Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ऐसेलुखर्कका २ जना अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता 

Radio Everest by Radio Everest
December 28, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष १३, सोलुखुम्बु । खोटाङको ऐसेलुखर्क गाउँपालिकाका २ जना अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै पुगेर नागरिकता वितरण गरिएको छ ।  गाउँपालिकाको वडा नम्बर २ बादेलका २ जना अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूको घरमै पुगेर नागरिकता वितरण गरिएको हो ।  ऐसेलुखर्क गाउँपालिका अध्यक्ष गिरेन्द्र बहादुर राईको पहलमा बादेलका सलिना राई र दीपक राईलाई उनीहरूको घरमै पुगेर नागरिकता वितरण गरिएको जनाइएको छ ।  

नागरिकता वितरणका लागी गाउँपालिका अध्यक्ष राई सहित प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, ऐसेलुखर्क गाउँपालिकाका उपाध्यक्ष राजेश राजभण्डारी, जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी प्रतीक विष्ट, गाउँपालिकाको वडा नम्बर २ का वडा अध्यक्ष सहित जनप्रतिनिधी तथा कर्मचारी लगायत पुगेर नागरिकता प्रमाणपत्र प्रदान गर्नुभएको हो ।  नागरिकता नहुँदा उनीहरू सरकारी सेवा सुविधाबाट बञ्चित भएको जानकारी पाएपछि उनीहरूको घरमै पुगेर नागरिकता वितरण गरिएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो ।

गाउँपालिकामा रहेका अशक्त,अपाङ्ग र फरक क्षमता भएका अन्य नागरिकहरूलाई गाउँपालिकाले खोजी गरेर नागरिकता वितरण गरिरहेको अध्यक्ष राईले बताउनुभयो । पूर्ण रुपमा अपाङ्गता भएका उनीहरूले नागरिकता प्राप्तीका लागी सरकारी प्रकृया पुरा गर्न नसक्ने अवस्था भएकाले सबै काम सरकारी निकायबाटै गरेर उनीहरुलाई नागरिकता वितरण गरिएको हो ।  

अडियाेमा सुन्नुहाेस-

https://everestupdate.com/wp-content/uploads/2024/12/aiselu.mp3
Previous Post

कारागारका कैदीको सोलु प्रशासनले ग¥यो स्वास्थ्य जाँच 

Next Post

एकता बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा सम्पन्न 

Related Posts

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
0
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
0
मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

Discussion about this post

Everest Highlights

सिद्धिचरण राजमार्गको साल्मे खण्डमा रात्रिकालीन आवागमन बन्द

सिद्धिचरण राजमार्गको साल्मे खण्डमा रात्रिकालीन आवागमन बन्द

September 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly