Saturday, October 25, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कमलामाई नगरपालिकाकामा बाल कला तथा साहित्य महोत्सवले पायो तिब्रता

Radio Everest by Radio Everest
December 21, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष ६, सोलुखुम्बु । सिन्धुलीको कमलामाई नगरपालिकाका बालबालिकाको श्रृजना उजागर गर्ने उद्धेश्यले गत वर्ष बाट शुरु गरिएको बाल कला तथा साहित्य महोत्सवले निरन्तरता पाएको छ ।

गत वर्ष पहिलो संस्करण जनज्योती माध्यमिक विद्यालय फोस्रेटारबाट गरिएको महोत्सवको दोश्रो संस्करण शुक्रवार गौमती माध्यमिक विद्यालयमा सञ्चालन गरिए सँगै यसले निरन्तरता पाएको हो । बालबालिकाका रचनाहरु कथा, कविता, निवन्ध तथा चित्रकला जस्ता प्रतिवाहरुलाई पुस्तकमा संकलन गरी अझ प्रतिभा सँगै क्षमता अभिवृद्धी गर्ने उद्धेश्यले महोत्सवको आयोजना गरिएको जनाइएको छ ।

बालबालिकाको कक्षाकोठा भित्र रहेको श्रृजना कक्षा बाहिर पनि प्रस्फुटन गर्न सक्नेछन् भन्ने अवसर दिनका लागि पनि महोत्सव सञ्चालन गरिएको आयोजकको भनाई छ ।

Previous Post

भट्टराईको अध्यक्षतामा नेकपा माओवादी केन्द्र नेचासल्यान– काठमाडौं सम्पर्क समन्वय समिति गठन

Next Post

माप्य दुधकाेशी ५ ः माओवादीकाे अध्यक्षमा अविनाश तामाङ चयन, ६ को सम्मेलन जारी  

Related Posts

सांकेतीक तस्वीर

 भिरकुनाबाट खसेको गाडीमा सवार सबै महाकुलुङका नागरिक 

October 24, 2025
0
पाचँथरमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

माप्यबाट महाकुलुङ हिँडेको गाडी दुर्घटना ३ जनाको मृत्यु, ६ घाइते

October 23, 2025
0
खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

माप्यमा बोलेरो दुर्घटना २ जनाको मृत्यु, घाईतेको संख्या एकिन हुन बाँकी

October 23, 2025
0
खोटाङमा बाघ आतंक : दुई दर्जन पशुचौपाय खाइसक्याे

तिहार मान्न हिँडेका खत्री दाजुभाइ परे बाघको आक्रमणमा 

October 23, 2025
0
Next Post
माप्य दुधकाेशी ५ ः माओवादीकाे अध्यक्षमा अविनाश तामाङ चयन, ६ को सम्मेलन जारी  

माप्य दुधकाेशी ५ ः माओवादीकाे अध्यक्षमा अविनाश तामाङ चयन, ६ को सम्मेलन जारी  

Discussion about this post

Everest Highlights

सांकेतीक तस्वीर

 भिरकुनाबाट खसेको गाडीमा सवार सबै महाकुलुङका नागरिक 

October 24, 2025
पाचँथरमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

माप्यबाट महाकुलुङ हिँडेको गाडी दुर्घटना ३ जनाको मृत्यु, ६ घाइते

October 23, 2025
खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

माप्यमा बोलेरो दुर्घटना २ जनाको मृत्यु, घाईतेको संख्या एकिन हुन बाँकी

October 23, 2025
खोटाङमा बाघ आतंक : दुई दर्जन पशुचौपाय खाइसक्याे

तिहार मान्न हिँडेका खत्री दाजुभाइ परे बाघको आक्रमणमा 

October 23, 2025
तेश्रो प्रयासमा नुम्बुरको सफल आरोहण

तेश्रो प्रयासमा नुम्बुरको सफल आरोहण

October 23, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सांकेतीक तस्वीर

 भिरकुनाबाट खसेको गाडीमा सवार सबै महाकुलुङका नागरिक 

October 24, 2025
पाचँथरमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

माप्यबाट महाकुलुङ हिँडेको गाडी दुर्घटना ३ जनाको मृत्यु, ६ घाइते

October 23, 2025
खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

माप्यमा बोलेरो दुर्घटना २ जनाको मृत्यु, घाईतेको संख्या एकिन हुन बाँकी

October 23, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly