रवेश गरेको छ । पछिल्लो दुई वर्षमा विदेशी पर्यटकको आवागमनले सुधारको छनक देखिएको प्रस्टै छ ।

नेपालमा प्रदेशस्तरमा पनि पर्यटनको विकासको उच्च सम्भावना छ । सात प्रदेशमध्ये हरेकका आआफ्नै विशिष्ट आकर्षण छन् । त्यसलाई पनि सही ढंगले प्रचारप्रसार गर्न सकेको खण्डमा पर्यटन क्षेत्रले ठूलो लाभ लिन सक्ने देखिन्छ ।

Previous Post

पत्रकार महासंघ सोलुखुम्बुको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

Next Post

अन्तर मावि स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी फूलमती माविलाई

Related Posts

सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

April 28, 2026
0
जिल्ला अस्पताल फाप्लुमा आमभेला तथा प्रारम्भिक प्रतिवेदन सार्वजनिक

जिल्ला अस्पताल फाप्लुमा आमभेला तथा प्रारम्भिक प्रतिवेदन सार्वजनिक

April 27, 2026
0
खोटाङमा पूर्वाधार आयोजनाको गुणस्तरमा निगरानी गर्न सर्वसाधारणलाई अपिल

खोटाङमा पूर्वाधार आयोजनाको गुणस्तरमा निगरानी गर्न सर्वसाधारणलाई अपिल

April 27, 2026
0
माप्यदुधकोशी गाउँपालिकामा अत्याधुनिक प्रविधिमा आधारित बाढी सम्बन्धि पुर्वसुचना प्रणाली जडान

माप्यदुधकोशी गाउँपालिकामा अत्याधुनिक प्रविधिमा आधारित बाढी सम्बन्धि पुर्वसुचना प्रणाली जडान

April 26, 2026
0
Next Post
अन्तर मावि स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी फूलमती माविलाई

अन्तर मावि स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी फूलमती माविलाई

Discussion about this post

Everest Highlights

सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

April 28, 2026
जिल्ला अस्पताल फाप्लुमा आमभेला तथा प्रारम्भिक प्रतिवेदन सार्वजनिक

जिल्ला अस्पताल फाप्लुमा आमभेला तथा प्रारम्भिक प्रतिवेदन सार्वजनिक

April 27, 2026
खोटाङमा पूर्वाधार आयोजनाको गुणस्तरमा निगरानी गर्न सर्वसाधारणलाई अपिल

खोटाङमा पूर्वाधार आयोजनाको गुणस्तरमा निगरानी गर्न सर्वसाधारणलाई अपिल

April 27, 2026
माप्यदुधकोशी गाउँपालिकामा अत्याधुनिक प्रविधिमा आधारित बाढी सम्बन्धि पुर्वसुचना प्रणाली जडान

माप्यदुधकोशी गाउँपालिकामा अत्याधुनिक प्रविधिमा आधारित बाढी सम्बन्धि पुर्वसुचना प्रणाली जडान

April 26, 2026
सोलुखुम्बुमा २१३ जना विद्यार्थीले दिए कक्षा १२ को पूरक परीक्षा

कक्षा १२ को परीक्षा भोलीबाट, सबै तयारी सकियो

April 26, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

April 28, 2026
जिल्ला अस्पताल फाप्लुमा आमभेला तथा प्रारम्भिक प्रतिवेदन सार्वजनिक

जिल्ला अस्पताल फाप्लुमा आमभेला तथा प्रारम्भिक प्रतिवेदन सार्वजनिक

April 27, 2026
खोटाङमा पूर्वाधार आयोजनाको गुणस्तरमा निगरानी गर्न सर्वसाधारणलाई अपिल

खोटाङमा पूर्वाधार आयोजनाको गुणस्तरमा निगरानी गर्न सर्वसाधारणलाई अपिल

April 27, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly