Friday, October 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

भट्टराईको अध्यक्षतामा नेकपा माओवादी केन्द्र नेचासल्यान– काठमाडौं सम्पर्क समन्वय समिति गठन

Radio Everest by Radio Everest
December 21, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष ६, सोलुखुम्बु । नेकपा माओवादी केन्द्र सोलुखुम्बुको दोस्रो सम्मेलनले रविन भट्राईको अध्यक्षतामा नेचासल्यान काठमाडौं सम्पर्क समन्वय समिति पुनर्गठन गरिएको छ । चाबहिलस्थित केएफसी होटलको हलमा शुक्रबार भट्टराईको अध्यक्षतामा ३५ सदस्य नेचासल्यान काठमाडौं सम्पर्क समन्वय समिति पुनर्गठन गरेको हो ।

समितिको उपाध्यक्ष्यमा जीवन कट्टेल र देव राई, सचिव सलिना राई, सहसचिव अप्सरा बास्तोला र कोषाध्यक्ष रूबिना कट्टेल चयन भएका छन् । पार्टी केन्द्रीय सदस्य एबम सोलुखुम्बु जिल्ला ईन्चार्ज हेमकुमार राई ‘सुरविर’ को प्रमुख आतिथ्यतामा समिति गठन गरिएको सोलु–काठमाडौं सम्पर्क मञ्च अध्यक्ष सुरेश बाबु जमरकट्टेलले जानकारी दिनुभयो ।

भेलामा जिल्ला संयोजक नाम्गेल शेर्पा, थुलुङ दुधकोशी गाउँपालिका कमिटीका ईन्चार्ज घनश्याम नेपाली, प्रदेश सदस्य अनिल राई, सम्पर्क मञ्च ईन्चार्ज संकल्प किराती, युवा नेता भुपेन्द्र कट्टेल लगायतको उपस्थिति रहेको थियो ।

Previous Post

कोशी प्रदेशमा आज हल्का वर्षा र हिमपातको सम्भावना

Next Post

कमलामाई नगरपालिकाकामा बाल कला तथा साहित्य महोत्सवले पायो तिब्रता

Related Posts

दशैंमा सोलुखुम्बुको सरकारी संस्थानले ग¥यो ३५ लाखको खाद्यान्न कारोबार, चामलको माग उच्च

दशैंमा सोलुखुम्बुको सरकारी संस्थानले ग¥यो ३५ लाखको खाद्यान्न कारोबार, चामलको माग उच्च

October 23, 2026
0
फोक्टे डाँडाको बुद्ध पार्कमा बुद्धको मूर्ति उद्घाटन

फोक्टे डाँडाको बुद्ध पार्कमा बुद्धको मूर्ति उद्घाटन

October 23, 2026
0
सोलुखुम्बुमा ५ दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू गरिँदै

सोलुखुम्बुमा भूमिहीनलाई जग्गा वितरण : १८६ मध्ये ११० निवेदक सम्पर्कविहीन, प्रक्रिया लम्बियो

October 23, 2026
0
आज विजया दशमी, उत्तम साइत बिहान १० : २६ बजे

दशैँको टीकाको तेस्रो दिन पनि टीका–जमरा लगाई आशीर्वाद थाप्ने क्रम जारी

October 23, 2026
0
Next Post
कमलामाई नगरपालिकाकामा बाल कला तथा साहित्य महोत्सवले पायो तिब्रता

कमलामाई नगरपालिकाकामा बाल कला तथा साहित्य महोत्सवले पायो तिब्रता

Discussion about this post

Everest Highlights

दशैंमा सोलुखुम्बुको सरकारी संस्थानले ग¥यो ३५ लाखको खाद्यान्न कारोबार, चामलको माग उच्च

दशैंमा सोलुखुम्बुको सरकारी संस्थानले ग¥यो ३५ लाखको खाद्यान्न कारोबार, चामलको माग उच्च

October 23, 2026
फोक्टे डाँडाको बुद्ध पार्कमा बुद्धको मूर्ति उद्घाटन

फोक्टे डाँडाको बुद्ध पार्कमा बुद्धको मूर्ति उद्घाटन

October 23, 2026
सोलुखुम्बुमा ५ दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू गरिँदै

सोलुखुम्बुमा भूमिहीनलाई जग्गा वितरण : १८६ मध्ये ११० निवेदक सम्पर्कविहीन, प्रक्रिया लम्बियो

October 23, 2026
आज विजया दशमी, उत्तम साइत बिहान १० : २६ बजे

दशैँको टीकाको तेस्रो दिन पनि टीका–जमरा लगाई आशीर्वाद थाप्ने क्रम जारी

October 23, 2026
खोटाङमा विद्युत् सर्ट हुँदा १६ लाख ५५ हजारको क्षति

खोटाङमा विद्युत् सर्ट हुँदा १६ लाख ५५ हजारको क्षति

October 22, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
दशैंमा सोलुखुम्बुको सरकारी संस्थानले ग¥यो ३५ लाखको खाद्यान्न कारोबार, चामलको माग उच्च

दशैंमा सोलुखुम्बुको सरकारी संस्थानले ग¥यो ३५ लाखको खाद्यान्न कारोबार, चामलको माग उच्च

October 23, 2026
फोक्टे डाँडाको बुद्ध पार्कमा बुद्धको मूर्ति उद्घाटन

फोक्टे डाँडाको बुद्ध पार्कमा बुद्धको मूर्ति उद्घाटन

October 23, 2026
सोलुखुम्बुमा ५ दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू गरिँदै

सोलुखुम्बुमा भूमिहीनलाई जग्गा वितरण : १८६ मध्ये ११० निवेदक सम्पर्कविहीन, प्रक्रिया लम्बियो

October 23, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly