Wednesday, September 30, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

एकता बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा सम्पन्न 

Radio Everest by Radio Everest
December 28, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष १३, सोलुखुम्बु ।  सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ छेस्काम स्थित एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सनिवार छेस्काम माध्यमिक विद्यालयको सभा हलमा महाकुलुङ गाउँपालिकाकी उपाध्यक्ष बिपना कुलुङको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।  साधारणसभाको क्रममा महाकुलुङ गाउँपालिकाको वडा नं ३ र वडा नं २ लाई कार्यक्षेत्र बनाएर सञ्चालन भइरहेको यस सहकारीको २ करोड ३२ लाख १९ हजार ४०८ रुपैयाँ ०६ पैसा बराबरको  वित्तिय प्रतिवेदन सहकारी सञ्चालक समिति सचिव गोम बहादुर कुलुङले प्रस्तुत गर्नुभएको थियो ।  

उहाँका अनुसार हालसम्म यस सहकारीमा जम्मा ६१६ जना सेयर सदस्य रहेका छन् ।  कार्यक्रमका प्रमुख अतिथि कुलुङले गाउँ गाउँमा सहकारी शिक्षा पुगेको कारण घरघरमा बचत गर्ने बानीको विकास भएको भन्दै सहकारीको स्थापना भएका पछि छेस्कामबासीको आर्थिक स्तरमा सुधार आउनुका साथै यहाँका महिलाहरूको दैनिकीमा निकै टेवा पुगेको बताउनुभएको छ ।  त्यस्तै कार्यक्रमका अतिथि तथा महाकुलुङ ३ का वडा अध्यक्ष दुर्गा बहादुर कुलुङले देशमा हाल केही सहकारीका कारण समग्र सहकारी क्षेत्रले बद्नामीको सामना गरिरहनु परेको भन्दै उक्त विषयबाट सचेत भएर पाठ सिक्दै सेवामूलक ढङ्गबाट सहकारीले काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।

 कार्यक्रममा सहकारीका अध्यक्ष भलाकाजी कुलुङ्गले गाउँमा निष्क्रिय रहेको आर्थिक गतिविधिलाई चलायमान बनाउँदै ससानो पुँजीलाई परिचालन गरि सदस्यहरूको सामाजिक तथा आर्थिक जीवन स्तर उकास्दै आजको अवस्थासम्म आइपुग्दा  निकै खुसीलागेको बताउनुभयो । साधारण सभामा  महाकुलुङ गाउँपालिका उपाध्यक्ष बिपना कुलुङको प्रमुख आतिथ्यता, सहकारीका अध्यक्ष अध्यक्ष भलाकाजी कुलुङको सभाध्यक्षलाई रहेको थियो पूर्व वडा अध्यक्ष डेक बहादुर कुलुङ, छेस्काम मा.वि. छेस्कामका वि.व्य.स. अध्यक्ष बिध्याराज कुलुङ लगायतका उपस्थिति रहेको संवाददाता उद्धव कुलुङले बताउनुभयो ।  

Previous Post

ऐसेलुखर्कका २ जना अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता 

Next Post

बडहरे एकता सेवा समाजको दोस्रो बैठक काठमाडौंमा सम्पन्न, के के भए त निर्णय ?

Related Posts

प्रदेश प्रतिनिधिमा राजकुमार मगर निर्वाचित, कांग्रेसमा युवा नेतृत्वको प्रतिनिधित्व

प्रदेश प्रतिनिधिमा राजकुमार मगर निर्वाचित, कांग्रेसमा युवा नेतृत्वको प्रतिनिधित्व

September 30, 2026
0
सोलुखुम्बु कांग्रेसको प्रदेशसभा ‘क’ मा धनजन राईको शानदार जित

सोलुखुम्बु कांग्रेसको प्रदेशसभा ‘क’ मा धनजन राईको शानदार जित

September 30, 2026
0
किरात राई पत्रकार संघ सोलुखुम्बुले वृक्षारोपण गरी स्थापना दिवस मनायो

किरात राई पत्रकार संघ सोलुखुम्बुले वृक्षारोपण गरी स्थापना दिवस मनायो

September 30, 2026
0
हिमलुङ हिमालमा खोटाङका घनश्याम राईको निधन

हिमलुङ हिमालमा खोटाङका घनश्याम राईको निधन

September 29, 2026
0
Next Post
बडहरे एकता सेवा समाजको दोस्रो बैठक काठमाडौंमा सम्पन्न, के के भए त निर्णय ?

बडहरे एकता सेवा समाजको दोस्रो बैठक काठमाडौंमा सम्पन्न, के के भए त निर्णय ?

Discussion about this post

Everest Highlights

प्रदेश प्रतिनिधिमा राजकुमार मगर निर्वाचित, कांग्रेसमा युवा नेतृत्वको प्रतिनिधित्व

प्रदेश प्रतिनिधिमा राजकुमार मगर निर्वाचित, कांग्रेसमा युवा नेतृत्वको प्रतिनिधित्व

September 30, 2026
सोलुखुम्बु कांग्रेसको प्रदेशसभा ‘क’ मा धनजन राईको शानदार जित

सोलुखुम्बु कांग्रेसको प्रदेशसभा ‘क’ मा धनजन राईको शानदार जित

September 30, 2026
किरात राई पत्रकार संघ सोलुखुम्बुले वृक्षारोपण गरी स्थापना दिवस मनायो

किरात राई पत्रकार संघ सोलुखुम्बुले वृक्षारोपण गरी स्थापना दिवस मनायो

September 30, 2026
हिमलुङ हिमालमा खोटाङका घनश्याम राईको निधन

हिमलुङ हिमालमा खोटाङका घनश्याम राईको निधन

September 29, 2026
पूर्ण रूपमा खुल्यो साल्मे–सिस्नेरी सडक, २४ सै घण्टा सञ्चालनमा

पूर्ण रूपमा खुल्यो साल्मे–सिस्नेरी सडक, २४ सै घण्टा सञ्चालनमा

September 29, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
प्रदेश प्रतिनिधिमा राजकुमार मगर निर्वाचित, कांग्रेसमा युवा नेतृत्वको प्रतिनिधित्व

प्रदेश प्रतिनिधिमा राजकुमार मगर निर्वाचित, कांग्रेसमा युवा नेतृत्वको प्रतिनिधित्व

September 30, 2026
सोलुखुम्बु कांग्रेसको प्रदेशसभा ‘क’ मा धनजन राईको शानदार जित

सोलुखुम्बु कांग्रेसको प्रदेशसभा ‘क’ मा धनजन राईको शानदार जित

September 30, 2026
किरात राई पत्रकार संघ सोलुखुम्बुले वृक्षारोपण गरी स्थापना दिवस मनायो

किरात राई पत्रकार संघ सोलुखुम्बुले वृक्षारोपण गरी स्थापना दिवस मनायो

September 30, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly