Monday, July 20, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

पत्रकार महासंघ सोलुखुम्बुको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

Radio Everest by Radio Everest
December 14, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर २९, सोलुखुम्बु । नेपाल पत्रकार महासंघ सोलुखुम्बुका जिल्ला कार्यसमितिसहित नवनिर्वाचित सदस्यहरुले पद तथा सपथ सहित पदभार ग्रहण गरेका छन् । जिल्ला शाखा निर्वाचन समितिका संयोजक नारायण कुमार श्रेष्ठले नवनिर्वाचित जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई आ–आफ्नो पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

शुक्रबार भएको निर्वाचनमा विजयी भएका जिल्ला अध्यक्ष सुवास दर्नाल सहितका समितिका सबै पदाधिकारी तथा सदस्यहरुले शपथ ग्रहण गरेको जनाइएको छ । प्रेस युनियनका दर्नालले प्रेस चौतारीका दिलबहादुर राईलाई पराजित गर्नुभएको थियो ।

आजै नवनिर्वाचित पदाधिकारीहरुलाई जिम्मेवारी समेत हस्तान्तरण गरिएको छ । सपथ ग्रहण कार्यक्रममा नवनिर्वाचित अध्यक्ष दर्नालले प्रेस स्वतन्त्रताका लागि महासंघले सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउन र पत्रकारहरुको व्यक्तिगत आचरण तथा क्षमता विकासका लागि आफुले योजनाबद्ध ढंगबाट काम गर्ने उहाँको भनाई छ । जिल्लाको पत्रकारिताको अवस्थालाई मध्य नजर गर्दै काम गर्ने निर्वाचित सदस्यहरुले बताइएका छन् ।

साथै पत्रकार महासंघको भवन बनाउनको लागि कामको थालनी गर्ने बताउदै निष्पक्ष रुपमा पत्रकारिताको भूमिका निभाउने उनीहरुको भनाई रहेको छ । पदभार ग्रहण कार्यक्रममा निर्वतमान अध्यक्ष नुतन श्रेष्ठसहित सुरक्षाकर्मीको उपस्थित रहेको थियो । जिल्लामा १७ वर्षपछि प्रेस युनियनले चौतारीलाई पराजित गर्दै निर्वाचन जितेको हो ।

Previous Post

पत्रकार महासंघ उदयपुरको अध्यक्षमा पोखरेल निर्वाचित

Next Post

पर्यटन सिजन सकिए सगैँ धमाधम फर्किदैँ पर्यटकहरु

Related Posts

चरिचरण हुने बाँझो डाँडाबाट गाउँपालिकाले फलायो साढे तीन टन आलु

चरिचरण हुने बाँझो डाँडाबाट गाउँपालिकाले फलायो साढे तीन टन आलु

July 19, 2026
0
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

ठुलाे वर्षात हुने भन्दै अनावश्यक यात्रा नगर्न सोलुदुधकुण्डको आग्रह, पर्यटकलाई उच्च सतर्कता अपनाउन खुम्बुको अपिल

July 19, 2026
0
कमेडी च्याम्पियन–४ को टप २४ मा ओखलढुंगाका दुई प्रतिभा, विपिनलाई गोल्डेन कि सहित बेस्ट पर्फर्मरको सम्मान

कमेडी च्याम्पियन–४ को टप २४ मा ओखलढुंगाका दुई प्रतिभा, विपिनलाई गोल्डेन कि सहित बेस्ट पर्फर्मरको सम्मान

July 19, 2026
0
सोलुखुम्बुमा एन.सि.सि. अल्मुनाई एशोसिएशन गठन, ७ सदस्यीय सल्लाहकार र २१ सदस्यीय जिल्ला कार्यसमिति चयन

Discussion about this post

Everest Highlights

संखुवासभामा भीरबाट लडेर ८ वर्षे बालकको मृत्यु

रहस्यमय मृत्युको हव बन्यो खोटाङ, दिनप्रतिदिन वेवारीसे अवस्थामा शव भेटीने क्रम बढ्दो

July 19, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
चरिचरण हुने बाँझो डाँडाबाट गाउँपालिकाले फलायो साढे तीन टन आलु

चरिचरण हुने बाँझो डाँडाबाट गाउँपालिकाले फलायो साढे तीन टन आलु

July 19, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

ठुलाे वर्षात हुने भन्दै अनावश्यक यात्रा नगर्न सोलुदुधकुण्डको आग्रह, पर्यटकलाई उच्च सतर्कता अपनाउन खुम्बुको अपिल

July 19, 2026
कमेडी च्याम्पियन–४ को टप २४ मा ओखलढुंगाका दुई प्रतिभा, विपिनलाई गोल्डेन कि सहित बेस्ट पर्फर्मरको सम्मान

कमेडी च्याम्पियन–४ को टप २४ मा ओखलढुंगाका दुई प्रतिभा, विपिनलाई गोल्डेन कि सहित बेस्ट पर्फर्मरको सम्मान

July 19, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly