Sunday, October 18, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

माप्य दुधकाेशी ५ ः माओवादीकाे अध्यक्षमा अविनाश तामाङ चयन, ६ को सम्मेलन जारी  

Radio Everest by Radio Everest
December 21, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष ६, सोलुखुम्बु । नेकपा माओवादी केन्द्र माप्य दुधकोशी ५ को अध्यक्षमा अविनाश तामाङ चयन हुनुभएको छ । शुक्रबार सम्पन्न वडा समितिको दोश्रो सम्मेलनले तामाङको अध्यक्षतामा २१ सदस्यीय मूल वडा समिति चयन गरेको हो । यस्तै माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ६ को वडा सम्मेलन समेत जारी रहेको जनाइएको छ । सम्मेलनको प्रमुख आतिथ्यता प्रदेश सचिवालय सदस्य तथा जिल्ला सहइन्चार्ज, थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईको रहेको जनाइएको छ ।  भने माप्य दुधकोशी गाउँपालिका उपाध्यक्ष गौरव राई लगायत अन्य नेताहरूको उपस्थितिमा वडा सम्मेलन जारी छ ।

वडा नम्बर ५ को अधिवेशनबाट वडा समितिको उपाध्यक्षमा मिङमार शेर्पा र दिनुका राई, सचिवमा टिकामान राई, सहसचिवमा रविन राई, कोषाध्यक्षमा रमेश राई चयन भएका छन् । यस्तै सदस्यहरूमा राम बहादुर राई, उत्तम राई, राकेश राई, मनिराम राई, मिन कुमार तामाङ, विक्रम तामाङ, टेक कुमारी राई, प्रेम कुमारी राई, तीर्थ राई, छवि राई, डेन्दु शेर्पा, सुजता बिक, राम कुमार बिक, डाक माया राई र फुर्वा तेन्जी शेर्पा चयन भएका छन् ।  

यस्तै अधिवेशनबाटै अखिल नेपाल क्रान्तिकारी किसान सङ्घको माप्य दुधकोशी ५ को संयोजकमा मिङमार शेर्पा र सह संयोजकमा दिल बहादुर राई चयन हुनुभएको जनाइएको छ ।  यस्तै महिला सङ्घको संयोजकमा दिनुका राई, सह संयोजकमा रमिला तामाङ, सचिवमा सुनिता राई यस्तै वाइसिएल नेपालको संयोजकमा मनोज राई, सहसंयोजकमा सुनिल तामाङ चयन भएको जनाइएको छ । नेकपा माओवादी केन्द्र कोशी प्रदेश समिति सदस्य तथा माप्य दुधकोशी गाउँपालिका उपाध्यक्ष गौरव राईको प्रमुख आतिथ्यमामा सम्पन्न वडा सम्मेलन वडा नम्बर ५ पार्टी कमिटी अध्यक्ष किशोर राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।  

Previous Post

कमलामाई नगरपालिकाकामा बाल कला तथा साहित्य महोत्सवले पायो तिब्रता

Next Post

टिकटक रहरले लियो शिक्षक र विद्यार्थीको ज्यान

Related Posts

उदयपुरमा मल्ल आलेमगर समुदायको जिल्ला स्तरीय दसैँ शुभकामना तथा भेटघाट कार्यक्रम

उदयपुरमा मल्ल आलेमगर समुदायको जिल्ला स्तरीय दसैँ शुभकामना तथा भेटघाट कार्यक्रम

October 17, 2026
0
ऐसेलुखर्कका नौ वर्षीय बालकको काभ्रेमा ग्यास बुलेटको ठक्करबाट मृत्यु, बुबाआमा घाइते

ऐसेलुखर्कका नौ वर्षीय बालकको काभ्रेमा ग्यास बुलेटको ठक्करबाट मृत्यु, बुबाआमा घाइते

October 17, 2026
0
चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत सोलुखुम्बुमा ३३९ प्रहरी परिचालन

चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत सोलुखुम्बुमा ३३९ प्रहरी परिचालन

October 17, 2026
0
सोलुखुम्बुमा विधिपूर्वक फूलपाती भित्र्याइयो

सोलुखुम्बुमा विधिपूर्वक फूलपाती भित्र्याइयो

October 17, 2026
0
Next Post
ताप्लेजुङमा छोराले गरे बाबुको हत्या

टिकटक रहरले लियो शिक्षक र विद्यार्थीको ज्यान

Discussion about this post

Everest Highlights

उदयपुरमा मल्ल आलेमगर समुदायको जिल्ला स्तरीय दसैँ शुभकामना तथा भेटघाट कार्यक्रम

उदयपुरमा मल्ल आलेमगर समुदायको जिल्ला स्तरीय दसैँ शुभकामना तथा भेटघाट कार्यक्रम

October 17, 2026
ऐसेलुखर्कका नौ वर्षीय बालकको काभ्रेमा ग्यास बुलेटको ठक्करबाट मृत्यु, बुबाआमा घाइते

ऐसेलुखर्कका नौ वर्षीय बालकको काभ्रेमा ग्यास बुलेटको ठक्करबाट मृत्यु, बुबाआमा घाइते

October 17, 2026
चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत सोलुखुम्बुमा ३३९ प्रहरी परिचालन

चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत सोलुखुम्बुमा ३३९ प्रहरी परिचालन

October 17, 2026
सोलुखुम्बुमा विधिपूर्वक फूलपाती भित्र्याइयो

सोलुखुम्बुमा विधिपूर्वक फूलपाती भित्र्याइयो

October 17, 2026
आज फूलपाती भित्र्याइँदै, नवदुर्गाको पूजा–आराधना गरी मनाइँदै

आज फूलपाती भित्र्याइँदै, नवदुर्गाको पूजा–आराधना गरी मनाइँदै

October 17, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उदयपुरमा मल्ल आलेमगर समुदायको जिल्ला स्तरीय दसैँ शुभकामना तथा भेटघाट कार्यक्रम

उदयपुरमा मल्ल आलेमगर समुदायको जिल्ला स्तरीय दसैँ शुभकामना तथा भेटघाट कार्यक्रम

October 17, 2026
ऐसेलुखर्कका नौ वर्षीय बालकको काभ्रेमा ग्यास बुलेटको ठक्करबाट मृत्यु, बुबाआमा घाइते

ऐसेलुखर्कका नौ वर्षीय बालकको काभ्रेमा ग्यास बुलेटको ठक्करबाट मृत्यु, बुबाआमा घाइते

October 17, 2026
चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत सोलुखुम्बुमा ३३९ प्रहरी परिचालन

चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत सोलुखुम्बुमा ३३९ प्रहरी परिचालन

October 17, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly